Category: Year 13

  • ती पलहरू

    ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]

  • हाम्रो माया त भएछ (गीत)

    राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]

  • सपनाले तर्साएको मान्छे

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले […]

  • साताको साहित्य

    मोहन कृष्ण होमागाईँ जर्मनी  मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर […]

  • स्केच

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]

  • गजल-५०२

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]

  • रुबाईयात

    लक्की राशी केन्टकी, अमेरिका  जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]

  • आफ्नो माटोको सिराने हुँदैन

    इन्द्र प्रकाश खवास अमेरिका यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा […]

  • भूटान र भूटानी समस्याबारे संक्षिप्त विश्लेषण

    तुम्बेहाङ् लिम्बु  भूटानमा मुख्यतः दुइ–चार वटा मसिना शहर छन् । त्यही शहरमा सानो संख्यामा साना पूँजीपतिहरु बस्छन् । उनीहरु बाहेक लगभग ९५ प्रतिशत जनता गाउँ–बस्तीमा बस्छन् । उनीहरु खेतीपाती गर्छन् […]

  • गजल-५०३

    ईश्वर प्रवासी अमेरिका “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो […]

  • मलाई मान्छेको अस्तित्व मन पर्दैन

    रमेश गौतम  नर्वे  म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै – तरुलातिकाहरूको अस्तित्व बिच ! मान्छे […]

  • दीव्य अवतारको ‘फेन्टासी’

    भक्त घिमिरेः   [मानिसहरु पशुता त्यागेर समूहमा बस्न थालेदेखि नै पहिलो चरणमा समूहरक्षा र शक्तिसञ्चयको लागि युद्ध गर्नथाले । दोस्रो चरणमा पशुधन र स्त्रीको लागि युद्ध गरे । तेस्रो चरणमा […]

  • अनन्तता

    मदन दुलाल पेन्सिल्भेनीय,  अमेरिका …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार […]

  • व्यवहारले चल्ने व्यापार

    यतिराज अजनबी  एड्डिलेड, अस्ट्रेलीया  तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]

  • सुँगुरको पत्र खसीलाई : परिचयात्मक टिप्पणी 

    शिवलाल दाहाल केन्टकी, अमेरिका केही समय अघि स्रष्टा  नैनसिँह सारू मगरका एकै पटक छवटा कृति प्रकाशित भएका छन् । त्यस मध्ये सुँगुरको पत्र खसीलाई कविता कृति हो । ज्वाइँ चिन्नु […]

  • गजल-४९६

    त्रिविक्रम अधिकारी  केन्टकी, अमेरिका  बाहिर खुशी देखाएर भित्र जल्ने धेरै छौ हामी अरूको प्रगति लत्याएर आफै ढल्ने धेरै छौ हामी। दुखीको पनि दिन आउछ भन्नेहरू कति छौ कति यही भूगोलमै […]

  • तिताे सत्य

    टिका ढुङ्गाना  क्यानाडा जिन्दगीले धेरै कुरा सिकायो तर खेल सिकाएन जहाँ जान्छु त्यहाँ पीडा देख्छु जीवनको मीठो मेल सिकाएन।। कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका न परिवार छन् न […]

  • होलीपर्वबारे केही सन्दर्भहरु

    भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका   [एउटा वर्ग छ जसले पुराना मूल्य-मान्यताका यावत जडहरुलाई दैविक, अजम्बरी, साश्वत, अलौकिक, निर्विकल्प सम्झिन्छ र न्यायिक परिवर्तन र समानताका कुरा गर्नेहरुलाई आफ्नो विरोधी दलको रूपमा हेर्दछ । […]

  • ‘एनटीनेशनल-ङोलोप’

    भक्त घिमिरेः   भैंसी दुहुन गोठ ग’को वीरभद्र स्कूल जाँदै गरेको घनश्याम खलेगरो जोतिरहेको शान्तिराम, कोदो रोप्तै गरेकी हरिआमा गाग्री बोकी पँधेरा पुगेकी नरमाया एकै रातमा ‘ङोलोप’ बनेपछि म पनि […]

  • जनातीले हजुरबाबा देख्नुपर्छ

    कृति परिचय   भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका     विधाः निवन्ध लेखकः कवि, नाटककार, निवन्धकारका रूपमा उदाइरहेका स्रष्टा नैनसिंह सारु मगर ११ औं पृष्ठबाट शुरु भएर ७०औं पृष्ठमा सिद्धिएको यस कृतिमा […]

  • दोबाटोमा हामी

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्‍यो नजर उठाउने एक आपसमा, नयनहरू […]

  • देशमा चक्काजाम थियो

    ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो , देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो । कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो, देशमा […]

  • सिर्जनाको शिष्य

    मधु घिमिरे वस्टर मासाचुसेट्स,अमेरिका बनोस् सिर्जना यो सधैं शुद्ध पानी समेटोस् सबैको अनौठो कहानी पुगोस् सिर्जना जिन्दगीको गरामा सहारा भरोसा बनोस् वेदनामा उकालो भिरालो बुझोस् जिन्दगीको निशामा उज्यालो भरोस् जिन्दगीको […]

  • कोमाभित्र क्रान्तिकारी परिवर्तन 

    युवराज घलेभाइ गान्तोक सिक्किम, भारत कोमामा परेको हाम्रो क्रान्तिकारी परिवर्तन फुर्लुङमा राखेको सेतो कुकुर झैँ कपाल फुलाउने विद्वानहरू र सैतानहरू नथाक्ने ओह !  दुई छाकदेखि माथि चारो टिप्न तयार ________ अहँ  […]

  • विमर्शः नोबेल शान्ति पुरस्कार

    भक्त घिमिरे अमेरिका   “हिट्लरको सर्वसत्तावाद विरोधी हुँदाहुँदै पनि समाजवादी राज्यव्यवस्था र अर्थतन्त्रको वकालत गरेका कारण जर्मनीका चर्चित कवि बर्तोल्त ब्रेख्तले नोबेल पुरस्कार गुमाए । अमेरिकी राज्यव्यवस्थामा सुधार ल्याउनुपर्छ भनेर […]