Category: Year 9

  • फोक्सोभित्र कालो बादल

    पुष्प ढकाल ‘सांकेतिक्’ साउथ डाकोटा, अमेरिका हातमा चुरोट चुरोटको धुवाँ तान्दै चुरोटको टुटा खरानी चुरोटको राँको झिल्का भुइमा झर्दै मन खेलाउँदै टोहोलाइरहने एकोरो चुरोट तान्दै धुवाँ उडाउँदै आधी फोक्सोमा कालो […]

  • परिचित अन्जान

    सबिन शर्मा ओहाईयो, अमेरिका कुनै दिन जब म तिम्रो घर आउने छु बिर्सिएर सारा तिता- मिठा क्षणहरू राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु साल बिराएर दसैँमा मात्र देखा पर्ने […]

  • आजको मान्छे

    लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ अध्याय अध्यायमा, हरफ हरफहरूमा- अनि शब्द विम्ब र विधाहरूमा दर्शन कला र इतिहासका अन्तर्गतमा ज्ञान र विज्ञानका आयामहरूमा। तर,भिन्नै छ भित्री […]

  • आत्मसमर्पण

    तुम्बेहांग लिम्बू यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा […]

  • बाँदरलाई लिस्नु

    गङ्गा लामिटारे ओहाईयो, अमेरिका   चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो […]

  • ‘अ परदेशी इन प्याराडाइस’ विशेष थर्ड जेनेरेसनलाई

    जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका   अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणको नाम पुन: […]

  • अन्तिम पाना

    विशु निछा अस्ट्रलिया   ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ […]

  • कहानी भूटानको….. हजुरआमाको दन्त्य कथा

    माया भट्टराई केन्टकी, अमेरिका जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको […]

  • गजल – ३७५

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया     देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि। जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा बैरी सामु घुँडा […]

  • आज छुट्टीको दिन !

    डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका   यान्त्रिक जीवनको अभ्यासमा आज मान्छे हराएको छ रोएको छ सम्बन्ध यहाँ कलपुर्जा सँगै संवेदनाहरू पिसिएर इच्छा आकाङ्क्षा र उल्लासहरू ट्र्यासक्यानमा कुहिए, आफ्ना भनेका तिनै […]

  • निर्माणाधीन मन

    ईशोर ढकाल नर्थ क्यारोलाईना, अमेरिका जिउँने सङ्घर्षमा भयानक हुरिबताससङ्ग बिजुली चम्किदै मेघ गर्जिरहेको बेला कानै चिरिने गरी चर्को बज्रको आवाजमा झस्किएर दिउँसै रातको निरवतामा बतासिन्छ बिचरा यो मन । कहाँ […]

  • चित्र

    पुजन राई ओहायो, अमेरिका   ऊ बेला परीक्षामा पाँच मार्कका लागि एउटा सफा कागजमा कोरेको मेरो देशको नक्सा आहा! कस्तो मेहेनत, कहिले छुखातिरको भूभाग मिल्दैन थियो।मेटायो, फेरि कोर्‍यो कहिले गेलेफू […]

  • त्यहाँ खाल्टो छ !

    पुष्प ढकाल (साङ्ग्केतिक ) साउथ डाकोटा, अमेरिका   मान्छेले भनेका थिए त्यहाँ  खाल्टो छ भनेर, नजानु थियो त्यहाँ ! अगाडि जानकारी दिएको हुन्छ, बाटोको छेउमा प्लेकार्ड लेखेको छ, प्लेकार्डमा खत्रा […]

  • रजस्वला

    रमेश दियाली ओहाईयो, अमेरिका   “अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… !  आइया…! पोल्यो। आथा….था. .था…..!” मेरो आवाज घाँटीमै रोकिएका […]

  • गजल – ३७४

    नैनासिङ्ग मगर न्यूयोर्क, अमेरिका   अजम्बरी  चोला  कसको छ र ? जुठो  नपरेको  घर  कसको छ र ? सुखको   सपना  सबैले  देख्छन् चोट बिनाको शरीर कसको छ र? दु:ख   सुख    […]

  • सलाम छ भूटान आमालाई

    माया भट्टराई केन्टकी, अमेरिका सलाम छ भूटान आमा तिमीलाई ! जटिलतामा मलाई सहयोग गरिदिएकोमा बर्षौँबर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा । परस्परमा हामी दुई […]

  • गजल-३७३

    भावना गिरी गुएल्फ, क्यानाडा कागतको टुक्राले आफ्नै मासु किन्नु छ मैँले देवताको आँसुको मूल्य तिर्नु छ मैँले। अरू त म जान्दिन भगवान् तिमी नै बुझ यो पैसा कुन निर्दयीले बनायो चिन्नु […]

  • समय भयो भैरे समय……

    जे.एन दाहाल पेन्सिल्भिन्या, अमेरिका   आजको यो शुभ बिहानी म पूर्वमा उदाएको छु केही घण्टा, केही मिनेट र केही सेकेन्ड भरको लागि । भैरे ! नपर्खनु मेरो उज्यालो, तेरो अँध्यारो […]

  • पत्थरको देवता

    आभास रिखाम मगर नर्थ क्यारोलाईना, अमेरिका   मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता । हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ । आधुनिक सभ्यताको ‘भेम्पाएर’ […]

  • सुशील रेग्मीको “भुल्नै सकिनँ” लाई नियाल्दै गर्दा

    धर्मेन्द्र तिम्सिना ” क्षितिज” ओहायो, अमेरिका भूटानको दागाना भन्ने ठाउँमा स.न. १९८७ मा माता तिला रेग्मी र  पिता टिका रेग्मीका जेठा सुपुत्रका रूपमा जन्म लिएर हाल अमेरिकाको एक्रोन ओहाइयोमा बसोबास […]

  • एउटा आधा कथा

    विशु निछा अस्ट्रलिया   बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित […]

  • गजल – ३७२

    ममता तामाङ्ग् केन्टकी, अमेरिका   जन्मेको माटोबाट लखेटिँदा बास पाएको देश हो यो भोकभोकै  कुपोषण लाग्दा गाँस पाएको देश हो यो । मानवतालाई साँच्चै ठुलो धर्म मान्नु पर्छ हजुर, राष्ट्रहीन […]

  • जीवन

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]

  • विगत सम्झेर वर्तमानबाट

      बैरागी माईलो पेन्सिल्भिन्या, अमेरिका  जुन देश जहाँ परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण त्यो टारी खेतले बर्सेनि धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना मोतीका लहरा लहराउँने ती फाँटभरि सम्पन्नता देखाउँथे […]

  • रोटीको नाता

    डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका   त्यस  दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै  ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]

  • गजल-३६९

    यज्ञ काश्यप  नर्थ डाकोटा, अमेरिका   कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा। थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।। शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु। निलो-निलो गगन छर्लङ्ग […]

  • गजल – ३७१

    सुशील रेग्मी ओहायो, अमेरिका आफ्नै घर  छेउछाउका  बाटुली र  वरदानहरू अझै दिलको क़ुनामा  बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी  सकेछन् मनमा साथीहरू सँग […]

  • गजल – ३७०

    माया भट्टराई केन्टकी, अमेरिका   कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी,  निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश । […]

  • म अब लाचार नारी होइन !

    प्रतिमान सिवा ओहायो, अमेरिका   हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने बेइमानी धारणा पालेर बाँचेका ए ! भद्र समाजका अभद्र पुरुषहरू हो ! तिम्रा चरम वासना र क्रुरताको तीक्ष्ण अग्निशिखाहरूले […]