Unhopeful Hopes
Chandana Adhikari Ohio, America I feel suffocated, and unable to breathe. My heart is pounding, but the beats don’t seem to stop. Your words wrap around my neck, tightening your […]
Chandana Adhikari Ohio, America I feel suffocated, and unable to breathe. My heart is pounding, but the beats don’t seem to stop. Your words wrap around my neck, tightening your […]
जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने साहस नदेऊ तिमी।। […]
हरि उप्रेती ओहायो अमेरिका प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ आज पनि मलाई हर सन्ध्यामा सदा […]
ईश्वर ढकाल कोलम्बस ओहायो ढुङ्गाको गारोले ठड्याएको सिरुको नालले छापिएको कोदालीले खुर्केर चिल्लो बनाएको आँगन रातो माटोले छेउ कुना पोतेर गोवरले लिपिएको सिकुवा अनि, बार्दलीबाट हेर्दा मनोरम चम्पा चमेली र […]
तिलारूपा आचार्य ( अधिकारी) ओहायो , अमेरिका तिम्रा यी अनेकौँ प्रश्नहरूले मन सोच मग्न हुन्छ अनि, सृखलाबद्ध अनुत्तरित उत्तरहरू सलबलाउन थाल्छन् जीवन भोगाइका अनगिन्ती मिश्रित पलहरूको दृश्यावली छर्लङ्ग आउँछ श्वास […]
माया भट्टराई अमेरिका शरणार्थी शिविरमा हुँदा,बिताएका ती क्षणहरू सम्झनामा कैद छन् अझै.. बर्खायाममा भेल बाढी आउँदा छेउछाउका कुलेसा,भङ्गाला बढेर घरभित्रै पानीको आहाल जम्थ्यो .. स्कुल पढ्दा हेड सर/हेडगुरूआमाको आँखा […]
भानु ढुङ्गाना क्यानाडा १ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ । हुन्छ […]
नारायण ढकाल ओहायो , अमेरिका पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। […]
TR Rai “Aanshu” Twenty-four seven, I’m indeed after opportunities, To collect all memories, reflections, and nostalgia, Merely wishful thinking for a sentimental longing Surely born as a desiring, a […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अन्तरी बुहारीले नझर्की एक बटे – मन तातो पानी दिएको माइलो छोरोले अदुवा-प्याज नराखी नगलाई पकाएको- खाँदा कर्याक-कर्याक रायो साग फोनमा– “सन्चै छौ आमा”? […]
मधु घिमिरे पेन्सिलभेनिया, अमेरिका भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१। […]
सुदर्शन पोखरेल डेनमार्क हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि […]
दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]
अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]
नारायणशरण कोइराला मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]
के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]
तिलक राई बेलडाँगी झापा हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई […]
गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]
दिल भुटानी बेलडाँगी झापा धेरै, धेरै पछि… उसले फोन गर्यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब…! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो- मैले त […]
बालकृष्ण न्यौपाने हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]
अमर बानियाँ लोहोरो ‘शब्दाश्रम’ सिक्किम लाग्छ आँखाहरू जुन कुनै आँखाहरू हर कहीँ हुँदा रहेछन् तबै त उनीहरू निर्बन्ध-विचरण गर्दै असीम आकाशमा उडान भरिरहेछन् आहा… कति स्वतन्त्र नि! हर कहीँ उनीहरू… […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना कुसुम बगान रवि […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]
नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा गिदीको गुदी बेचेर अमर बनेको ढाडस […]
टि आर राई आँशु सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, […]
दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको। उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ गौरी […]
अर्जुन प्रधान अमेरिका पाप स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम र काममा नक्कली […]
खगेन्द्र बिष्ट्ट ओहायो, अमेरिका आमाको माया, अनमोल विश्वासी, चरणमा छरिन्छ सुन्दर संसारी। हृदयमा बस्छ उनको साथी जीवनी, प्रेमको सङ्गी, स्नेहको सिकारी। चहरामा हजारौँ सूर्यको किरण, मुस्कानले चम्काउँछ उनको बिस्तारै। आमाको माया, सधैँ अनुपम, जन्म […]
प्रशंसा आचार्य अमेरिका नेपाली जातीका सान हौ भानु तिमी भाषा साहित्यका गान हौ भानु तिमी मैले फेर्ने श्वासका ज्यान हौ भानु तिमी त्यसैले त तिमी हाम्रा मान हौ भानु तिमी […]