Category: Year 17

  • उज्यालोको अभिलाषा

    द्रौपदी प्रधान अमेरिका धर्तीमा बसी आकाशसँग,  किरण माग्ने मान्छे म, पाएको प्रकाश अरूलाई बाँडी, ओझेल ताप्ने जान्ने मान्छे म। लुटिई सबैका दुःखहरू, खुसी भई हाँस्न चाहने मान्छे म, फल्ने भए […]

  •  श्रद्धाञ्जली  मेरो अग्रज स्रष्टालाई

    गंगा लामिटारे ओहायो अमेरिका शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न […]

  • कवि नारायणप्रसाद लुइँटेल : संक्षिप्त जीवनी

    विष्णु लुइँटेल हेरिसबर्ग,पेन्सलभेनिया चुल्हो छ जुठो खानु छ पीठो आधारात् सुत्नु छ चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु। यो परम्परा कुरिती सारा मिलेर तोडौं है लौ आँखा खोल […]

  • अँध्यारो मार्ग

    अँध्यारो मार्ग खेम रिजाल सिन्सिन्याटी, ओहायो कुटिल मार्गका प्रशोधित छविहरू नम्रता कुँदिएका चमकदार स्मारक भनाउँदाहरू मानिसहरूलाई खरिद गर्न चाहन्छन्। तिमी खरिद गर्छौ कि बेचिन्छौ ? स्वयम् पर्वतारोहीहरू पहाड चढाइएका उपकरणहरू […]

  • हिउँ : सौन्दर्य र अनुभूति

    हिउँ : सौन्दर्य र अनुभूति   शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]

  • यहाँ यस्तै भयो

    यहाँ यस्तै भयो भानु ढुङ्गाना विन्सोर, क्यानाडा   यदि यहाँ – झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा नाक लगाएको […]

  • सचेतना

    जय हुमगाई क्यानडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर फेरि के छुरा […]

  • मानिस बनौँ

    नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन्। उनीहरूका आँखामा  नपाएका सपनाहरूमा विष भरिदिन्छन् फुल्न नपाउँदै थाकेका युवा आफ्नो भविष्य होइन अन्तिम यात्रा रोज्दै […]

  • गीत

    श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडित अब समानताको  युद्ध लड्नु छ मानव–मानवबिचको भेदभाव इतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइन आँसु मात्रै बग्ने होइन मान्छे भएर जन्मेका हामी […]

  • रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै

    रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै श्याम ख़नाल कोलोराडो, अमेरिका छ विश्वको भरै महा सुरम्य–रम्य दृश्यचैं। भएर सृष्टिका कला अमेल–मेलका सबै॥ नदी र ताल छन् कतै–कतै चटान बज्रकै। रमण् रिति […]

  • रुष्टन रोडमा एक साँझ

    भानु ढुङ्गाना क्यानाडा हिजो १३ नोभेम्बर २०२५, बिहीबारको साँझ करिब साढे पाँच बज्दै थियो। हिउँदको समय चाँडै साँझ आउने बेला पनि हो।विन्डसोरको रुष्टन रोड बिस्तारै अँध्यारो जालोमा पर्दै थियो। सडक-छेउका […]

  • अग्रज पुस्तामा कविता

    गण्डकीपुत्र अमेरिका ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रिट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशव वैरागी माइलोले  ४/५ दिन अघि नै फोन गरेका […]

  • खुट्किलो

    खुट्किलो शिवलाल दाहाल केन्टकी, अमेरिका म एक खुट्किलो सिँढी चढ्नेहरू आऊ रूख चढ्नेहरू आऊ उकालो काट्नेहरू आऊ म त केवल एक खुट्किलो म माथि टेक र हिँड म अनगिन्ती पाइलाहरूको […]

  • तिमी आउँछ्यौ हैन?

    डिल्ली राम रेग्मी  ओहायो, अमेरिका सुन— तिमी आयौ भने थाहा पाउनेछ्यौ कति धेरै कुरा अझै बाँकी छन् गर्नलाई केही मेरा बारेमा, केही तिम्रा बारेमा र धेरै—हाम्रो बारेमा। ती एक–एक पल […]

  • जन्मभूमिको सम्झना

    जन्मभूमिको सम्झना उमा अधिकारी(दवाडी) कोलम्बस, अमेरिका तीन्चुले मुनी सानु गॅाउ रसीलो सोमा भनि चिन्दथे गाडीको सुबिधा थिएननी त्यहॅा मन्छे सबै हिन्दथे । टाडा बाट हिडेर आइपुगथे बास् पॅाउ एक् रात् […]

  • सचेतना

    जय हुमगाई क्यनडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर धारे फेरि के […]

  • समयको खेल

    राधा काफ्ले टोरन्टो क्यनडा वसन्तका पालुवा ती लहराउँदै वन ढाक्दा पहरा, झर्ना, पाखा, थाङ्ग्रा फैलाउँदै पर पुग्दा कोही फल कति मिठा छिपिएर पाक्न पाउँदा कोही झरे कलिलामै आफैँ बोट कमजोर […]

  •     नेपाली भाषा विरासत दिवस : एक अवधारणा

     नेपाली भाषा विरासत दिवस : एक अवधारणा शिवलाल दाहाल (साहित्य परिषद्, भूटानले नमेम्बर ८, २०२५ का दिन अमेरिकाको ह्यारिसवर्गमा आयोजना गरेको एघारौँ सम्मेलनमा प्रस्तुत गरेको नेपाली भाषा विरासत दिवस सम्बन्धी […]

  • प्रेस विज्ञप्ति (दोस्रो )

    साहित्य परिषद्, भूटान मिति: मितिः २०२५ अक्टोबर २९ “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कार–२०२५का लागि तीन कलाकारहरूको छनोट प्रत्येक तीन वर्षमा प्रदान गरिने सर्जक तथा सङ्गीतकर्मी मनोज राईद्वारा स्थापित र प्रायोजित “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कारका […]

  • प्रेस विज्ञप्ति (पहिलो)

    साहित्य परिषद्, भूटान मिति: २०२५ अक्टोबर २९ मुना स्मृति कथा पुरस्कार–२०२५ स्रष्टा कृष्ण सुब्बालाई आदरणीय सञ्चारकर्मीज्युहरू, आख्यान विधाका उत्कृष्ट कृतिलाई सम्मानित गर्ने उद्देश्यले घिमिरे परिवारका तर्फबाट निवर्तमान साहित्य परिषद्का सभापति […]

  • तेस्रो किनार

    चन्द्रबहादुर लामा नेपाल  हिउँको पहिलो फुल्का खस्यो। ओहायोको त्यो चिसो साँझमा, झ्यालको सिसामा टाँसिन आइपुगेको हिउँको फूलले भर्खर किनेको घरको न्यानोलाई जिस्काइरहेझैँ लाग्यो। घरभित्र हिटरको मधुरो आवाज, भान्सामा पाकिरहेको दाल […]

  • सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी

    सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी भानु ढुङ्गाना विन्सर, क्यानाडा जीवनमा देखे भोगेका साधारण दृश्य र अनुभवबाट पनि हामीले ठूला पाठ पढन,सिक्न सक्छौं। धेरै कुरा जान्न-बुझ्न सक्ने रहेछौँ।हामीलाई यहाँ पढ्नका लागी […]

  • प्यारो छ देश नेपाल

    प्यारो छ देश नेपाल मौसमी ढुंगाना, क्यानाडा छोड्न मन थिएन मलाई नेपाल शरणार्थी शिविरमा बसे पनि, प्यारो लाग्थ्यो त्यही देश। साना घर ठूला सपना, नागरिकता बिना भएँ गरेको विश्वास र […]

  • बुख्याचा

    बुख्याचा तुम्बेहाङ लिम्बु झापा, नेपाल ओ साथी! त्यो खेतबीचमा उभेको बुख्याचा त्यसले हाम्रो समाजमा फैलाएको डर वा विभीषिका वास्तवमै कति अचम्मको छ है? हुन त त्यो एउटा खोक्रो पुतला मात्र […]

  • धनको महत्त्व

    नारदप्रसाद आचार्य ‘सुदामा’ हेरिस्वर्ग, पेन्सिलभेनिया अमेरिका अपर्झट प्रद्युम्नले भनेका थिए , “मेरो आवश्यक परेमा सम्झनु होला ।” प्रद्युम्न एउटा सेवा मूलक संस्थानमा कार्यरत थिए। उनी प्रकाण्ड विद्वान पनि । नापेर  […]

  • आलुको झोल

    भानु ढुङ्गाना विन्सर, क्यानाडा आलुको झोल बाल्यकालको जीवन, स्वाद र सम्झना कहिल्यै हराउँदैनन् । समयको गतिलाई कसैले रोक्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ । तर जीवनमा यस्ता केही स्वाद, […]

  • वन मान्छे

    वी.पी शर्मा विज्कन, नेदरलेन्डस् वन मान्छे मलाई रुन्चे नभन्नु, म त मुस्कुराउँदै विद्यमान परिवेशका हतियारले मनका बाँजा डल्लाहरू फोरिरहेको छु पश्चिमी गोरेटा, गल्ली र भञ्ज्याङहरू छामछुम गर्दै चर्किएका मेरा पाइलाहरू […]

  • ६ महिनाको मौन याद

    वर्षा भण्डारी अष्ट्रलिया आमा, अब त ६ महिना भयो घर छोडेको, मन त हरेक साँझ त्यहीँ फर्कन्छ। आमाको अँगालो, बाको चुप्पी, र भाइको त्यो लड्ने-झगड्ने नाटक सबै कुरा आजकल सपना […]

  • भगवान् (भाग ४)

    आई पी अधिकारी एड्लेड, अस्ट्रेलिया सन् २५४७ मा मानिसले मङ्गल ग्रहमा नयाँ टेरा नामक फराकिलो उपनिवेश स्थापना गर्‍यो । एक समय जीवनका लागि अयोग्य ठानिएको यो रातो ग्रहले अब भने […]

  • गुनासोको समालोचनात्मक समीक्षा

    त्रिविक्रम न्यौपाने  अमेरिका मैले हरि उप्रेतीको गजलसंग्रह “गुनासो” गहिरो अध्ययन गरेपछि, एक पाठकको रूपमा मेरो भित्री संवेदना झस्किएको महसुस गरेँ। मैले बुझेँ कि “गुनासो” केवल शब्दहरूको शृङ्खला होइन, त्यो एक […]

  • प्रकृति बिगार्ने मान्छेहरू

    इन्द्र प्रकास खवास  अमेरिका पिरै पिर छ जीवनमा शान्ति कता पाउँ ? कालो बादल मडारिएको छ संसार भरि पानी खोज्न कता जाऊँ ।जताततै बाढी पहिरो आउँछ सहायता कसलाई बोलाऊँ । […]

  • मृत्यु देखेर फर्किएको एउटा लेखक

    भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका   सन् १८४९ को शिशिर ऋतु । रुसी शहर सेन्ट पिटर्स्बर्गको कटक्क छाला काट्ने ठण्डी । आकाश कालो-मैलो छ । सिमेनोव्स्कीको विशाल चौरमा एक युवकलाई युद्धबन्दीझैं उभ्याइएको […]

  • मलाई एउटा ठाउँ चाहिएको छ

    मलाई एउटा ठाउँ चाहिएको छ शिव दाहाल केन्टकी, अमेरिका यता गयो यतै भूमि पुत्र छन् उता गयो उतै भूमि पुत्र छन् म मङ्गल ग्रहबाट आएको मान्छे खै कता जाऊँ म? […]

  • मेरो बदलिएको साथी

    मेरो बदलिएको साथी ढाका तिम्सिना ग्रान्डर्यापिड, मिचिगन मेरो एउटा साथी छ जो अहिले बदलिएको छ। पहिले सँगै रमाउँथ्यौ, म भन्दा ऊ बढी खुसी हुन्थ्यो। सुखदुखका कुरा गर्थ्यौँ घन्टौँ, बाल्यकालका सम्झनाहरू […]

  • अस्तित्ववादः जीवनबोधको प्रश्न

    भक्त घिमिरे  अमेरिका रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा धुँदै गरेकी धोबिनी […]

  • हल्ला  फिँजाएर

    माया भट्टराई  केन्टकी, अमेरिका हो , मैले संसारभर हल्ला फिँजाएकी हुँ, तिम्रो चरित्रको पर्दाफास गरिदिएँ मैले,,, विश्वका सामु,,,,, ,,,,,,,,, आफ्नै गाउँ-घर,खेतबारी खन्दै,, त्यहीको माटोमा खेल्दै, थिएँ म, आफ्नै मौलिकतामा रमाइरहेकी […]

  • खस्कँदो भाषा-संस्कृतिप्रति हाम्रो दायित्व

    गङ्गा लामिटारे  ओहायो, अमेरिका भाषा कुनै पनि जातिको अस्तित्व हो । पहिचान हो अनि स्वाभिमान पनि ।  भाषा यस्तो कडी हो जसले परिवारलाई  जोडेर राखेको हुन्छ । समाजलाई बाँधेर राखेको […]

  • साहित्यको पाइला

    गंगा लामिटारे ओहायो अमेरिका ३३ वर्षको यात्रामा, साहित्यको बाटो हामीले बनायौँ, शब्दको माला गुँथ्यौं, भावनाको गीत गायौँ। भूटानको पहाडी हावामा, कविताको फूल फुलायौँ कथाको धार बग्यो, साहित्यको दीप जल्यो। प्रत्येक […]

  • म पनि दाम्लो बाट्न सिक्दै छु

    गोविन्द कोइराला मेरा हजुरबाले बुबालाई भोर्लाको डोरी बनाउन बट्नेउटोले सिकाएका, मेरा बाले मलाई सनपाटको पोया बनाउन तोस्रा चलाउन ज्ञान दिएका, मेरी हजुरमाले र फुपू दिज्यूले जनै सङ्लिएर, चर्खा लाएर तेब्राएर […]

  • आजकल

    गोविन्द लुइँटेल ‘यार’ अमेरिका   आजकल, मुसो बिरालो खोज्छ बिरालो सिंह खोज्छ वास्तवमा, किन एक अर्काले भिन्नै खोज्छ ? आजकल, सेतोले आफू कालो देख्छ कालोले आफू सेतो देख्छ वास्तवमा, किन एक रङले अर्कै देख्छ? आजकल, खोला हिमालमा जान ताक्छ हिमाल मैदान  हुन ताक्छ वास्तवमा, किन प्राणी र प्रकृति अर्कै ताक्छ ? आजकल, नाता प्राय पराई ठान्छ पराई प्राय नजिक ठान्छ वास्तवमा, किन सम्बन्ध र अनजान बेग्लै ठान्छ ?  

  • आफ्नो पहिचान जोगाउन

    हरि उप्रेती अमेरिका भाषा के हो र यसले आफ्नो पहिचान जोगाउन कसरी मदत गर्छ? भाषा मानव सभ्यताको मेरुदण्ड हो। यो केवल सञ्चारको साधन मात्र होइन, बरु समाजको ऐना हो, जसले […]

  • के म राष्ट्र प्रेमी हुँ?

    जय हुमगाइँ क्यानडा करिब ५०/५५ वर्ष देखी आफ्नै भोगाई ,रुवाइ ,हँसाई,दुखाई ,सुखाई ,लगाई ,सुताई ,खुवाई सम्पूर्ण कुराहरू मिसाएर बनाएको सम्मिश्रण खिचडी हो यो मेरो निजी जिन्दगीको कथा।यो खिचडी भोकालाई स्वादिलो, […]

  • बुबाको बलिदान

    खगेन्द्र बिष्ट्ट ओहायो अमेरिका ओइलिएको हात, चाउरिएको गाला, मुस्कानमा लुकेको पीडा विशाल । सन्तान हाँसुन्, सपनाहरू फलुन्, आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।। भोकै बसेर पेट भर्ने सपना, रातभरि बले […]

  • तिन माने ढाडे

     श्याम खनाल अमेरिका मेरो उमेर लग् भग् त्यस्तै आठ-नौ वर्षको अन्तरमा थियो वा हुँदो हो! म पाँच-छ वर्षबाटै गोठमा हुर्किँदै आएको पनि थिएँ।तल्ला खर्कमा गोठ थियो।हाम्रामा त्यस साल किन हो […]

  • वज्रे झन्डा

    कुबेर शर्मा कुईकेल ‘भुवानेटारे’ अमेरिका  चट्याङको ध्वजा हाम्रो प्रतीक धर्म शक्तिको सुन्तलाको मिठो रङ्गी केसरी रङ्ग युक्तिको सेतो वज्र छ त्यो चोखो शुद्धताको प्रतीक हो अङ्गवश्र पहेँलो त्यो देशको आन […]

  • म ज्युँदो मुर्दा होइन

    भानु ढुङ्गाना क्यानाडा ए, अङ्कुश ! म तिम्रोलागि ज्युँदो मर्द हुँ तर तिमी मलाई मरेको सम्झिँदै छौ मैले भनिसकेको छु अस्ति नै मैले भन्नु नपरोस् ‘निरङ्कुश  होस् तँ’ भनेर। अब […]

  • साँढे

    राधा काफ्ले टोरन्टो क्यानडा पारि गाउँको साँढे गोरु सारै हान्ने भएको छ छिमेकमा हल्ला गरी भयङ्करले डुक्रिँदै छ आफ्नै गोठका सन्तानहरू टिप्दै फ्याँकी रहेको छ ठुलासँग लडाई गर्दा सानाको सिङ […]

  • ‘आमा हिँजो मरिन् कि आज, मलाई थाहा भएन’

    भक्त घिमिरे पेन्सिलभेनिया,अमेरिका “आमा मरिन् ! हिँजो कि आज ! मलाई खास्सै थाहा भएन ! थाहा हुनु र नहुनुमा कुनै तात्विक फरक छैन । सब बेमतलब ! गाउँबाट तार-खबर आएको […]

  • लोनको मान्छे

    जे.एन. दाहाल अमेरिका ‘फलानीको पनि जन्मेछ । र फलानीको पनि !’ नाल नकाढी सर्वाङ्ग नाङ्गै तस्बिर छ बच्चाको सामाजिक सञ्जालमा । तस्बिरकै छेउमा देखाउँछ, एक घण्टाअघि फोटो राखेका रहेछन् तिनका […]

  • नयाँ वर्षको शुभकामना

    वासु पोख्रेल ओहायो, अमेरिका पुरानो वर्षले आफ्नो अन्तिम बिदाइ फुसफुसाउँछ, जब घडी घुम्छ र अन्तिम मिनेट उड्छ। यसका कथाहरू छरपस्ट छन् दुवै दुःख र हर्ष, तर अब हामी अगाडि बढ्छौँ, […]