गजल-२९३
टेक भण्डारी एड्लेड, अष्ट्रेलिया चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो […]
टेक भण्डारी एड्लेड, अष्ट्रेलिया चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो […]
जगेन गौतम कोलोराडो, अमेरिका जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या गर्नु समस्याको […]
तिलारुपा आचार्य (अधिकारी) अमेरिका तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा […]
राकेस काफ्ले बोस्टोन, अमेरिका कालको निशानी बन्छु होला तिमी फर्किंदा किरण। जलेर खरानी बन्छु होला तिमी फर्किंदा किरण। बिर्सिन्छु होला सास फेर्न डुबी आँसु पोखरीमा दुर्गन्धित पानी बन्छु होला तिमी फर्किंदा किरण। […]
रमेश गौतम नर्वे एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो […]
देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ कान्छीको भट्टीले मलाई भोगी बनायो, पैसा सबै मासेर मलाई जोगी बनायो, मैँले खाए सुरुमा, अहिले उसले खान्छ, फोक्सो सबै खायो अनि रोगी बनायो !! […]
डिल्लीराम शर्मा आचार्य नर्वे अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही घर, आँगन, […]
ईश्वर प्रवासी अमेरिका मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु । वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई टोलाएर एक्लै शून्यतामा, […]
राकेश काफ्ले बोस्टोन, अमेरिका शाषकद्वारा देशका सपूत भुटिएको गजल हो यो बाबुसामु निर्दोष छोरी लुटिएको गजल हो यो दन्किँदो त्यो ज्वालामा सल्किरहे दौरा-सुरुवाल “आवाज बन्द” भनी मुखै खुटिएको गजल हो […]
देवी सुवेदी पेन्सिलभेनिया,अमेरिका [हाल अमेरिकामा पुनर्वाश भएका ९० वर्षीय एक हजूरबाको कथा हो यो । उनले यो कथा अन्तर्राष्ट्रिय शरणार्थी दिवसमा मलाई दोभाषे राखी उनी पुनर्वास भएका महानगरका मेयरलाई सुनाएका […]
डिल्लीराम शर्मा आचार्य नर्वे च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल पूर्व देख्ता […]
रमेश गौतम नर्वे जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया सन् १९९० मा तत्कालीन भूटानी सरकारले दक्षिण भूटानीहरूलाई देशबाट लखेट्न सुरु गरेको लगभग अढाई दशक भैसकेकोछ | त्यसरी आफ्नो थातथलोबाट विस्थापित हुनुको प्रमुख कारण मध्ये एउटा […]
डम्बर घिमिरे एड्लेड अस्ट्रलिया फिक्का अनुभूतिको स्वास लिँदै विस्मृतिका कन्दराबाट बिनायोको श्रुतिमधुर स्वरागमनको आनन्दै भिन्नै हुँदो हो सायद आधुनिकताको खाष्टो अोडेर परिवर्तनको ढोल पिट्नुसंग अन्योन्याश्रित सम्बन्ध निर्माण गरी आश्रित वैधानिकता […]
दिपक थापा भर्जिनिया ,अमेरिका मन भित्रको घाउ अनायासै बल्झिएर दुखी पीडामा चरचर्ती छाती चिरिँदा आँसुका डिक्काहरू बग्रेल्ती बलेंसीको पानीसरी तप्कीएर अर्थविहीन बनीरहेछ फूलको गुच्छामा लुकेको काँडा खित्का छोडेर आफ्नो दुखमा […]
ईश्वर प्रवासी अमेरिका ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु । म झुप्रोको […]
राकेश कार्की लस् एन्जेलस् घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको छमछम मै […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया नयाँ वर्ष भोलि पनि एक अन्जुली आशाका किरणहरु बोकेर सूर्य एकाबिहानै डाँडै-डाँडा ओरालो झर्नेछ र गरिबको आँगनमा पुगेर खुइया-मार्ने छ मन्दिरहरुबाट भक्तहरुले प्रायस्चितका सङ्ख फुक्ने […]
वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]
भानु ढुंगाना क्यानाडा किन किन, तड्पिन्छ अझै यो हियो ? प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै ! अझै पनि उत्तर तत्पर छैन कतै ! यसैले यो हियो! तड्पिरहेछ अझै […]
टेक भण्डारी एड्लेड, अष्ट्रेलिया बाध्यतासंगै उर्लिएको “खोली” तरेर आएँ यो टुटेको दिलले पुरै झोली भरेर आएँ । आधा उतै छोडीयो सायद विवश थिएँ म हरेक यादका टुक्राले डोली हरेर आएँ। […]
देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका पराई बरु आफ्ना हुन्छन्, आपत् परे’सी, आफ्ना यहाँ पराई हुन्छन्, बसाई सरे’सी ! आफ्नो मानो आफै भरि आफै खाने ठाउँमा, आँशा पनि लाग्दो रै’न , […]
ईश्वर प्रवासी अमेरिका ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले । भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म स्वाभिमानको अमर नाता गाँसेको छु कहिले […]
गत मार्च २९ शनिवारका दिन अमेरिका अन्तर्गत टेक्सासको फोर्ट वोर्थ सहरमा एक बृहत् साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व भूटानी साहित्य सङ्गठन (जि०बि०एल्०ओ)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना […]
देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ परदेशमा परदेशीको श्रम नराम्रो, संसार नाजुक हुनुको क्रम नराम्रो, रुखमै पैसा त जहाँ भए नि कहाँ फल्छ र ? पारी बस्ने दाजु-भाइको भ्रम नराम्रो […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँडा बनी बिझ्छौ किन, फूल मुनि बस्दा पनि भत्काएरै किच्छौ किन, पुल मुनि बस्दा पनि।। थाहा भो मैँले भुल गरेँ, तिमीलाई माया गर्नु मच्छट झैँ खुन […]
भानु ढुंगाना क्यानाडा दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ ! आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ ! देशको माटो सृजनाले सजाएको हुन्छ पराई घरको दासीमिठो, देशको […]
भूटानी गजलकार जे. एन दाहालको नयाँ गजलकाव्य “सन्ध्या” बजारमा आएको छ। पोखराबाट आदर्श प्रेसले प्रकाशित गरेको उक्त काव्यमा ५९ वटा गजलहरु समावेश गरिएकोछ । सङ्ग्रहमा सौरव, सन्ध्या र सविना गरी […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया घाउ दिएर मुटु भित्र के पायौ के गुमायौ देखाएर आफ्नै चरित्र के पायौ के गुमायौ विद्यालय भत्काएर फेरि मन्दिरको कुरा रच्यौ नाटक बिचित्र के पायौ के गुमायौ […]
देवीभक्त भट्टाराई अमेरिका बिसौँ वर्ष झुपडीमा कष्ट अनेक सिएर बसेँ सुर्योदयको खुसीयाली मनमा रहर लिएर बसेँ । बाहिरभन्दा भित्र धरै झरी जम्मा हुने कैयौँ रात बलेँसीमा आँसु पिएर बसेँ । […]