Category: Writers

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बच्ने यो […]

  • हराउन लागेको स्वर्ग

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई थाहा छ यो सहरलाई खुसी राख्न धेरै नुनिला हसाइहरु चाहिन्छ म हासिदिन्छु यो सूर्य डुबिन्जेल म हासिदिन्छु यो रात रहुन्जेल म ढलेको बेला मैँले मेरो […]

  • पेरियोडिक टेवल

    शिवलाल दाहाल केन्टकी, अमेरिका पेरियोडिक टेवल जसका बारेमा धेरै दिनदेखि सोचिरहेको छु यो रसायन विज्ञानको एक महाकाव्य मेरो सानैदेखि विज्ञान पढ्ने रहरको एक हिस्सा त्यो रहर, त्यो उत्साह कसरी कसरी […]

  • सारा विरानो भयो……

    डिल्लीराम शर्मा आचार्य नर्वे डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो […]

  • म वेश्या होइन

    विशु निछा अस्ट्रेलिया ऊ यस घरमा बिहे गरेर आउँदा धेरै सपनाहरू बोकेर आएकी थिई । उसले ती सपनाहरुमा इन्द्रेणीहरु लिएर आएकी थिई । झरनाहरु, फूलबारीहरु, धेरैधेरै बासन्ती गीतहरू बोकेर आएकी […]

  • गजल-३४८

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो दु:ख सुख लाको माया सजाएर राखे कसो। यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन चोटको कम्पन छातीभित्रै दबाएर राखे […]

  • शहीदकी छोरीसँग

    रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो […]

  • तारिख बदलिएर के भो र?

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मसँगै ब्युँझने यो बिहानी सधैँ जसो मलाई भेट्न आउने उही घाम लिएर आउँछ मेरो जीवनको लयहरुले त्यही क्यान्भास लिएर आउँछ केही बदलिदैन तारिख बदलिएर के भो […]

  • कालको युग आयो

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका  जगर वगर गाउँबस्ति पाखा पखेरो चहुर पर भिरालो छैन खाली गठेरो । दउरि कुदि लखेटीएकले एक खायो अब त विधि हरायो कालको युग आयो […]

  • स्मृतिका छालहरु

    छबिलाल अधिकारी   बिक्रम सम्बत् २०१४ मा कमिश्नर झुलेन्द्र प्रधान (नेउली बाउ) ले थिम्पू जानु पर्दा अर्दलीको रुपमा बिश्वासिलो मान्छेको खोजि गरे। रोजाइमा छबिलाल अधिकारी परे। थिम्पूबाट फर्किए पछि उनले छबिलाललाई […]

  • सेतो झोला

    शङ्कर रैनपुरे युटा अमेरिका एउटा सेतो झोलामा खोइ कसरी कहाँबाट सिङ्गै अमेरिका हालिदियो हाल्दिनेले… र आकाश औल्याएर जहाज देखाईदियो….. ओइलाएका मेरा सपनाहरू अचानक मौलाएर बादल छुन हौसिए…। चुहि रहने झुपडीको […]

  • गजल:३४७

    दीपक शर्मा धिमाल सिड्नी,अस्ट्लीया दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने फुलै फुलले सजिएको सहर बनोस जिन्दगी साँझ ढल्दा […]

  • छात्ती चिरेर देखाइदेऔं भूटानको

    -तुम्बेहाङ लिम्बू नबगाउ आँशु हे मेरा भूटानी पींढी हो देशभित्र र देश बाहिर कचल्टिएका मेरा प्यारा दाज्यू-भाई, दिदी-बहिनीहरु हो! तिमीलाई अनुशरण गरी यहाँ गोहीको आँशु झार्नेहरुका संख्या धेरै छन् तिम्रो […]

  • भोटाङे

    शंकर रैनपुरे युटा, अमेरिका कति टर्रो तिम्रो जिब्रो हँ? कति पिरो तिम्रा शब्दहरू! कति पोल्ने तिम्रा आवाजहरू! “भोटाङे! भोटाङे!” भनेर जति जति तिमी चिच्याएर निच्याएर मलाई भोटाङे!..भन्दछौ मभित्रका लाखौँ भोटाङेहरु […]

  • आन्दोलन

    श्रीलाल सिवा न्यूह्यामसाएर,अमेरिका ए ! मलाई उठाई हेर नडग्मगाउने गरी सम्हाली हेर म तिम्रो आमाको मलिन मुहारलाई परिवर्तन गर्नेछु विश्वको अघि परिचित गराउनेछु भूटानी समस्या सल्टाइदिनेछु। ए सुन त यसअघि […]

  • गजल-३४६

    दुर्गा रिमाल अस्ट्रेलिया लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ जुन बेला बैँस छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ त्यही बेला सिउँदोले सिन्दूर […]

  • आफ्नै भाषा भेषको

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका हामी माया गर्छौ आफ्नै देश दासको, हामी सबै गौरव गँरु आफ्नै भाषा भेषको । सल्ला पानी झर्छ हिमालीको काखा, हामी सधैँ माया गँरु हरियाली […]

  • गजल-३४५

    ईश्वर प्रवासी युटा, अमेरिका  दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ जीएको थिएँ […]

  • “मूल्यबोध”को मूल्य नहराओस्

    प्रतिमान सिवा अमेरिका भूटानी नेपाली डायस्पोरिक साहित्याकाशको क्षेत्रमा छुट्टै विशेषता र गहनता लिएर उदाएको समसामयिक साहित्यिक पत्रिका ‘मूल्यबोध’ गुणस्तरको हिसाबले निक्कै उच्चस्थानमा र अग्रपङ्ग्तिमा उभिने कोसेढुङ्गाको रूपमा स्विकार्न योग्य कृति […]

  • अन्जान अंग्रेजी

    देव भट्टराई हामीले अंग्रेजी भाषा पूर्णरूपमा नजाने पनि जानी-नजानी त्यसका शब्दहरु जबरजस्ती आफ्नो भाषामा मिसावट बनाएर प्रयोग गरिरहेका छौं । एकातिर अर्काको भाषाका शब्दहरु हामीले आफ्नो भाषामा मिलाएर सहज र […]

  • अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

    भक्त घिमिरे जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको छ । कसैले […]

  • गजल: ३४४

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया जमानाका साथीहरूका, सबै नाम सोच्दैछु परेका बेला लागेकाथे, कोको काम सोच्दैछु साथीको खोल ओढी, सानो सहयोग गरी कसकसले लिएकाथे, ठुलो दाम सोच्दैछु यौटै धारामा धोइने, हातहरू […]

  • फेकबुक

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया फेकबुक एउटा कविता लेख्न कविले मुड नआउन्जेल पर्खे झैँ बर्खालाई कुरिरहन्छे फूलमाया र आएपछि ज्यानको बाजी थापेर उक्लन्छे भीरालो पहाड र बेच्छे कागजको मूल्यमा यार्सागुम्बा, सपेराले […]

  • गीत

    मञ्जु खड्का ह्यारिस्वर्ग, अमेरिका जिन्दगीका आप्ठ्यारो पाइलाहरुमा! हिँडिसक्यौ मेरो सहारा बनी। साँनु खुसी र थोरै सफल्ताहरुमा पनि! तिमी रमाउँथ्यौ मेरो हात समाई।। अचानक आज खोइ के भो के? दोष दिँदै […]

  • बितेका पल

    जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया त्यो घाम पनि थाकेको हुनुपर्छ डाँडा पारि थकान मेट्ने जमर्कोमा सुस्तरी ढल्किदै थियो; खुल्ला आकाशमा तछाड र मछाड गर्दै जुनताराहरु प्रतिस्प्रदा गरी रहेथे आफ्नो न्यानो […]

  • इतिहासमा समाधिस्त घटनाहरूको पुनर्लखन गर्ने काव्य

    शिवलाल दाहाल केन्टकी, अमेरिका दर्पण कवितासङ्ग्रमाथि केही शब्द लेखेर पठाएको लगत्तै उनको फोन आयो मेरो अर्को पनि कृति तयार छ त्यसमा पनि लेखिदिनु पर्‍यो । मलाई अप्ठ्यारो लाग्छ । म […]

  • गीत

    डिपि दुलाल  आइओवा, अमेरिका  मैले तिमीलाई पूजाको आरती मानेर मधुवनको कस्तुरी ठानेर, प्रेम गरिरहे । एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ विश्वासको एउटा दियो मैले बालिरहे । आखाँहरु हारीरहे, ओठको […]

  • वा ! हिन्दुस्तान

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका तिम्रो दादागिरीले उहिलै सीमा नाघेको तर एकोहोरो हेरिरहयौँ कोही बेला टोलाउँदै त कोही बेला छलफल गर्दै फेरि कोही बखत चुपचाप रहँदै कतै आफैँ सुध्रिन्छौ […]