Year: 2012

  • माटो अनि म

      केशव काफ्ले पेनसिलभेनिया जन्मँदा टेकेको माटो मसंग सम्बन्धित छ कुनै शाषकको अधिकार छैन माटो अनि म युगौँसम्म देशभित्र बाँचिरहन्छौँ यो देश त मेरो पनि हो किन कि देशको सदस्य […]

  • प्रतिक्षाको घडी हेरिरहेको छु

    केशव काफ्ले, पेन्सिलभेनीया मधुरो बत्तीका कारण कोठाका सामानहरुको मधुरो छायाँ मस्त निन्द्रामा सुतिरहेकोझैँ देखिन्थ्यो | सुनसान मध्यरातको मस्त निन्द्रामा मोवाइलको घन्टी बज्यो | आँखा मिच्दै भितामा आड्याइएको घडीमा आँखा पुर्याएँ […]

  • गजल:१३५

    आइडाओ, अमेरिका हास्ने रहर हराएको सत्य साचो नपाएर हेर्छ कहिले आकाश तिर धर्ती कहिले हराएर घर भरी छोराछोरी अन्न्बाली प्रशस्तै छन चुपचाप बस्छ घोत्लिएर मनमा कुरा चपाएर मन्दिर मझ्झिद देउराली […]

  • अबको साहित्य यस्तो हुनु पर्छ

    निमेश भुटानी सिड्नी अस्ट्रलिया अबको साहित्य यस्तो हुनु पर्छ त्यो साहित्यले चट्टानलाई फोर्नु पर्छ रुढीवादी तोड्नु पर्छ समाजका कुरीति र बिसंगतिको पर्दाफास गर्दै अघि बड्ने महान योद्धाहरुको सपना साकार पार्नु […]

  • गजल: १३४

    मन त मेरो सफा छ है, छालामात्र कालो कान्छी, हुन्छ भने बनाउने छु, तिम्रो भाइलाई सालो कान्छी। दाजु-दिदी जोर जोरै छन्, एक्लो त म मात्र, बाबा-आमा भन्नुहुन्छ, अब तेरो पालो […]

  • मेरो चिन्ता

    आफ्नो हो र समाज आज कसरी बृद्धी गरौं यो भनी भन्ने चिन्तन आज व्यप्त जगमा देखिन्न काँही पनि। ‘तिम्रो पूर्ण भलो म आज जगमा गर्दै छु आऊ’ भनी भेटिन्छन् घटना […]

  • गजल:१३३

    हरि पराजुली साउदी अरब नया पहिरन ला’की बहिनि चिन जान गरे कसो होला मेरोआखाले रुचाकी बहिनि चिन जान गरे कसो होला ll सत्य होला ढाटया हैन पहिले चोटी देख्या मैले […]

  • हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    अघिल्लो अंकको रहल…….. वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो । महाभारतको युद्ध र यदुवंशी कृष्णको जीवनचरित्र […]

  • चिन्तन मरेपछि चिन्ता जन्मन्छ

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]

  • रुवाइ

    एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनि हुँदै हुँदैन

  • गजल-१३२

    राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप मन पर्ने मान्छेले नै, दाई भनेपछी । प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।। मन जस्को पनि त, दुखिहाल्छ नी दुःख पर्दा खेरी, बधाई भनेपछी […]

  • गजल: १३१

    उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न गारो हुन्छ मातको त […]

  • रुवाइ

    हामी गर्छौ भन्दै उही चम्की आउछन् घमन्ड र सान देखाई गम्की आउछन् सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

  • मलाई तीन गोटा आइस क्रीम दिनुहवस

    घनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन […]

  • खरायोको चिठ्ठी सिंहलाई

    ए! सिंह म त्यही खरायो हुँ जो कालान्तरदेखि तेरो जंगलमा बसेको छैन अर्कै स्वर्गरूपी जंगलमा आनन्दपूर्वक जीवन जीईरहेकोछु सबै जनावरहरुलाई मेरो सम्झना तथा दीर्घायूको कामना। यहाँ त सिंह पनि छ […]

  • मूर्ख बयान

    खत्रा छस् तँ भनेर भन्छन भनी त्रीशूल चड्ने जन खाल्टो पारि भँडार पुर्छ जसले रछ्यान औ आँगन। टुप्पोमा बसि कालिदास सरि झैं त्यो फेद काट्ने जन मूडो फोर्छु भनेर पाउ […]

  • मरुभूमिको यात्रा

    भूटान, भारत, नेपाल र अष्ट्रेलिया सम्मको लामो यात्राको अथाह थकान मार्न एडिलेड ओभलको प्रांगणमा बस्दा, मैले यो बजारलाई रित्तो र मरेतुल्य पाएँ । मेरा हरेक यात्राहरु पछि, यसरि नै यो […]

  • बेराग पात्रहरुको आकाश

    म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन्- जसको बजारमा माग छैन । पाठक छैनन् र दोस्रो संस्करण निस्कने छैन । बाँच्ने शैली बेरागात्मक छ ।  विगत […]

  • गजल:१३०

    edToolbar() सुदर्शन पोखरेल डेनमार्क सम्मान तिम्रो चाँहिदैन लात भए हुन्छ थाली किन चाहियो र पात भए हुन्छ घाम्को पछी छायामा अधयारो नै रै’छ दिन बनी किन आएको रात भए हुन्छ […]

  • सुनेको सुखभन्दा भोगेको दुःख नै वेश हो

    केन्टुकी, अमेरिका कोही गोठमहाँ त कोही घरमा कोही त खेतीमहाँ । कोही कार्यालयैमहाँ पनि त छन् कोही त फौजिमहाँ ।। कोही सुखमहाँ त कोही दुःखमा कोही त परदेशमा । पैसाकै […]

  • धोकाहरुको सम्झना

    प्रेम, त्याग, प्राप्ती, स्वच्छन्दता, घृणा, धोका, क्रूरताले ग्रसित मेरो मन पल-पल तिमीलाई सम्झनमै ब्यस्त छ, हर रात आँखाबाट झुन्डिएर आत्माहत्य गर्न वाध्य यि मेरा निर्दोश आशुहरु ज्वलन्त उदारण छन तिम्रो […]

  • पानी जीवन बिताउन चाहिने आधारभूत तत्व

    आइडाओ, अमेरिका पानी जीवन  बिताउन चाहिने आधारभूत तत्व हुनु पर्ने उसले उम्रेर मात्र के काम मूल फुटेर  मात्र के काम जब बाली-नालीको सिचाई हुन सक्दैन ऊ लगातार बगी मात्र रहने […]

  • ‘हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य पूर्वमै छ, दिनपछि […]

  • बिगबहादुर

    व्यक्ति परिचय: – बिगबहादुर गुरुङ, दक्षिण भूटानका जीवीत इतिहास उमेर – ८८ वर्ष, ठेगाना – बेलडाँगी १, स्वास्थ्य- धेरै अस्वस्थ। सानो उमेर बाँडामा बित्यो|एकचोटि मकै असाध्य फल्यो । यति बिघ्न […]

  • गजल: १२९

    रामकृष्ण पौडेल “अनयास” गजलकुन्ज,भरतपुर चितवन काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन  र चार वर्ष […]

  • भानु

    कमल बजगाईं एड्लेड, अस्ट्रलिया भानु भानु भनेर सम्झ मनले इस्वर यिनैहुन् भनी इ हुन् भक्त सरास्वती जननीका बूझौॅ सबैले अनी १ भाषा सव्यताको सीखर भनि बुझ भेद छैन यसमा कतै […]

  • दुई रुवाई

    केन्टुकी-अमेरिका  १. मरेर बाँचेका जिउँदा लाश हौं हामी, बाध्यतामा आजका दास हौं हामी, चाहे अमेरिका, केनाडा चाहे अष्ट्रेलिया किन नबसौं तर, नेपाली मूलका भूटानी खास हौं हामी ! २. प्रेममा […]

  • गीत: ५४

    जीवनको यात्रा शुरु भो यहाँ बाट शरु जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा कहिले आधा कहिले पुरा नहुने यो यात्रा तिता मिठा सबै झझल्किन्छ दुखसुखमा […]