Category: Poetry

  • साथी चाहिया छ

    दिपक थापा अमेरिका नाइटो देखिने गरी संस्कृतिलाई भिरको चिचिण्डो बनाएर घर न धन्दा क्यामेराको अनुहारअघि दुइटा अौँला उठाएर पिठ बङ्याउँदै फेसबुकभरि फुलेकी आफ्नै छोरी चेलीको फोटो निर्धुम टोहोलाएर like ठोक्ने […]

  • बिव्हल मन

    डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया समझनाका पुरानो कटोको खल्ति आजकाल टकटक्याउदा बाल्यकाल, किशोर अनि जवानीको सिलन्यास, त्यसमाथिको दैडधूप आभाब र जीवन शैलीको निराशा़युक्त पल अनि धृढताको आत्मकथा वर्तमानको पर्दामा छर्लङ्ग उत्रिन्छन् […]

  • शहीद र म

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया उसले माटो पियो माटोमै रोप्यो जिन्दगी र निर्भय फुलायो जिन्दगी भित्रका हजार सपनाहरू अपार मुस्कानहरु म नाथु जिन्दगीको लालचमा फँसेर स्वप्नाभित्र स्वप्ना रोपेँ र माटा […]

  • काचिन

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका चीनको दक्षिणतिर चारैतिर पहाडले छेकिएको गाउँ वन जङ्गलले घेरिएको ठाउँ जनावरहरुको चरन भूमि चराहरूको रनवन चर्ने ठाउँ प्रकृतिले सजिएको त्यो गाउँ मेरो गाउँ “काचिन ” जसको […]

  • सत्य प्रेम

    एस्पी भण्डारी सिड्नी, अष्ट्रेलिया सुनौला सपना बोकी आएछौ लोकमा तिमी सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१ बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२ […]

  • म हराएको सूचना

    बृजेश गौतम डेनमार्क मलाई थाहा छ यो कुनै खबर बन्दैन आफू हराएको विज्ञापन छापेर आफैँलाई खोज्ने जाँगर पनि म गर्दिन म छु तर छैन ! म हुँ तर हुँइन ! […]

  • ए नानु !

    डिपि दुलाल टेक्सास, अमेरिका तिम्रो आँखाको शून्यता अनुहारको मैनता आवाजको लचकता लाग्छ, मैँले तिमीलाई मन पराउनुको विशेषता हो । तारा चुनेर यो भूमिमा रोश्नी बनेर मेरो जीवनमा यतिका वर्ष पछाडि […]

  • म आउनेछु साथी

    खगेन्द्र गौतम क्युबेक, क्यानाडा म आउनेछु साथी, म हाँस्दै हाँस्दै आउनेछु राता मान्छेहरुका साथ्, रातै भेषमा लाल झन्डा लिएर म आउने छु । सायद त्यति बेला तिमी जेल र नेलको […]

  • बेमौसमी बाजा

    दुर्गा सापकोटा नर्थ डाकोटा, अमेरिका तिमी र म करिब उस्तै हौँ ताल नमिले पनि, धुन फरक भए पनि तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै राम्रै बजे पनि उल्टै उल्टा […]

  • ईश्वर अनि मेरो स्वतन्त्र विचार

    हरि पि चम्लागाईँ नर्थ कारोलाइना, अमेरिका झुकिएर म हिन्दु परिवारमा जन्मिए त्यसैले अरू धर्म र ईश्वरमा म प्राकृतिक रूपमै नास्तिक भए। म सानैदेखि हिन्दु रहनसहन अनि परिवेशमा हुर्किएं ममा मेरो […]

  • म वृद्धाश्रमकी एक वृद्धा

    हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ वर्षौँ बितिसके पनि । यो घर किन शून्य शून्य जस्तो लाग्छ हज़ारौँ आउने जाने भए पनि । हज़ारौँको यो […]

  • जीवन

    जगेन गौतम कोलोराडो, अमेरिका जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या गर्नु समस्याको […]

  • एउटा मरुभूमि जहाँ क्याक्टस उम्रन्छन्

    रमेश गौतम  नर्वे एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो […]

  • अँध्यारामा टेकेका पाइलाहरु

    डिल्लीराम शर्मा आचार्य नर्वे अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही घर, आँगन, […]

  • च्यातिएका पानाहरु………

    डिल्लीराम शर्मा आचार्य नर्वे च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल पूर्व देख्ता […]

  • थुइक्क ज़िन्दगी

    डम्बर घिमिरे एड्लेड अस्ट्रलिया फिक्का अनुभूतिको स्वास लिँदै विस्मृतिका कन्दराबाट बिनायोको श्रुतिमधुर स्वरागमनको आनन्दै भिन्नै हुँदो हो सायद आधुनिकताको खाष्टो अोडेर परिवर्तनको ढोल पिट्नुसंग अन्योन्याश्रित सम्बन्ध निर्माण गरी आश्रित वैधानिकता […]

  • भूल मेरै

    दिपक थापा भर्जिनिया ,अमेरिका मन भित्रको घाउ अनायासै बल्झिएर दुखी पीडामा चरचर्ती छाती  चिरिँदा आँसुका डिक्काहरू बग्रेल्ती बलेंसीको पानीसरी तप्कीएर अर्थविहीन बनीरहेछ फूलको गुच्छामा लुकेको काँडा खित्का छोडेर आफ्नो दुखमा […]

  • ऊ मलाई बौलाहा भन्छे

    ईश्वर प्रवासी अमेरिका ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु । म झुप्रोको […]

  • नयाँ वर्ष

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया नयाँ वर्ष भोलि पनि एक अन्जुली आशाका किरणहरु बोकेर सूर्य एकाबिहानै डाँडै-डाँडा ओरालो झर्नेछ र गरिबको आँगनमा पुगेर खुइया-मार्ने छ मन्दिरहरुबाट भक्तहरुले प्रायस्चितका सङ्ख फुक्ने […]

  • यो हियो

    भानु ढुंगाना क्यानाडा किन किन, तड्पिन्छ अझै यो हियो ? प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै ! अझै पनि उत्तर तत्पर छैन कतै ! यसैले यो हियो! तड्पिरहेछ अझै […]

  • कर्म हो गर त्यो

    भानु ढुंगाना क्यानाडा दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ ! आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ ! देशको माटो सृजनाले सजाएको हुन्छ पराई घरको दासीमिठो, देशको […]

  • मन कहाँ दुख्छ त्यसै !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मन कहाँ दुख्छ त्यसै ! – दुखाएपछि पो दुक्छ ! दु:ख कहाँ हुन्छ त्यसै ! – दु:ख मानेपछि पो दु:ख हुन्छ ! चिन्ता कहाँ त्यसै हुन्छ […]

  • त्यो कालो रात

    ईश्वर प्रवासी अमेरिका त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो अनि […]

  • जिउँदो ईश्वर

    देव लामा  जर्जिया, अमेरिका मन्दिरमा के छ ? मस्जिदमा के छ ? गुम्बामा के छ ? चर्चमा के छ ? अरू.. के-केमा के छ ? देख्या छैन, भेट्या छैन .. […]

  • यी मुर्छित हरफहरु

    सविन शर्मा हेरिस्बर्ग, अमेरिका कविताका हरफ हेर्दै छु। धर्ती सधैँ रातोको रातै छ आकाश सधैँ बादलले ढाकेको ढाक्यै छ । युगौँसम्म पनि मौसाम फेरिएन कवित्व-संसारमा । ड्रग इन्जेक्ट गरिएको छ […]

  • बन्द आवाजहरू

    देवीभक्त भट्टाराई अमेरिका देशको जर्जर स्थिति राष्ट्र रोएको बेला निरङ्कुश तानाशाह वीरहरुको एका एक हत्या सिद्धान्त विहीन लक्षहरु जनताको भोलापन देखे पनि चुपचाप छन् यी आवाजहरू उकुस मुकुस गुम्सिएका भावनाका […]

  • तिमी नै हौ सबैको प्रिये

    केशव काफ्ले पि.ए , अमेरिका जब दिनले विदा लिँदै जान्छ सूर्यका किरणले क्षितिज पारि पहाड पर्वतका टाकुरामा विश्राम लिन्छन् मनमा समुद्रको छाल आए झैँ खुसीको सीमा रहँदैन दिनभरिको थकानले तिमीलाई […]