किनारामा उभिएर
हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङफस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो—समयमा पुगिँदैन कि क्या […]
हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङफस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो—समयमा पुगिँदैन कि क्या […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया उता देश ओगट्नेले देशको निसाना कोर्यो सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो र, आफ्नै हैकम जमाइरह्यो । माटो कोट्यायो तर माटोको स्वाद बुझेन स्रोत देख्यो तर […]
चरण चन्द्र बजगाँइ ओहायो, अमेरिका जीवन रहेछ यात्रा हिमाल, पहाड, फेदी र सहर कहिले धन्दा, फन्दा, कहर जीवनमा अनि रहर। जीवन यात्रा गर्न एक सिधा मानिस हिँड्छ कतै सोझो पनको […]
ईन्द्र प्रकाश खवास ओहायो, अमेरिका प्यारो साथी, लामो समयपछि आज तिमीलाई यो सम्झना स्वरुप एउटा पत्र सानो कागजको सेतो पन्नामा नीलो कलमको मसीले कागको खुट्टा जस्ता अक्षर पारि पत्रको रूपमा […]
छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको छ यो भौम काख। १ छ उद्बोध गर्दै मुना सिर्जनाले कसेको छ छाती […]
दादघारी। भुटानको गेलेफु सहर सँग सीमा जोडिएको भारतीय गाउँ । यही गाउँमा छ गौरीको घर। २० जुन, सन २०२२। आज शरीर निकै भारी छ गौरीको। केही गर्ने जाँगर छैन। छेवैको […]
रुपेश DGNA क्यानडा हावा हुण्डरीले विक्षिप्त एउटा ठुलो रुखलाई गीत सुनाउन गएको थिएँ ! एउटा कविता सुनाएर भन्यो जाऊ तिम्रो घर ढलिसक्यो। किन मेरो हजुरबा जहिलै मेरो घरको चिन्ता गर्नु हुन्छ ? […]
ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम । उसका पैतालाहरूमा टाँसिबसेको छ जन्मभूमिको […]
रिमेन आलोक अल्बेरी,अस्ट्रेलिया मेरो घर नजिक एक जना कानुनका विद्यार्थी थिए- मञ्जील दाइ । मञ्जील दाइ र भाउजूका दुई छोरी थिए -जसको नाम न्याय र परीक्षा थियो । दुवै दिदी-बहिनी […]
प्रभु शङ्कर पेन्सिलभेनियाँ, अमेरिका हेर्दा सोझा हुनेहरू, बेइमानी हुँदा रहेछन् पवित्र छु भन्नेहरू, भित्र भित्रै कुहुँदा रहेछन् सुन्दरताको खोस्टा ओढी, नैतिकताको पर्खाल नाघी न मेटिने पाप बोकी, बाहिर गङ्गा […]
नितान्त एक्लै छु तिम्रो यादमा। अहिले बेग्लै छु तिम्रो यादमा। वसन्त हतारिँदै छ सुगन्ध खोज्न। कतै दुखेको सुन्छु तिम्रो यादमा। सौन्दर्य त्यो हृदयकाशभित्र । लुकेर रुन्छु तिम्रो यादमा। सुषुप्त निरीह […]
नारदप्रसाद आचार्य ‘सुदामा’पेन्सिलभेनिया, अमेरिकामुख्य मडण्लमाओढेर मखुण्डो कालो मेघ मालाकोदेशका तीर्थ धामहरूकोशिरको टोपी काटेछ
कविता ? नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार अनि यही नौलोपनमा मौलाएका नूतन विचार जसले समयसापेक्ष नरहेका चाल-चलनलाई रीतिथिति र पद्धतिलाई चुनौती दिन्छ, प्रतिरोध गर्छ र, म यही रहनसहनको एउटा नव-आगन्तुक […]
रुख र म एक आपसमा प्रश्न शायद म रुखको मुनी रुख पनि आफ्नै सुस्तरी हावासँग रमाउँछ म पनि रुखको नजिक उभिए अनि जिज्ञासा राखेँ प्रश्न सोधेँ ए…रुख दाइ तिमी अग्लो […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका पाप धुरीबाट कराउँछ भन्थे सायद कराउन थाल्यो या त कराइसक्यो तिम्रा काला कर्तुतहरू छताछुल्ल छरिए छोप्न सकिँदैन अब अस्तित्वविहीन हुन लाग्यौ तिमी बेचेर आफ्नै धरातल बेचेर आफ्नै अस्तित्व […]
एउटा कष्टकर जीवनदेखि फुत्किए म आज जब नयाँ धरामा मेरो पाइला उभियो जीवन हराभरा बनाउने कल्पनामा थिए नौलो ठाउँमा नौलो आशा अनि मेरो पहिलो पाइला डेनमार्कमा सिमसिमे झरीदेखि पानीले बगेको […]
राधा काफ्ले क्यानडा ठिकै छु म आजभोलि खाएकै छु पेटभरि जीवन जिउने बाहानामा गाउँ फेर्दै हावा सरी जोलियत क्युबेकमा नयाँ भाषा सिक्न पाएँ गारो थियो ए.बी.सी.डी मेर्सि जान्दा खुसी भएँ […]
रणबहादुर गुरुङ भरियाहरुसहित पुगेपछि पुनाखा दरवारमा उनको भव्य स्वागत गरियो । राजाले उनको अर्जीपत्र सहजै स्वीकारे र नयाँ बस्ती बसाल्न आज्ञापत्र (काशो) दिए । घिउको ढोयो (कोसेली) लिएर दरवार पुगेका […]
शुसिला निनाम खोटाङ दुई चुल्ठो केश बाटेर जामालाई दिए पछि आमाले मलाई सबैले पुतली जस्तै भन्थे पछि एक दिन मलाई साँच्चै पुतलीलाई झैँ सिँगारे एक अपरिचित मान्छेको छेउ राखिदिए अझ शृङ्गार नपुगेर होला अपरिचित […]
मिन्जाई हाल : कोरिया जानेहरू जाउन् चुपचाप गाउँ छोडी भालेको डाँकमा भेटुन् देउराली चढाउन् केही थुङ्गा फूलहरू त्यहाँ बाचा गरून् कहिल्यै नछुट्ने भनी तर नफर्किउन् गाउँ जहाँ छन् – यसै […]
दिपा मेवाहाङ राई लगाएर एउटै काखको सिरानी भरेर एउटै सासको त्यान्द्रो खेलेका थियौँ एउटै मझेरी हुर्किएका थियौँ एउटै आँगनमा । देखेका थियौँ सगरमाथाभन्दा अग्लो सपना बनाएका थियौँ अरुण जतिकै लामो […]
रोहित राना अमेरिका भन्नुहोस् के थियो मेरो कसुर कठघरामा उभिएर त्यसै आरोप नलगाउनुस् हजुर कठघरामा उभिएर गर्दै नगरेको दोष लगाउन कहाँ मिल्छ प्रमाण बिना ? पक्का न्याय पाउने नै छु […]
बहादुर बहादुर वालिङ राई बाल्टिमोर, मेरिल्यान्ड चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ हतारमा। जिब्रोले हो स्वाद लिने, जिरे झनै पिरो हुन्छ […]
अविनाश भट्टराई एक्स्ट्रा भर्मन्ट, अमेरिका यो प्रेम नभई नहुने हो, मानवगणका लागि मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि मैले प्रेमलाई ईश्वर माने, सबै समर्पण गरेँ उनको हातमा मेरो मुटु,उदाहरणका लागि हाम्रो […]
दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै राम्राहरू छन् तर अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल […]
Govinda Rizal, PhD, bid farewell to this world on May 5, 2024, leaving behind a legacy of resilience and inspiration. Born and raised in Bhutan, his life journey took him […]
भुटानीहरूको विस्थापन र राज्यविहीनताको कहानी एक उत्तरजीविता र सहनको कथा हो । यसभित्र जति मानवीय विपत्ति र त्रासदीका अकल्पनीय घटना–परिघटनाहरू छन् त्यति नै सङ्घर्ष र साहसका फेहरिस्त पनि छन् । […]
Interview with Keeran Sharma Gautam, Long-time Education Coordinator of the Bhutanese Refugee Education Program (BREP) We are pleased to present an exclusive interview with Keeran Sharma Gautam, a dedicated Education […]
आजसम्म साहित्य लेखनका आआफ्नै विधि, नियम, शैली र मान्यताहरू छन् । अनेक अर्थ र परिभाषाहरू छन् । तर तिनैलाई आदर्श मानेर लेख्ने परम्परा रहेन,अब । साहित्यको अर्थ र परिभाषाहरू पनि […]