Category: Writers

  • गजल-३६९

    नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना  फेरे पनि तातो न छारो आफ्नो परेजति  तोक्ने चलन गयो […]

  • बिरालो ब्याएको गुन्द्रुक

    गङ्गा लामिटारे ओहायो, अमेरिका मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट […]

  • गजल-३६८

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको   छैन   कस्तो  छ मुहारसम्म भगाउनु  छ   आउँदो   शनिवारसम्म।। देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली यस्तै  खबर  सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा  गुन्डा   […]

  • गीत

    यदु ढुंगेल लुइभील, केन्टकी शिरिरिरी बतास चल्यो खोला किनारैमा भाग्य मेरो खोट रहेछ माँझ निधारैमा। टाढिदैछन् पाइलाहरू नपाई घरमा बास धेरै पिएँ घुट्काहरू मेटिएन प्यास वारि-पारि पाखाभरि खरूकीको घाँस सधैँ […]

  • नातिनीलाई अर्ती

    डेभ सिवा पेन्सिलभेनिया, अमेरिका विदेशको ठाउँ अनि नौलो परिवेश अलपत्र अनि अन्योल पर्‍यो भाषा र भेष यो अन्योल र अलपत्रले ल्यायो यहाँ त्रास त्यसैले त भनिदिएँ नातिनीलाई अब देखि सधैँ […]

  • केही हाइकु

    तिलारुपा आचार्य ओहायो, अमेरिका १ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । […]

  • जीवन

    भरत तिम्सिना प्यान्सिल्भिन्या, अमेरिका  कहिले जीवन वसन्त जस्तो हुन्छ नवीन पल्लव पालुवाहरू लता वृक्षमा पाउलिन्छन् दिनका चहकिला दिवाकर र रातका चम्किला जुन-ताराहरूले तरह-तरहका फूलहरुमा सौन्दर्यता एवं रसरङ्ग भरिदिन्छन् हरियाली र सिरिरी […]

  • उनी

    खगेन गौतम् क्यानाडा त्यहाँ उनी र म मात्र थियौ! छायाहरूले हामीलाई पछयाइरहेका थिए, लाजले मुख छोपी उनी सर्माई रहँदा, म उनीलाई जिस्क्याहिरहेको थिए, अँधेरीको आगमन बढ्दै जाँदा, छायाहरू विलीन हुँदै […]

  • गजल-३६७

    गोबिन्द फुयाल केन्टकी, अमेरिका प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ सुन्दर भावबाट निर्मल गर्दै यहाँ फै’लेर मनभित्र सुवास छर्न सकौँ बाँडेर सुख दु:ख बच्नु […]

  • मान्छे

    गोविन्द लुइँटेल ओहायो, अमेरीका मान्छे- एउटा ढाकर भरीको सुन्तोला जति रिस-राग, छल-कपट, लोभ-लाभ, कोड्याइँ-घमण्ड आदी बोकेर सु:ख, शान्ति, संमृद्धी, प्रगति चाहन्छ अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ। मान्छे- नराम्रो […]

  • अर्कों आई

    नील अधिकारी ओहायो, अमेरिका सलाम किन ठोक्नु पर्ने नमस्तेले पुग्दैनर अर्कों आई “हेल्लो” भने तिम्रो शिर झुक्दैनर? एउटै आमाका सन्तानलाई काखा र पाखा गर्दै छिमेकीले छुटायाउदा तिम्रो चित्त दुख्दैनर? फोरे […]

  • जलको एक थोपा

    प्रतिमान सिवा ओहायो अमेरिका आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि […]

  • गजल-३६६

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो  राखेर  हातमा  कोदाली  बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ   बिहान  बेलुका  छाक  नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर। भोक लाग्यो […]

  • म, तारा, ताराहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]

  • नेपाली भाषा र अस्तित्व

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा हलो जोत्ने बुवाका अनि घाँस काट्ने […]

  • गजल-३६५

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया समयसँगै युग बद्लियो तर मेरो रहर   बद्लिएन टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन। आकाश  धर्ती  जताततै  चिरा  चिरा  पार्दै   आज उल्का बर्षात बर्सिए  पनि  मेरो  […]

  • सच्चा नागरिक बन्नु छ

    हिम शिखर ओहायो, अमेरिका मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको […]

  • गजल- ३६४

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया   अचेल   शुद्ध     नलेख्ने,    पनि   गीतकार  हुन्छ झ्याम्टाको  ध्वनी  निकाल्ने, पनि  सितार  हुन्छ?।।१।। हुनेलाई   केही   हैन,   नहुनेलाई    त्यही    सबै गरिबको   भोकै  भात,  […]

  • यस्तै छ आजभोलि हाम्रो समाजमा

    नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]

  • म पराजित भएको छु

    रमेश गौतम  नर्वे  दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त […]

  • एक चोटि

    सबिन शर्मा ओहायो, अमेरिका   एक चोटि अफुलाई टाढा राखेर हेर्नू छ जीवन देखि एक चोटि छुट्याएर हेर्नू छ भोगाइलाई यो मन देखि । सधैँ सँगै भएरै यो छाया मैलिएको […]

  • गीत

    खड्ग भट्टराई ओहायो, अमेरिका घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै, फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै। शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि । सही दिन्छ […]

  • गीत

    खेम रिजाल ओहायो, अमेरिका इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा । बाँडेर   खायौं,  दिएर  आयौं,  देशलाई पनि बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि कहाँ  […]

  • भाषाका खुट्किलाहरू

    डा. लक्ष्मिनारायण ढकाल केन्टकी, अमेरिका भावना  व्यक्त  गर्दामा  जो  वाणी  ध्वनि बन्दछ त्यो भाषा  भनि  जानिन्छ, चेतना  जसले  भर्दछ, पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ यी हुन दुइरुप भाषाका, विद्वत्  […]