15th Anniversary Special Issue
Welcome to the 15th Anniversary special issue.
This special issue celebrates Bhutaneseliterature.com’s digital transformation and enduring commitment to elevating the literary landscape amidst the challenges faced by the Bhutanese community in the diaspora. Through this anniversary edition, we not only reflect on our past achievements and the resilience of the contributors to Bhutaneseliterature.com but also look forward to inspiring future generations of writers.
डा. गोविन्द रिजालसँग मेराे कनेक्सन
शिवलाल दाहाल केन्टकी, अमेरिका २२ अप्रिल, २०२४ । त्यो दिन मेरो काठमाडौँबाट फर्किने दिन थियो । खासमा मरो अन्तै जाने ...
नखोजे हुन्छ मलाई
के सी सान्दाइ साउथ अस्ट्रेलिया नखोजे हुन्छ मलाई वसन्तको हरियालीमा! मता उजाड मरुभूमिमा पलायन भइसकेको छु!! नबोलाऊ है मलाई जन्मभूमिको ...
नशा
उमा गौतम अमेरिका नशा नशा हो हो नशा नशा आदि रातमा नसा, तिम्रो बातमा नसा तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ म ...
म गएपछि पनि यतै रहनेछु
जनक कार्की तानसेन,पाल्पा म गएपछि केही दिन श्रद्धाञ्जली अर्पण गर्न राखिएको तस्बिरमा रहनेछु अखबारको वर्गीकृत विज्ञापनको हार्दिक समवेदनामा अटाउनेछु निश्चित ...
An Anniversary Issue Dedicated to Dr Govinda Rizal [Special Editorial]
Bhutaneseliterature.com marks its 15th Anniversary today. On this pious occasion, we are reflecting on a journey that is characterized by our ...
पुनर्वासमा नेपाली भाषा-साहित्यको १५ औँ वर्ष
गङ्गाराम लामिटारे अध्यक्ष- साहित्य परिषद् भूटान देश फिर्तीका सबै अभियान असफल भएपछि हामीले रोजेको विकल्प हो पुनर्वास अर्थात् तेस्रो देश ...
भावपूर्ण श्रद्धाञ्जली
डा रिजालको भौतिक शरीर हामीमाझ नरहे पनि उनले समाजप्रति गरेको निस्वार्थ सेवा र सत्कर्म हाम्रा लागि युगौँ-युगसम्म प्रेरणाको स्रोत बनिरहनेछ ...
15th Anniversary Message from the Founding Chairman
Dear Esteemed Readers, Writers, and Friends of Bhutaneseliterature.com, Today marks a significant milestone as we celebrate the 15th anniversary of ...
पुनर्वास पछि
लक्की राशि केन्टुकी, अमेरिका राम त उही हो श्याम श्याम जस्तो लागेन बगर वस्ति उही क्याम्प क्याम्प जस्तो लागेन एक्लो ...
परेलीको आँसु
तुला विष्ट अस्ट्रेलिया दुखेर मुटु नरुने को छ र परेलीले आँसु थामिएको कहाँ छ र॥ विना माया चल्दैन संसार नभन्ने ...
वर्तन थपौँ
जय हुमगाँई क्यानाडा ज्ञान हो ठुलो हितकारी मित्र सदैव दिन्छ उज्यालो भित्र सूर्यको ज्योतिले अँध्यारो हट्छ ज्ञानको जोतीले सङ्कट घट्छ । चनाखो बन्नु निसदिन ...
खै के
नारद तिम्सिना नाति अमेरिका खैके खैके भनौँ खैके, खैके खैके भएछ खै खैके खैके अहो ! खैके, खैके खैके गएछ ...
हाम्रो कष्ट
कुबेर कुईकेल भुवानेटारे अमेरिका हाम्रो ठूलो रहर घरमा फिर्न मौका जुटाई आशामा जो जहर भरियो देश नाका कटाई आजादीमा फर ...
गजल ५५३
अवि न्यौपाने “अभिषेक” अमेरिका म अबि मन पराउँछु तिमी कवि मन पराउँछौ म रेखाहरू मन पराउँछु तिमी छवि मन पराउँछौ ...
रङ्गमञ्च
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका एक्कासि मञ्चमा गुन्जेको आवाजले सबैको ध्यानाकर्षण गराउँछ रङ्गमञ्चको पर्दा खुल्छ ... र, ऊ भन्दै जान्छ ...
प्रिये
पातलो अन्तरे अमेरिका प्रिये मलाई तिम्रो हुन देऊ म तिम्रो भएर तिमीमै हराउन चाहन्छु ता की मेरो पनि बगैँचामा सुन्दरताको ...
गुनासो
हरिप्रसाद सापकोटा अल्बेरी, अष्ट्रेलिया हे मेरा सुन दाजु भाइ बहिनी दिदी र आमाहरू । हे बाबा सुन लौ यसै समयका ...
यस्तै छ यहाँ
कृष्ण ‘सङ्घर्ष’ ढुङ्गेल एडीलेट, अस्ट्रेलिया अचेल नयाँ पालुवाहरू वैँशको आवेगमा अतीत भुली,भाषा साहित्य संस्कृति आवृत गर्दै रुमलिँदै,रमाउँदै ,चम्किँदै छन् पश्चिमी धरातलमा ...
A Custodian
J.N. Dahal America I hope you know many things about America — like its economic, social, political and cultural realities ...
एक अद्भुत यात्रा
गीतु गैह्रे चितवन नेपाल सुरु गर्न अलि डराई रहेकी छु। अनुभवलाई बाँड्न पनि मन छ। दोधार मै भए पनि मलाई ...
पहिचान
केदार सापकोटा अल्बेरी, अष्ट्रेलिया मेरा पूवजको छ मान्न वडिया गोरखालिको नामले रह्यो कीर्ति सधै अमोल जगमा साहासिको कामले। त्यस्ता पूवर्जका ...
सम्बन्ध विच्छेद
प्रज्वल अधिकारी नेपाल सब थोक छ घरमा उनी छिन् म छु सन्तान पनि छन् तर हामीहरू छैनौँ विवाह छिनेको दिन एक ...
मानव मैना
प्रेम पान्डे मेल्वन, अस्ट्रेलिया एक समयको कुरा, नेपाल आमाको काखबाट एक हुल मानव मैनाहरू भुटान आमाको काखमा पुग्छन्। अनगिन्ती सपनाहरू ...
एन इगल
राजु झल्लु प्रसाद मैधी, जलमूखी-३, धादिङ अखण्ड धर्तीलाई खण्ड खण्ड त पारेकै हौँ । कोर्यौँ राता अक्षर र बनायौँ सिमाना गरेकै ...
गजल५५२
धुर्बा तिमिल्सिना नेपाल वर्षौँदेखि चिच्याइरहेका यी बिचराको आवाज कसैले त सुनिदिए हुने नि आँखाको आवाज दुखाइ हरू बगाउन सक्दैनन् आँसुले कहिल्यै हाँसोमा ...
प्रेम
नरेश गौतम सिन्सिनाटि, ओहायो म तिमीलाई त्यो आकाशको जूनसँग तुलना गर्दै गर्दिन सायद जून शीतल हुन सक्छ नरम पनि हुन ...
गजल ५४९
डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै ओछ्यान सुत बिहानी नभए जीवन चल्दैन तिमी ...
गजल ५४८
हिमशिखर कोलम्बस, ओहायो यस्तो हरेक पल होस पल-पल अब्बल होस म अब दूर कतै जानेछु तिम्रो चाहना सफल होस यात्रामा ...
जन्म भूमि
खेम खनाल ओहायो,अमेरिका आफ्नै माटो मृदु हृदयमा बासना मन्द मन्द भर्दै ल्यायो रस पवनले मग्मगायो सुगन्ध डाँडा पाखा मनमगजमा सम्झना ...
पुनर्वास भएपछि
मधु घिमिरे ह्यारिसवर्ग,पेन्सिलभेनिया “भोटाङे ” शब्दले घोच्थ्यो चस्स चस्स घरीघरी कसरी उम्कनू भन्दै सोच्दथ्यो मन बेसरी पीडाका चाङमा सुत्दै पीडामै ...
दिन रात एउटै
डम्मर समदर्शी काफ्ले ओहायो, अमेरिका दिनरात एउटै देख्दै छु मान्छे सबै कालै देख्छु सहर सबै गाउँ देख्छु मान्छे सबै व्यस्त ...
उज्यालो खोजिरहेको एउटा ल्यामपोस्ट
विश्वास लामा क्यानडा सपनाहरू कुनै बेला घरका भित्ताहरूमा पोतिएका रङहरू झैँ म सुन्दर बनाउन खोज्थेँ जहाँ उदास भएर आँसु खसाइरहेकाे ...
किनारामा उभिएर
तिलक राई बेलडाँगी नेपाल हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो ...
सङ्कट हस्तक्षेपको गलत परिणाम
दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया उता देश ओगट्नेले देशको निसाना कोर्यो सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो र, आफ्नै हैकम जमाइरह्यो ...
भिखारी मालिक
चरण चन्द्र बजगाँइ ओहायो, अमेरिका जीवन रहेछ यात्रा हिमाल, पहाड, फेदी र सहर कहिले धन्दा, फन्दा, कहर जीवनमा अनि रहर। ...
साथीलाई पत्र
ईन्द्र प्रकाश खवास ओहायो, अमेरिका प्यारो साथी, लामो समयपछि आज तिमीलाई यो सम्झना स्वरुप एउटा पत्र सानो कागजको सेतो पन्नामा ...
प्रकृतिको अनुपम
भानु ढुङ्गाना क्यानाडा छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको ...
दिगो समाधान
हेम गुरागाईं नेपाल दादघारी। भुटानको गेलेफु सहर सँग सीमा जोडिएको भारतीय गाउँ । यही गाउँमा छ गौरीको घर। २० जुन, ...
फ्रन्टयाड
रुपेश DGNA क्यानडा हावा हुण्डरीले विक्षिप्त एउटा ठुलो रुखलाई गीत सुनाउन गएको थिएँ ! एउटा कविता सुनाएर भन्यो जाऊ तिम्रो घर ढलिसक्यो। ...
ऊ किन उभियो ?
दिल भूटानी बेलडाँगी ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको ...
न्याय
रिमेन आलोक अल्बेरी,अस्ट्रेलिया मेरो घर नजिक एक जना कानुनका विद्यार्थी थिए- मञ्जील दाइ । मञ्जील दाइ र भाउजूका दुई छोरी ...
गीत
प्रभु शङ्कर पेन्सिलभेनियाँ, अमेरिका हेर्दा सोझा हुनेहरू, बेइमानी हुँदा रहेछन् पवित्र छु भन्नेहरू, भित्र भित्रै कुहुँदा रहेछन् सुन्दरताको खोस्टा ओढी, ...
गजल ५४७
अनन्त आचार्य अस्ट्रेलिया नितान्त एक्लै छु तिम्रो यादमा। अहिले बेग्लै छु तिम्रो यादमा। वसन्त हतारिँदै छ सुगन्ध खोज्न। कतै दुखेको ...
न्याउरी मुसाहरू
नारदप्रसाद आचार्य ‘सुदामा’पेन्सिलभेनिया, अमेरिकामुख्य मडण्लमाओढेर मखुण्डो कालो मेघ मालाकोदेशका तीर्थ धामहरूकोशिरको टोपी काटेछ ...
विह्वलता
भरत तिम्सिना पेन्सिलभेनिया, अमेरिका कविता ? नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार अनि यही नौलोपनमा मौलाएका नूतन विचार जसले समयसापेक्ष नरहेका ...
रुखको प्रश्न
पुष्प ढकाल पेन्सिलभेनिया, अमेरिका रुख र म एक आपसमा प्रश्न शायद म रुखको मुनी रुख पनि आफ्नै सुस्तरी हावासँग रमाउँछ ...
अस्तित्व
धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका पाप धुरीबाट कराउँछ भन्थे सायद कराउन थाल्यो या त कराइसक्यो तिम्रा काला कर्तुतहरू छताछुल्ल छरिए छोप्न सकिँदैन अब ...
नौलो ठाउँमा पाइला
सुदर्शन पोखरेल डेनमार्क एउटा कष्टकर जीवनदेखि फुत्किए म आज जब नयाँ धरामा मेरो पाइला उभियो जीवन हराभरा बनाउने कल्पनामा थिए ...
पुनर्वासपछि
राधा काफ्ले क्यानडा ठिकै छु म आजभोलि खाएकै छु पेटभरि जीवन जिउने बाहानामा गाउँ फेर्दै हावा सरी जोलियत क्युबेकमा नयाँ ...
‘घिउवाला’को बस्तीः केही तथ्य केही किंवदन्ति
भक्त घिमिरे रणबहादुर गुरुङ भरियाहरुसहित पुगेपछि पुनाखा दरवारमा उनको भव्य स्वागत गरियो । राजाले उनको अर्जीपत्र सहजै स्वीकारे र नयाँ ...
बिधुवाको प्रश्न ?
शुसिला निनाम खोटाङ दुई चुल्ठो केश बाटेर जामालाई दिए पछि आमाले मलाई सबैले पुतली जस्तै भन्थे पछि एक दिन मलाई साँच्चै पुतलीलाई झैँ सिँगारे ...
नफर्किउन् गाउँ
मिन्जाई हाल : कोरिया जानेहरू जाउन् चुपचाप गाउँ छोडी भालेको डाँकमा भेटुन् देउराली चढाउन् केही थुङ्गा फूलहरू त्यहाँ बाचा गरून् ...
सेतो फूल
दिपा मेवाहाङ राई लगाएर एउटै काखको सिरानी भरेर एउटै सासको त्यान्द्रो खेलेका थियौँ एउटै मझेरी हुर्किएका थियौँ एउटै आँगनमा । ...
गजल ५५१
रोहित राना अमेरिका भन्नुहोस् के थियो मेरो कसुर कठघरामा उभिएर त्यसै आरोप नलगाउनुस् हजुर कठघरामा उभिएर गर्दै नगरेको दोष लगाउन ...
गजल ५५०
बहादुर बहादुर वालिङ राई बाल्टिमोर, मेरिल्यान्ड चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ ...
गजल ५४९
अविनाश भट्टराई एक्स्ट्रा भर्मन्ट, अमेरिका यो प्रेम नभई नहुने हो, मानवगणका लागि मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि मैले प्रेमलाई ईश्वर ...
भेटिएन
दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै ...
Govinda Rizal: A Guardian of Bhutanese Identity and Heritage
By Vidhyapati Mishra Govinda Rizal, PhD, bid farewell to this world on May 5, 2024, leaving behind a legacy of ...