अवतरण कवि या कविता ?
जे एन दाहाल पेन्सिल्भेनीय, अमेरिका एउटा युग जो चट्टानी छातासँग टक्रायो हाहाकारको धुन बज्यो शनैः शनैः .. विजयोत्सवको अधिकतम उल्लासमा चट्टानी छाती खिसीटिउरी गरिरहन्छ युगको असफल अवतरण दृश्य हेर्दै तमाम […]
जे एन दाहाल पेन्सिल्भेनीय, अमेरिका एउटा युग जो चट्टानी छातासँग टक्रायो हाहाकारको धुन बज्यो शनैः शनैः .. विजयोत्सवको अधिकतम उल्लासमा चट्टानी छाती खिसीटिउरी गरिरहन्छ युगको असफल अवतरण दृश्य हेर्दै तमाम […]
इन्द्र प्रकाश खवास अमेरिका सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन, बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन। वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा, रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन। कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन, […]
Welkin Siskin America Love merely, many times, go unsung, Though the heart ever longs The choir inside of it To sing good actions and deeds. Love fades out and dies […]
ओम पाेख्रेल क्यानाडा आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]
राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो गुनासो सकिएन हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]
लक्की राशी केन्टकी, अमेरिका जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]
इन्द्र प्रकाश खवास अमेरिका यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा […]
तुम्बेहाङ् लिम्बु भूटानमा मुख्यतः दुइ–चार वटा मसिना शहर छन् । त्यही शहरमा सानो संख्यामा साना पूँजीपतिहरु बस्छन् । उनीहरु बाहेक लगभग ९५ प्रतिशत जनता गाउँ–बस्तीमा बस्छन् । उनीहरु खेतीपाती गर्छन् […]
ईश्वर प्रवासी अमेरिका “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो […]
Welkin Siskin America An unknown ghost makes a pass Through the canopy of a well-built tiles; Were they bunch of people or nymph-lass? Sometimes they do pass through isles Across […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ […]
रमेश गौतम नर्वे धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण बनिसकेको थियो। आफूले […]
Bhuwan Gautam Springfield, USA For Krishna, 27, a former Bhutanese refugee, it was the lack of Nepali-speaking police officers in the Ohio area that inspired him to join the Police […]
भानु ढुंगाना क्यानाडा शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता […]
तुम्बेहाङ् लिम्बु नेपाल वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक […]
मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: शार्दूलविक्रीडित **** पथ्री रुन्छ हजार बार चकना भै रातमा […]
थुक्तेन दोर्जी ड्रुक्पा हर्सन्स, डेनमार्क १ म न त यो सृष्टिको मूल हुँ म न त यो सृष्टिको भूल हुँ मलाई त केवल यस्तो लाग्छ म यो सृष्टिको एउटा सुन्दर […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका यो हिउँ हेर्दा कति रमाइलो छ स्फटिक सेतो नरम रुवा जस्तो सधैँ हेरिरहूँ जस्तो छातीमा टाँसेर राखिरहूँ जस्तो तर यसको छेउमा निदाउन सकिन्न अँगालो हालेर बस्न […]
Hemanta Acharya Sydney, Australia My version of meh The days I wake up early, happy and enthusiastic to the days I wake up late, unhappiest and feeling ugly It’s my […]
रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका मस्त माघमा त्यही पनि- वाइटहल पिट्सबर्गमा मेरो करेसाको आरुको शरीर म जन्मँदा जस्तो थिएँ त्यस्तै त्यस्तै थियो बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं बाहिरी त्यो सुकेको […]
Welkin Siskin Washington, America 1. All parts of the body Fall in drops into the drizzle of life To evermore understand life and embody The civilized side that befalls after […]
ईश्वर ढकाल, ओहायो, अमेरिका दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]
हरिप्रसाद निरौला पी ए ,अमेरिका अनुष्टुप छन्द मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा योगी साधक सर्वस्व साध्य पनि […]
रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]
रमेश दियाली ओहायो, अमेरिका प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो […]
ईश्वर प्रवासी युटा, अमेरिका माया मार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्यो की अभर वाचा हार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]
जगेन गौतम अमेरिका यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो […]