गजल ५५८
एस.बि खवत “सुरेश” ओहायो, अमेरिका पसिना बेचेर परिवारको लागि खुसी किनेको छु। लाखौँ लाख तुच्छ गाली अमृत झैँ निलेको छु। जिन्दगीका सपना डायरीको पानामा थाती राखेर, एउटा सानो जागिरको लागि […]
एस.बि खवत “सुरेश” ओहायो, अमेरिका पसिना बेचेर परिवारको लागि खुसी किनेको छु। लाखौँ लाख तुच्छ गाली अमृत झैँ निलेको छु। जिन्दगीका सपना डायरीको पानामा थाती राखेर, एउटा सानो जागिरको लागि […]
नारायण ढुङ्गाना क्यानडा हिउँ पगाल्ने नुन पानीमा बिलाउँछ हो रैछ दिन त सबैको आउँछ सेकेन्ड चौबिसै घण्टा दौडी रहन्छ ध्यान मिनेट र घण्टा सुईले पाउँछ अर्कालाई दुख नदिई बाच्नु भन्छन् […]
नारायण ढुङ्गाना क्यानाडा सम्झनुको के अर्थ माया मारे पछि जिन्दगी बुझिन्छ बल्ल हारे पछि अलिकति पिडा सहेकै राम्रो कापीमा पेन्सिल बोल्छ तिखारे पछि अगाडी बढ्ने खाका तयार छ कि छैन? […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका उडिरहेको चरालाई समाउन सकिँदैन मकै जस्तै फलाम चपाउन सकिँदैन पानी नै चाहिन्छ प्यास लागेको बेलामा आगोले तिर्खा मेटाउन सकिँदैन इन्द्रियहरू चलुन्जेल तिमी बाँच्नेछौ मरेकोलाई फेरी व्युत्याउन […]
गोविन्द लुइँटेल यार अमेरिका कालो धन्दा कालै हुन्छ के भो कमाएर ? लुकिछिपी बैङ्कमा अर्थ के भो जमाएर ? मन भित्र छटपटी र बेचैन छ अचम्मको पार्टी प्यालेसमा हल्लामा के भो […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो , अमेरिका सपनाहरू जाने रहेछन् आउने रहेछन् भोगाइले जीवन जिउन सिकाउने रहेछन् म यस्तो समाजमा बाँचिरहेको छु जहाँ धेरैले बिगार्ने थोरैले बनाउने रहेछन् दुख्नेले मलाई दुख्यो […]
ईश्वर प्रवासी ओहायो, अमेरिका कहीँ नभएको जात्रा, किन गर्यौ हाँडी गाउँमा गाँस-बाँस उठाएर, बसाइँ सर्यौ हाँडी गाउँमा । पगरी गुथी घरमै बस्छौ, माखो मार्ने हुती छैन वारी पारि बैरी पाली, जहर […]
अवि न्यौपाने “अभिषेक” अमेरिका म अबि मन पराउँछु तिमी कवि मन पराउँछौ म रेखाहरू मन पराउँछु तिमी छवि मन पराउँछौ मलाई थाहा छैन म रवि हो कि कवि हो म […]
धुर्बा तिमिल्सिना नेपाल वर्षौँदेखि चिच्याइरहेका यी बिचराको आवाज कसैले त सुनिदिए हुने नि आँखाको आवाज दुखाइ हरू बगाउन सक्दैनन् आँसुले कहिल्यै हाँसोमा मिसिएर गुन्जिन्छ पिडाको आवाज यो भिडको कोलाहल शान्त छ मेरो […]
डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै ओछ्यान सुत बिहानी नभए जीवन चल्दैन तिमी रिसाउँदा संसार नथामिए पनि दोष लाग्दैन हेर तिम्रो ठेकी र […]
हिमशिखर कोलम्बस, ओहायो यस्तो हरेक पल होस पल-पल अब्बल होस म अब दूर कतै जानेछु तिम्रो चाहना सफल होस यात्रामा ठेस लाग्न सक्छ पाइलै पिच्छे कमल होस नरुनु तिमी, रोयौ […]
अनन्त आचार्य अस्ट्रेलिया नितान्त एक्लै छु तिम्रो यादमा। अहिले बेग्लै छु तिम्रो यादमा। वसन्त हतारिँदै छ सुगन्ध खोज्न। कतै दुखेको सुन्छु तिम्रो यादमा। सौन्दर्य त्यो हृदयकाशभित्र । लुकेर रुन्छु तिम्रो […]
रोहित राना अमेरिका भन्नुहोस् के थियो मेरो कसुर कठघरामा उभिएर त्यसै आरोप नलगाउनुस् हजुर कठघरामा उभिएर गर्दै नगरेको दोष लगाउन कहाँ मिल्छ प्रमाण बिना ? पक्का न्याय पाउने नै छु […]
बहादुर बहादुर वालिङ राई बाल्टिमोर, मेरिल्यान्ड चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ हतारमा। जिब्रोले हो स्वाद लिने, जिरे झनै पिरो हुन्छ […]
अविनाश भट्टराई एक्स्ट्रा भर्मन्ट, अमेरिका यो प्रेम नभई नहुने हो, मानवगणका लागि मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि मैले प्रेमलाई ईश्वर माने, सबै समर्पण गरेँ उनको हातमा मेरो मुटु,उदाहरणका लागि हाम्रो […]
तिलारुपा आचार्य (अधिकारी) ओहायो अमेरिका अचेल दिनौँ दुखिरहन्छ यो छाती यताको थाहा नै छैन कस्तो छ कुन्नि खबर उताको दिलैमा राख्छु मनैले मान्छु भनेको थियौ त सबैको सामु खोइ त […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका तिम्रो झुट बोल्ने बानीले देश डुबाएको छ। नेता भनाउँदा खरानीले देश डुबाएको छ ॥ आऊ फर्काएर लैजाऊ यो मायाको चिनु। तिम्रो उर्लँदो जवानीले देश डुबाएको […]
गोविन्द लुइँटेल “यार” अमेरिका मनलाई धनले बाँधे पनि तनले सक्दैन तनलाई रूपले बाँधे पनि मनले सक्दैन जिब्रो एउटा सत्य दुइटा बोल कसरी बोल्यो भ्रष्टलाई चोरले बाँधे पनि जनले सक्दैन आफैँ […]
गोविन्द फुयाल अमेरिका मनमा यी आस बोकी आएँ तिम्रो सहरमा। धड्कनको सास रोकी आएँ तिम्रो सहरमा।।१ सकिन बिर्सेर बाँच्न न सकेँ खुसीमा हाँस्न। मायाले तानेर हो कि आएँ तिम्रो सहरमा।२ […]
नवीन प्रभात क्यानडा फुटाएर शासन गर्ने अभियान चल्दै छ रे राम्रो काम देखेपछि भित्र – भित्रै जल्दै छ रे बोलाउँदै आऊ नजिक यतातिर बस भनी षड्यन्त्रको आगो त्यहाँ दनदनी बल्दै […]
उमा गौतम पिट्सबर्ग अमेरिका के गर्नु र अन्तै लाग्यो मेरो यो दिल कान्छी बिछोडिएको लामो भयो बस अब त चिल कान्छी अझै पनि नफरत किन घाम पानी न हो जिन्दगी […]
दुखि अतुल अमेरिका सखी मलाई तिम्रो परवाह छ त्यसैले त यो जिन्दगी वाह छ नसोध्नुहोस् देशको माया कति छ असीमित छ अपार छ अथाह छ प्राप्त उसैले गर्छ सफलता यहाँ […]
अबिलाल राई बेलडाँगी, दमक तिन जाडो छल्ने न्यानो नाना छैन हजुर भोक लाग्दा पेटभरि खाना छैन हजुर । वर्षा याममा झरीले रात दिन रुझाउँछ ओत लाग्ने राम्रो छाना छैन हजुर […]
नारायणशरण कोइराला मेलबर्न, अस्ट्रेलिया नेपालमा कोइली बनी भानु आएछौ यहाँ लोकप्रिय रामायण गीत गाएछौ यहाँ । तिम्रा ती नजरमा ज्ञान शुचिको भरिपूर्ण पाखण्डको खण्डन गरी जुवामा दाएछौ यहाँ । […]
कुमार सिवाकोटी ह्यारिस्वर्ग, पेनसलभेनिया ज्याला र मजदुरीले पथरी दमक बिर्तामोड बन्यो मेरो त सम्झना भो त्यहाँ जिन्दगी चल्ने रोड बन्यो सधैँ आगो र पानीको डर बास मेरो बाँसको घर बाँसकै घरमा बस्नेको पसिना […]
माया भट्टराई अमेरिका सम्झिन्छु देश र लाग्दछ डर, कवि मन न हो पुगिहाल्छ आफ्नो गाउँघर, कवि मन न हो डढेलोले उता गाउँ सखाप पार्यो, विनाश गर्यो गएन सरकार बरु गयो […]
मदन दुलाल अमेरिका मर्नु सकिनु होइन — रूपान्तरण हो बुझ्नुहोस् एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस् थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित हुँदैन भ्रमलाई जित्नु ज्ञानी हुनु सत्यको वरण हो बुझ्नुहोस् […]
कुबेर कुइँकेल ‘भुवानेटारे’ अमेरिका गुम्बा बिहान पस्दा आस्था प्रदीप्त हुन्छ उद्दीप्त ज्ञान दिक्षा संसार पाप्त हुन्छ प्रज्ञा प्रगाढ दिव्या धात्री मयूख मान्दा रक्षार्थ भक्ति हाम्रो बुद्धत्व व्याप्त हुन्छ दम्भी घमण्डकारी […]
मदन दुलाल अमेरिका ढुङ्गो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन लाटा सिधा मर्या मरै छन् विधान बोल्दैन तिमी हुँदा साथमा मनै चङ्गा भएको थियो तिम्रो अभाव छ प्रिये रातमा सिरान बोल्दैन चुपचाप […]
भावना गिरी, बस्नेत क्यानडा आमा तिम्रो पर्देसी छोरो फिर्यो कि नाइँ ? रिन लिएकी थियौ, साउँलाई ब्याज तिर्यो कि नाइँ ? पोहोर साल पिरको भारी छ मनमा भन्दै थियौ त्यो […]