भेट
रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]
रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]
आभास रिखाम मगर नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको […]
झगेन धिमाल मेलवर्न, अस्ट्रेलिया जति हार गुहार गर्नुहोस् जति आँसुका खोला बगाउनुहोस् अझै चिच्याउनुहोस्, अझै कराउनुहोस् गुनासो शब्द नै काफी छ, तपाईं सुनाउनुहोस्, म नसुने झैँ गर्छु अझै पीडा देखाउनुहोस्, […]
डिल्लीराम शर्मा आचार्य आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है पक्षी,सर्प, अनेक […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ र मेरो आँखाले जे देख्छ यी […]
तिलक राई बेलडाँगी, नेपाल तिमीलाई थाहा छ ? तिमीले मिहेनत गरेर उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू आफ्नो हाङ दाजुको माउर बनाएर दाजुको शीरमा त्यो सजिएको एक झलक पनि नहेरी नै तिमी […]
दिल भूटानी बेलडाँगी, नेपाल दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम शोषण पनि […]
खगेन्द्र गाैतम क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक पहिरन नमुना बन्दैछ, आत्मीयता दिनप्रति दिन […]
देवी पोखरेल एडिलेड, अस्ट्रेलिया अमेरिका बस्ने एक नातेदार काकाले फेसबुकको म्यासेन्जरमा – ‘हेलो! भतिज के छ?’ भनेर म्यासेज पठाउनु भयो मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ। अफिसको कामले व्यस्त भएकाले पछि […]
सि एम निरौला पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]
मदन दुलाल पेन्सिभेनीय, अमेरिका आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी […]
मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो,अमेरिका आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. […]
नविन प्रभात क्यानाडा खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम […]
रमेश गौतम नर्वे म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै – तरुलातिकाहरूको अस्तित्व बिच ! मान्छे […]
मदन दुलाल पेन्सिल्भेनीय, अमेरिका …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार […]
यतिराज अजनबी एड्डिलेड, अस्ट्रेलीया तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]
इन्द्र प्रकाश खवास अमेरिका सुट बुट चिल्ला कार चढेर के गर्नु , देश र भेष नभए पछि यो जीवन भएर के गर्नु ? खानेले खाए,लाउनेले लाए,अझै लान बाँकी छ , […]
Welkin Siskin Washington, America 1. In The Fading Twilight From where have you come, In this fading twilight, dwindling light and transient dusk, With fragments of joy, ether, and love […]
टिका ढुङ्गाना क्यानाडा जिन्दगीले धेरै कुरा सिकायो तर खेल सिकाएन जहाँ जान्छु त्यहाँ पीडा देख्छु जीवनको मीठो मेल सिकाएन।। कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका न परिवार छन् न […]
हरिप्रसाद फुयाल पेन्सीलभेनीया […]
माया भट्टराई केन्टकी ,अमेरीका हो रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए,अस्ताए ओझेलिए कति कति केवल मायाको यादमा,पर्खाइमा….. I मैले मायाको बन्धनले कति कसिलो गरी बाँधेकी […]
हरिप्रसाद निरौला हेरिश्वर्ग ,अमेरीका […]
युवराज घले भाई मेरो तर्क, वितर्क र विचारहरुले आजकल आफै प्वाँख उमार्दैछन् रत म – उज्यालोमा पनि बत्ती बाल्ने गर्दछु । […]
मधु घिमिरे मासाचुसेट्स, अमेरिका सहयोग दया सेवा करुणा प्रेम आदर गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर। धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको धन दौलत नासिन्छन् चरित्र दिव्य शक्ति हो।।१II […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्यो नजर उठाउने एक आपसमा, नयनहरू […]
ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो , देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो । कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो, देशमा […]
Welkin Siskin Washington, America Gain an understanding of the luminaries, Their lives as heroes, as social leaders and their dutifulness, To create what is called peace and bliss, To grip […]
युवराज घलेभाइ गान्तोक सिक्किम, भारत कोमामा परेको हाम्रो क्रान्तिकारी परिवर्तन फुर्लुङमा राखेको सेतो कुकुर झैँ कपाल फुलाउने विद्वानहरू र सैतानहरू नथाक्ने ओह ! दुई छाकदेखि माथि चारो टिप्न तयार ________ अहँ […]
शिवलाल दाहाल अमेरिका, केन्टकी तिमीहरू भन्दै छौँ हामी थिचिएका छौँ हामी दबिएका छौँ तिमीहरू त इतिहास विस्फोट भएर सतहमा पोखिएका ढुङ्गा हौ भलै आकाशले थिचेको होला तिमीहरूलाई यतिखेर हामी त […]