विवाहित कुमारी आईमाई
“यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन” अप्रत्याशित ढङ्गबाट उसले संवाद सुरु गरी । म तिन छक्क परेँ । पार्टीमा अन्य थुप्रै आमन्त्रित प्रतिष्ठित व्याक्तिहरु छन् तथापि एक […]
“यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन” अप्रत्याशित ढङ्गबाट उसले संवाद सुरु गरी । म तिन छक्क परेँ । पार्टीमा अन्य थुप्रै आमन्त्रित प्रतिष्ठित व्याक्तिहरु छन् तथापि एक […]
डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका एउटा मन, बिथोलिए छ क्यारे हल्ला सर्वत्र ! हल्लाको देश – बेमान मनस्थिति, बिचारियो ऊ ! टीठ कि दया गरम के उस्लाई ? अलमल्ल म !
यतिराज अजनबी एड्लेड अस्ट्रलिया छेवैको जंगलमा बेलौतिकालागि एक आपसमा लडिरहेका बाँदरहरू चर्को चिच्याहट रोकेर शान्त हुन्थे ताते गराउँदै कौसीमा तिम्रो हत्केलाको आँगनमा जब नचाउँथ्यौ मलाई व्योमको विस्तार भन्दा चौडा तिम्रो […]
किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ झेल दुख्दा म, अन्जान बनी तिमी […]
डा. लक्ष्मीप्रसाद ढकाल आम्सटरडाम, द नेदरल्याण्ड जब परिचय खोल्न मञ्चमा खडा हुन पुग्दछु म कठिन, आपत् अनि दोधार महसुस गाह्रो यतिको अर्को हुँदैन । भूटानी म हुँ भूटानी म थिएँ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका मेरी आमा ! तिमीले छ दशक पार गर्दा पनि कागतीको वास्तविक अमिलो चाल पाउन सकेकी रहेनछ्यौ हुन त तिमीले बारम्बार भन्ने गथ्र्यौ म कागतीको बोटको फेदमा […]
Chhabi Thapa Norway Let the forest there be full, my lord! With gardens of beautiful flowers- The flowers that neither wither nor their perfume lost And remain so long as […]
बादल भित्र मडारिने प्रजातन्त्रको विश्वास हुदैन मित्र हुन्डरीले कहाँकहाँ पु¥याई दिन्छ आज खै कहाँ घाम लागेको छ ? दुईथोपा आँसु र एक मुठी हाँसो बोकेर हिडेकाहरु ठूल्ठूला युद्ध मैदान भित्रभित्रै […]
नाइटो देखिने गरी संस्कृतिलाई भिरको चिचिण्डो बनाएर घर न धन्दा क्यामेराको अनुहारअघि दुइटा अौँला उठाएर पिठ बङ्याउँदै फेसबुकभरि फुलेकी आफ्नै छोरी चेलीको फोटो निर्धुम टोहोलाएर like ठोक्ने आजकालका केटा केटीझै […]
एक्लो उदासी एड्लेड अस्ट्रलिया आज फेरि तिम्रै यादमा रुँदैछु है सानु माफि चाहे तिम्रो तस्वीर छुँदैछु है सानु हिजो सम्म सम्पूर्ण संसार मेरै हो भन्थें आज भिड बिच एक्लो हुँदैछु […]
देविभक्त भट्टराई अमेरिका जन्मेको थाहा पाइन तर पाँच वर्ष पो पुगेछौ पाँच वर्षमै तिमीले साहित्यिक शिखर चुमेछौ । कति आरोह अवरोह आए होलान् यात्रामा तर निरन्तर सफलताको बाटोमा हिँडिरहेछौ । नेपाली, […]
डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया समझनाका पुरानो कटोको खल्ति आजकाल टकटक्याउदा बाल्यकाल, किशोर अनि जवानीको सिलन्यास, त्यसमाथिको दैडधूप आभाब र जीवन शैलीको निराशा़युक्त पल अनि धृढताको आत्मकथा वर्तमानको पर्दामा छर्लङ्ग उत्रिन्छन् […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया उसले माटो पियो माटोमै रोप्यो जिन्दगी र निर्भय फुलायो जिन्दगी भित्रका हजार सपनाहरू अपार मुस्कानहरु म नाथु जिन्दगीको लालचमा फँसेर स्वप्नाभित्र स्वप्ना रोपेँ र माटा […]
एस्पी भण्डारी सिड्नी, अष्ट्रेलिया सुनौला सपना बोकी आएछौ लोकमा तिमी सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१ बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२ […]
बृजेश गौतम डेनमार्क मलाई थाहा छ यो कुनै खबर बन्दैन आफू हराएको विज्ञापन छापेर आफैँलाई खोज्ने जाँगर पनि म गर्दिन म छु तर छैन ! म हुँ तर हुँइन ! […]
डिपि दुलाल टेक्सास, अमेरिका तिम्रो आँखाको शून्यता अनुहारको मैनता आवाजको लचकता लाग्छ, मैँले तिमीलाई मन पराउनुको विशेषता हो । तारा चुनेर यो भूमिमा रोश्नी बनेर मेरो जीवनमा यतिका वर्ष पछाडि […]
क्युबेक, क्यानाडा म आउनेछु साथी, म हाँस्दै हाँस्दै आउनेछु राता मान्छेहरुका साथ्, रातै भेषमा लाल झन्डा लिएर म आउने छु । सायद त्यति बेला तिमी जेल र नेलको पीडाले छट्पटाइरहेका […]
Des Moines, IA, US Back in 1990, when I wasn’t even born, the Bhutan government expelled the Nepali speaking people from the country of Bhutan. I don’t really know why […]
नर्थ डाकोटा, अमेरिका तिमी र म करिब उस्तै हौँ ताल नमिले पनि, धुन फरक भए पनि तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै राम्रै बजे पनि उल्टै उल्टा गुन्जने बेमौसमी […]
डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएमहरु र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन् बज्ने चर्चित […]
हरि पि चम्लागाईँ नर्थ कारोलाइना, अमेरिका झुकिएर म हिन्दु परिवारमा जन्मिए त्यसैले अरू धर्म र ईश्वरमा म प्राकृतिक रूपमै नास्तिक भए। म सानैदेखि हिन्दु रहनसहन अनि परिवेशमा हुर्किएं ममा मेरो […]
यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ वर्षौँ बितिसके पनि । यो घर किन शून्य शून्य जस्तो लाग्छ हज़ारौँ आउने जाने भए पनि । हज़ारौँको यो भिडमा मेरो मन आफन्त […]
अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो, पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए, कोइलि पनि कुहु-कुहु प्रितको धुन भर्दै थियो गोधुली भो’ सिम-सिम […]
दुर्गा रिमाल अस्ट्रलिया मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट मन मै मन्दिर बनाए भगवान् प्राप्तिकै लागि भट्टिबाट निस्केर […]
चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो रातमा जलन मेट्न आफ्नै […]
जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या गर्नु समस्याको समाधान होइन जीवनमा आइपर्ने […]
तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा लाचार अनि बिवस भ्यी […]
बोस्टोन, अमेरिका कालको निशानी बन्छु होला तिमी फर्किंदा किरण। जलेर खरानी बन्छु होला तिमी फर्किंदा किरण। बिर्सिन्छु होला सास फेर्न डुबी आँसु पोखरीमा दुर्गन्धित पानी बन्छु होला तिमी फर्किंदा किरण। क्षितिजमा पुगी […]
एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो क्याक्टसको निम्ति मरुभूमि […]
आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच मुस्कानको एउटै टुक्रा नभए के […]