Category: Writers

  • भाषा संघर्ष

    नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा ईतिहास बगे नदी […]

  • एउटा प्रश्न

    ‘दियालो’ सुसन माझी / टेक्सास, अमेरिका नियतीले यतिखेर दुनियाँको सपनाको देशमा विपनीमै जिइरहेको मान्छे म, सधैं एउटा सरल अनि नियमित प्रश्नसँग झस्कन्छु- तपाईं कहाँबाट ? हो, यही एउटा प्रश्न, सरल […]

  • चिट्ठी आदान-प्रदान

    • तुम्बेहाङ लिम्बू सुन है वीरे ! मेरो हृदयको राजा ! हिजोसम्म नङ-मासुसरह मिलेको हाम्रो अस्तित्व आज जोङ्खा र नेपाली – दुई किनार भयो तोदे र धनसिरीमाझ अँटाएको हाम्रो पूण्यभूमि […]

  • हाम्रो साहित्यको नवीन बाटो

    भक्त घिमिरे/अमेरिका ‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ । परम्परावादी, यथास्थितिवादी, सुधारवादी, प्रगतिवादी […]

  • आमा 

    इन्दिरा घिमिरे / एक्रोन-अमेरिका     सृष्टिस्वरूपा हौ तिमी विश्वकी जननी पुकार्छु म हे आमा हौ ममताकी खानी ।   पीर-व्यथा खपी सारा हुर्कायौ काखमा प्यार दियौ आमा बढायौ मलाई […]

  • मिस कल

    विश्वास लामा/ केनेडा रातको ९ बजिसकेको थियो । घरका सबै सदस्यहरू आ-आफ्नो कोठा तिर सुत्न लागेका थिए । छिमेकी दिदीको बच्चा रोइरहेको पनि प्रस्ट सुनिन्थ्यो । घर बाहिर हल्का कुकुरले […]

  • मेरो गाँउ

    नबिन नेपाल कोलोराडो, अमेरिका कस्तो भयो होला मेरो, सानों गाउँ त्यो आज याद आयो किन मलाई,सपनीमा पनि देखेँ आज सानो गाउँ सुन्दर थियो, टार अनि पाखाबारी जङ्गलले पो घेर्यो होला […]

  • भूकम्प र म

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका अचानक मेरो फोनको घण्टी बज्यो । म काममा थिएँ त्यतिबेला । यसो फोन उठाएर हेरेँ । नेपालबाट आएको रहेछ । यहीँ छेउछाउको अथवा अमेरिकाका साथीभाइको फोन […]

  • भिन्नता

    तुम्वेहाङ लिम्वू दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक, दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ । दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान त्यसलाई रोमान्स्को आभूषणले […]

  • परिचयपत्र

    नेत्र आचार्य/ टेक्सास     मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र इत्यादि । मसँग लगभग दशवटा परिचयपत्रहरु […]

  • ऐनामा देश

    सिएम निरौला, न्यू ह्याम्पशायर   आज धेरै पछि मन चञ्चल भएझैं भो | के गरौं कसो गरौं भन्ने मनमा चञ्चलता बड्यो | त्यतिकैमा नजिकैको सुइमिङ पुलमा पौडी खेल्न जान्छु भन्ने […]

  • मौनता

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका  उही पुराना यादहरुलाई मुटुमा गाँठो पारेर हजुरबुबा जुरुक्क उठ्नुभयो । लामो सुस्केरा हाल्दै केही नबोली सधैंजसो आज पनि आँखाभरि आँसु पारेर सोफामा घुद्रुक्क पल्टनुभयो । वहाँको […]

  • रातो फायल

    भक्त घिमिरे  आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ । इन्दिराले चिया ल्याएर छेउमा […]

  • निलो किताब

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका प्रोस्पेक्ट पार्क जाँदै थिएँ | सडक छेउमा एक बस बिसौनीमा हर्कमान दाइ अरू दुईजनासँग उभिएर गफ गरिरहेको देखेँ | सडकको एक छेउमा गाडी रोकें | ‘होइन […]

  • बेरङ्ग रङ्गहरू

    मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका    वास्तबमा साँच्चै इमानदार भएर भन्नुपर्दा मलाई रङ्गहरू – रङ्ग नै भएको मनपर्छ ।   आफ्नोपन, मौलिकता र गुणहरू वफादारिता, नौलोपन अनि आडम्बरी आकांक्षाको खोक्रो ओडारमा […]

  • गीत

    राकेश कार्की लस एन्जेलस, अमेरिका तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि […]

  • गजल-३२२

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो […]

  • बस्ती चकमन्न छ !!!

    केशव काफ्ले पेनसिलभेनिया, अमेरिका अच्चम्म लाग्छ बस्ती चकमन्न छ साँझ बिहान मध्यान कुनै समय यो मानव बस्ती चकमन्न छ । मानिस नभएर हैन यहाँ हजारौको सङ्ख्यामा छन् मानिस तर बस्ती […]

  • बिरे दाइको व्यथा: डिप्रेसन बिरुद्ध सामाजिक अभियान

    कमल दाहाल रोचेस्टर, अमेरिका उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो […]

  • कथाका राम र सुन्तलीको रामे

    हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]

  • अन्तिम गफ गरें झटारे काकासँग

    सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]

  • गजल-३२१

    सुशिल रेग्मी मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि  द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की आए त दिनै भरि […]

  • गजल-३२०

    अबि अधिकारी   बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]

  • घाम नउदाएको दिन 

    रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]

  • विकल्प

    टी पी मिश्रअमेरिका  म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई […]

  • नैनासिंगले बचाएका ज्यान

    बुद्धमणि ढकाल केनटकी, अमेरिका नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ । मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष जति चलाएको भने याद छ। त्यस […]

  • गजल-३१९

    एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको  गद्धीमा राखेँ त ताज पराई भयो,   तिम्रो र मेरो माया, एउटा लडाईं  जस्तै बिहानी र रातमा सम्झेँ, […]

  • गजल-३१८

    अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका    पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ?   भगवानको संरचना ध्वस्त  पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]

  • गजल-३१७

    सुशिल रेग्मी –  एक्रोन-अमेरिका कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ? ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ  ?   कसलाई  चोट पीडा र दु:खहरुले घेरिरहन्छ जसको पलपल साथ दिने सुन्दर […]

  • बिसञ्चो भूटान

    तुम्बेहाङ लिम्बू पर्वतमालाको काखमा बसेकी तोदे र धन्सिरीको अँगालोमा कसिएकी शिरमा लालीगुराँस सिउरिएकी अङ्गमा तरु–लता वस्त्र पहिरिएकी मेरो प्यारो जन्मभूमि… तुर्सा र मानसको माला पहिरिएर गलामा मोती झैँ थिम्पू, पारो, […]