Author: Ramesh Gautam

Norway Founder and Managing Editor - Bhutaneseliterature.com Publication Director - Literature Council of Bhutan
  • बादल

    रमेश गौतम नर्वे हात्तीवनको एउटा गगनचुम्बी अपार्टमेन्ट बिल्डिङको छतमा बसेर एकोहोरो हेरिरहेछु गणेश हिमालतर्फ । क्रमशः बिदा भएको छ मनसुन काठमाडौँबाट र बिस्तारै उज्यालिँदै छ वातावरण । निलो गगनमा सुस्त […]

  • गजल – ५२०

    रमेश गौतम नर्वे   आफ्नै लागि आफ्नो तन किन होला ? भार भयो निःसारता झाँगिँदै छ नशा मात्रै यार भयो । परिचय आफ्नो छैन भूगोलका कुरा छोड आफू हिँड्ने मार्ग सबै […]

  • आऊ सानु होली खेलौँ !

    रमेश गौतम  नर्वे  मेरी सानु ! आज होली हो प्रेमको पर्व ! रङ्गहरूको पर्व !! म चाहन्छु कि तिम्रो अनुहारबाट फैलँदै गरेका ती सुकोमल आभाहरू अनन्त दूरी पार गर्दै मसम्म […]

  • हामी आफैँलाई बिर्सनेहरू

    रमेश गौतम हामी सबै आफैँलाई भुलेका ज्यूँदा लास हौँ जीवन भुलेर, कर्तव्य भुलेर अस्तित्व भुलेर अनि आफैँलाई भुलेर हाँसी-हाँसी भिखारी बनेका जीवनहारा ! अस्तित्वहारा ! कर्तव्यहारा ! आफैँलाई अपरिचित हामी […]

  • कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा

    रमेश गौतम  नर्वे  जब तिम्रो मुस्कान कोसौँ दूरी पार गरेर आइपुग्छ मेरो हृदयसम्म अथाह तेज बोकेर फैलँदै गरेका सूर्यका तिलस्मी किरणहरू जगमगाउँछन् मेरो अनुहारमा ! घाम डुब्दै गरेको लालीमय पश्चिमी […]

  • आफैँलाई नियाल्दा विमूढ नयनहरूले  

    रमेश गौतम  नर्वे  म पलभर आफ्नै वर्तमानसँग टोहोलाउँछु।   गतिहीन समय मेरो मस्तिष्कभरि राज गर्छ; म संवेदनाहीन बाँचेको छु आफ्नो सबै गुमाएको म जीवनसँग क्षणभर चिन्तनशील छैन विचारका समुद्रहरूमा किञ्चित छैनन् […]

  • तिम्रो अनुपस्थिति – १

    रमेश गौतम  नर्वे  जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]

  • तिमी जन्मँदा

    रमेश गौतम नर्वे   तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! […]

  • तिमी नआउनू

    रमेश गौतम  नर्वे  तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता […]

  • तिज, लैङ्गिक (अ)समानता र पुरुष पहिचान

    रमेश गौतम नर्वे  कोरोनाको कहरबीच चाड-पर्वहरू सुरु भएका छन् । तिजको रौनक सुरु भएको छ । संसारभर लाखौँको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू […]

  • खोजी

    रमेश गौतम  नर्वे  सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार घेरा थियो गेटमा […]

  • तिम्रो साथ 

    रमेश गौतम  नर्वे  कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै  रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि […]

  • भाग्य 

    रमेश गौतम  नर्वे  कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ !!

  • मनको आकाश र परेवाहरू 

    रमेश गौतम  नर्वे धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण  बनिसकेको थियो। आफूले […]

  • मलाई मान्छेको अस्तित्व मन पर्दैन

    रमेश गौतम  नर्वे  म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै – तरुलातिकाहरूको अस्तित्व बिच ! मान्छे […]

  • हृदयको दूरी

    रमेश गौतम  नर्वे  केही दिनदेखि तिम्रो हृदयको एक कुनामा चुपचाप लुकेर तिमीलाई नै हेरिरहेछु एकोहोरो ! देखिरहेछु आजकल तिमी हराइरहन्छ्यौ बेहद उदासीहरूमा ! असीम बेचैनीहरूमा !! बगैँचामा उडिरहेका रङ्गीचङ्गी पुतलीहरू […]

  • मान्छेको छोरो 

    रमेश गौतम  नर्वे मेरो छोरो तिमीलाई म यस्तो ठाउँमा लिएर जान चाहन्छु जहाँ तिमीले आफू “बाहुन”को छोरो भएको कहिल्यै थाहा पाउने छैनौ, सिर्फ थाहा पाउने छौ कि तिमी “मान्छे”को छोरो […]

  • निभिरहेछन् मैनबत्तीहरू 

    रमेश गौतम  नर्वे  कत्ति समय लाग्नेगर्थ्यो मैनबत्तीहरू सल्काउन सल्किएका मैनबत्तीहरू निभिरहन्थे समयको कठोरतासँगै ! हामी फेरि सल्काउँथ्यौँ मैनबत्तीहरू जो हाम्रा बाँच्ने आधार थिए। हामी बल्दै गरेका निरीह मैनबत्तीहरू विमूढ नयनहरूले […]

  • गजल-४९२

    रमेश गौतम  नर्वे  सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी […]

  • गजल – ४९०

    रमेश गौतम  नर्वे  तिमी आयौ – वसन्त रूप चर्काउँदै आयो मनैभरि कोइली पनि धुन फर्काउँदै आयो। निरीह नयन नजिकबाट नियाल्दैथे न्यानोपना त्यही बेला तिम्रो रूप मोह लर्काउँदै आयो। मनै त […]

  • जब म घर जान्छु

    रमेश गौतम  नर्वे  जब म घर जाने विचार गर्छु यो सहरी सङ्कीर्णताबाट दुई-चार दिन टाढा रहने सपना देख्छु। जब म सुस्ताएर घर पुग्छु बाध्यतामा मुस्कुराउनु पर्छ; मेरो दुब्लो अनुहार देखेर […]

  • इतिहासको गर्भ

    रमेश गौतम नर्वे आज म बेसुर आवाजमा इतिहास गीत सुनिरहेछु। सङ्गीत नमिलेको गीत मेरो इतिहास एउटा पीडा बोल्छ दीर्घ पीडा – असह्य ! अथाह !! म सुनिरहेछु कोही रोइरहेको धिमा […]

  • श्रद्धा र आस्थाको अँजुलीसँग

    रमेश गौतम  नर्वे  म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको […]

  • जिन्दगीको भग्नावशेषबाट

    रमेश गौतम  नर्वे  प्रत्येक दिनका प्रभात र गोधुलीसँगै प्रत्येक वर्षका नव दिवसहरूसँगै वेदनाले ओतप्रोत त्यस्तै-त्यस्तै सुसेली सुसेलेर म – अमीरावस्थाको भिखारी बाँच्न पाऊँ भनी अज्ञात शासकसँग अपिल गरिरहेछु। एउटा खुल्ला […]

  • आइन्स्टाइन

    रमेश गौतम  नर्वे  आइन्स्टाइन आज सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा पिसोल्टिएको छ। विगतका टुक्रा ‘संसार’हरू आँखाभरि नचाएर आफ्नो अभिशाप जन्मलाई आइन्स्टाइन धिक्कारिरहेछ; आफ्नै पाइलाहरूको घोर निन्दा गरेर तथाकथित आफ्नो बौद्धिकताको आलोचना गरेर […]

  • वसुधा रोएको बेला

    रमेश गौतम  नर्वे  यति बेला विश्वास च्यातिएर अभिशप्त छ समय । वसुधा आहत बनेर यही अभिशप्तताले आँसु पुछ्छे- समयको बर्बरताले पिल्सिएको छ वर्तमान ! ‘मान्छे’हरूको सपना आजको संसार संवेदनाको सागरमा […]

  • समयको जन्म

    रमेश गौतम  नर्वे  समय एउटा भौडीमा जन्मियो शायद एउटा ओडारमा जन्मियो। समय आस्था भएर फैलियो विश्वासको / सपनाको झरना भएर मौलायो। आँखाभरि अनन्त भविष्य नचाएर काखभरि मृदु कामना सजाएर हृदयभरि […]

  • तिमी “देश” भन्छौ भने ……

    रमेश गौतम  नर्वे  वसन्त तिम्रा र मेरा निम्ति कहिल्यै कोइली जन्माउँदैन यो तिमीलाई पनि थाहा भएको होला ! हरपल हामी न्याउल रोएको आवाज सुन्छौँ जाबीका चराहरूको दर्द सुन्छौँ टुहुरा-बेवारिस रोदन-क्रन्दन […]

  • तिम्रो संसार खोइ जयमाया ?

    रमेश गौतम  नर्वे  जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले तिमी लुटिएकी छ्यौ […]

  • तिमी नेपाली अरे !

    रमेश गौतम  नर्वे  विदेशी फ्याक्ट्रीको ढोकाहरूमा विकट खानीहरूमा विदेशी पल्टन र युद्ध भूमिहरूमा जीवनको सवाल किञ्चित नराखीकन बाँचेको तिमी नेपाली अरे ! बहादुरको संज्ञाले सम्बोधन गरिएको विदेशी होटेलहरूको कामदार विदेशी […]

  • तिम्रो तस्बिर

    रमेश गौतम  नर्वे  आज फेरि त्यो पुरानो तस्बिरमा तिमीलाई पल्टाइपल्टाई हेरेँ। र यो क्रम चलिरहेछ लामो समयदेखि ! अर्थात् यो बहुलट्ठीपन बाँचिरहेछ लामो समयदेखि !! धेरै वर्ष पहिले मैले तिमीसँग […]

  • चोट

    रमेश गौतम  नर्वे  ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु।    ५ फेब्रुअरी २००२  हात्तिसार, धरान  

  • म पराजित भएको छु

    रमेश गौतम  नर्वे  दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त […]

  • समयको गतिशीलता, विभाजित अस्तित्व र खालिङका कविताहरु

    रमेश गौतम नर्वे धनेहरु र विभाजित अस्तित्व धनेहरु निरन्तर हिँडिरहे, हिँडिरहेका छन् । इतिहासका विविध कालखण्डमा धने र धनेहरु कहिले अस्तित्वको खोजीमा, कहिले चरम गरिबीबाट उन्मुक्ति पाउने आशामा त कहिले […]

  • शहीदकी छोरीसँग

    रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो […]

  • घाम नउदाएको दिन 

    रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]

  • एउटा मरुभूमि जहाँ क्याक्टस उम्रन्छन्

    रमेश गौतम  नर्वे एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो […]

  • केही हाइकु

    रमेश गौतम नर्वे जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ […]

  • कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

    वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • चिताको आगो साँच्चै तातो हुँदोरहेछ

    रमेश गौतम नर्वे आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र […]

  • “शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर

      रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]

  • तिमी र असमान सोच

      रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले […]

  • किन देखियो होला यस्तो सपना ?

    रमेश गौतम नर्वे यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा […]

  • गजल-१७३

    रमेश गौतम नर्वे पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा | अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन् बुझ्न सक्छ्यौ कति होलान् […]

  • गजल-१७०

    रमेश गौतम नर्वे पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ […]

  • अमूर्त रङ्गहरु

    रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • आखिर जीत मेरै भयो

    रमेश गौतम नर्वे कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]

  • गजल-६२

    रमेश गौतम  नर्वे  जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ […]

  • साहित्यमा नवीनताको खोजी-२

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो […]

  • साहित्यमा नवीनताको खोजी-१

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको […]

  • भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य

    रमेश गौतम  नर्वे  विषय प्रवेश आज हामी १९७ औँ भानुजयन्ती मनाउँदै छौँ। आजभन्दा लगभग पचास वर्ष आगाडी सिक्किमको गान्तोकबाट भानुजयन्ती मनाउने परम्पराको श्रीगणेश भएको थियो । त्यसअघि र त्यसपछि गरी […]

  • धमिलो आकाश

    रमेश गौतम  नर्वे  आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा […]

  • तिमी र एक्लो म

    रमेश गौतम  नर्वे  कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ । तिम्रा आँखाहरुले […]

  • तिम्रो अनुपस्थिति

    रमेश गौतम  नर्वे  तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा […]

  • ऐनाभित्र म

    म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि

  • लाखौँ सलामी दिएर वर्तमानलाई

    रमेश गौतम  नर्वे  म समयलाई पलभर नियालेर आस्थाहरू उमार्दिन विश्वासका रेखा कोर्दिन अस्वीकरोक्तिको खहरे अनियन्त्रित बोकेर म समयको द्रुततालाई लाखौँ सलामी दिएर अनुचर बन्न सक्तिनँ आज्ञाकारी ! प्लेटो-अरस्तुहरुको योगदान बुद्ध-क्राइष्टहरुको […]

  • एकान्त र सपनाहरु

    रमेश गौतम  नर्वे  एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै […]

  • पूर्णिमा

      रमेश गौतम  नर्वे  अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो […]

  • गजल-४

    रमेश गौतम  नर्वे  देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू। यतिबेला देश […]

  • विशेष अनुरोध

    आदरणीय लेखक, पाठक तथा शुभेच्छुक वर्ग, खास गरी भूटानी नेपाली साहित्यका लागि भनी सुरु गरिएको एउटा ब्लगले छोटो समयावधिमा निक्कै फैलने मौका पाएको छ। भर्खरै यसलाई आफ्नै डोमेनमा रूपान्तरण गरिएको […]

  • गजल-२

    रमेश गौतम  नर्वे  चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको  स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि। टाकिन पनि […]

  • एउटा पत्र

    नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। […]

  • भूगोलहीन: एउटा अमूर्त प्रेम

    रमेश गौतम नर्वे ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” […]

  • अभाव: एक टुक्रा समय

    रमेश गौतम नर्वे सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता […]

  • गजल-१

    रमेश गौतम नर्वे मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको […]

  • मरुभूमि र अस्तित्व

    रमेश गौतम नर्वे    मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन […]

  • बिदाइको बेला

    रमेश गौतम नर्वे उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक […]

  • समय सन्दर्भ

    रमेश गौतम नर्वे सपनाहरुमा यदाकदा मनको सुन्दर काननभरि परेवा उड्थे म सपनाबाट ब्युँझिदै गर्दा भारी शीर लिएर सोच्ने गर्थेँ- न्याउलहरु यति विघ्न कर्कस आवाज निकालेर किन रोए होला ! समयको […]

  • आफ्नै कुरा

    रमेश गौतम नर्वे लामो परिश्रमपछि एउटा ब्लगले जन्म पाएको छ र नामाकरण भएको छ – जहाँ हामी छौँ र संसार हामीसँगै छ। भविष्यकाप्रति यो एउटा आशावादी सोचाइ हो। अब हामी […]