तिम्रो अनुपस्थिति – १
रमेश गौतम नर्वे जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]
रमेश गौतम नर्वे जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका आज जब तिमी मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]
लिला निशा ओहायो,अमेरिका छोरी ! सुन्दैछु, अचेल तिमी सङ्कुचित मानसिकताको च्याम्बरभित्र गुम्सिएर कमलपित्ते भएकी छौ रे। त्यहाँ तिम्रा हरेक इच्छा/लक्ष्यहरूलाई टुसाउन नपाउँदै कुल्चिदिन्छन् रे तिम्रो कलिला मस्तिष्कमा आफ्नै विचारका बार […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]
रमेश गौतम नर्वे तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! […]
राकेश कार्की लस एन्जेलस, अमेरिका नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको […]
इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]
टि.आर.राई आँशु अमेरिका विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै बेला बेलामा नचाहेरै […]
रमेश गौतम नर्वे तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]
कुबिर शर्मा भुवानेटारे मासाचुसेट्स, अमेरिका निशब्द मौन देशका प्रजा रए थुना भरी घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो निसान भाष्य भेषको सखाप गर्न […]
यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]
Welkin Siskin Washington, America Get in a fluster over trifles not And grind your hopes in a panic not For you have a long way to go yet Crossing all […]
कुमारी पोखरेल अमेरिका वर्ष दिनको अन्तरालपछि तिज आयो बरिलै! नारीहरूको मुहारमा हाँसो खुसी छायो बरिलैI हाँसौँ नाचौँ बनौँ सुखी बरिलैI नबनौँ है कोही दुःखी बरिलैI दिदीबहिनी भेला भई नाचौँ गाउँ […]
रमेश गौतम नर्वे सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार घेरा थियो गेटमा […]
यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]
इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]
Welkin Siskin Washington, America 1 A voice seemed to have touched me, Like the boughs touched by aurora dew, And though it faintly touched me It incarcerated many forms in […]
Kumari Pokhrel Regmi Syracuse, USA A mother’s love is priceless I find it hard to explain The sacrifice and pain! A mother’s love for her baby Begins with the […]
तिलक राई बेलडाँगी उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन तर बिलाउनेहरू तिनै पोथ्राहरूमाथि आरोप लगाई रहेका छन् […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]
तुम्बेहाङ् लिम्बु झापा, नेपाल जब धैर्यताको पहाडमा पहिरो जान्छ सबथोक भत्किँदो रहेछ सबथोक बगेर जाँदोरहेछ जो धैर्यताको पहाडमा अटल रहन सक्छ उसैले मार्नेरहेछ बाजी उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक कर्म धैर्यताको […]
इन्द्र प्रकाश खवास अमेरिका जाँदा–जाँदै बाटो बिर्सिएर बटुवा कता–कता पुग्छ, अमूल्य जीवन पाएर पनि नजाने जीवन कतै आँसुमा डुब्छ । आधा कल्चे अतीतको त्यो घाउ फुटेर जहीँ तही लथालिङ्गै हुन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ…… सुन न , मलाई महसुस गर्न सक्छौ हैन! आऊ मेरो छेवैमा आएर […]
रमेश गौतम नर्वे कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि […]
Welkin Siskin Washington, America Fail to notice not Whatever you have sought In love as the gift of sweet life, That’s ever and always rife With immeasurable feelings. Do not […]
मोहन गौतम एड्लेड, अस्ट्रेलिया दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान […]