धन
मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैका दाना हुन् कि अक्षरहरू भुरुरु उम्रेका छन् खेतको पन्नामा। त्यो निरक्षर कृषकको आँखाले के पढ़्दै होलान्? वर्षौंपछि खेतमा अक्षर उम्रेको कति राम्रो देखियो। हगी? पढ़ी […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैका दाना हुन् कि अक्षरहरू भुरुरु उम्रेका छन् खेतको पन्नामा। त्यो निरक्षर कृषकको आँखाले के पढ़्दै होलान्? वर्षौंपछि खेतमा अक्षर उम्रेको कति राम्रो देखियो। हगी? पढ़ी […]
कमल रेग्मी दार्जीलिङ कसैले मलाई फुकेर गयो कसैले मलाई थुकेर गयो। रोपेको थिएँ विश्वासको फूल किन अनायसै सुकेर गयो। सधैँ मसित हाँसेर बोल्ने आज मदेखि लुकेर गयो। क्यै गरे जस्तो […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत काँटी ठोकेका जस्ता देखिन्छन् दाँतहरू। जिब्रोको सुरक्षामा बसेको हो कि जिब्रोलाई बन्दी बनाएको हो। फुटेको ओंठभित्र साङ्ली घसार्छन आवाजहरू। भित्रबाट भद्दा गीतले मुन्टो निकाल्छ साउती जस्तो […]
विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल लुगा लगाएर पनि नाङ्गै छ मन सास फेरेर पनि मरेतुल्य छ झन हरेक मान्छेमा वैभवको बासना दुर्गन्धित हुँस्सेझैँ उच्छवास छ जीवन शून्य, […]
आँचल सुब्बा तिमीले पाइला मोडी गयौ अनि भट्टीतिर पसें पराइ सम्झी छोडी गयौ अनि भट्टी तिर पसें सँग–सँगै हाँसो रोदन रुने हाँस्ने बाचाकसम फगत सम्झी तोडी गयौ अनि भट्टी तिर […]
रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]
स्वागत नेपाल पुतलिसडक ,काठमाण्डौ तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो आधा […]
सबिन सिंह, कपिलवस्तु तिम्रो रूप सजाउने कालो गाजल भैदिन्छु म आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म पाइला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै चालमा तिम्रो ताल मिलाई, बज्ने […]
By: Sovit Adhikari Pennsylvania, USA My boy sits guided over the book Holding it too tightly with a thin hand and tense of uncertainty. My boy stares At the black […]
विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल चञ्चल मन फरफराउँछ अहम् उन्माद चढेपछि । मान्छे गर्जिन्छ मेघ जसरी मनमा लालस बढेपछि ।। असङ्ख्य अचेतन तहमा दुष्कर्मका खात छन् । […]
नवराज लम्साल रेडियो नेपाल जहाँ फुलें त्यहीँबाट झर्न चाहन्नँ देशको ऋण नतिरेर मर्न चाहन्नँ जस्तो डाली त्यस्तै फूल तर फुल्छु म लोभिएर अर्कै डाली सर्न चाहन्नँ विचार मेरो संपत्ती हो […]
मैदान हुँ भन्नेहरुले डाँडाको कुरा गरे ठीकै छ फूलले पनि काँडाको कुरा गरे बगर जस्तो प्यास मेट्न कुन सागर जानु अब पानीले त खोलासंग टाडाको कुरा गरे नभेटिने माया नै […]
म फर्किएर फेरि तिम्रै दलिनमा उभिएको छु किन बदलिएका छन् धेरै कुराहरू ? खै कहाँ फुकाएर छोड्यौ- तिमीले अनुहारमा पालेको चन्द्रमा ? किन कालो र खस्रो – तिम्रो ओठमा फक्रिने […]
शान्ता रिजाल काठमाडौं बाँसको भाटाले बारेको झुपडीको एक भित्ताको सानो चारकोसे झ्यालद्वारभित्र चिहाइरहेका छिमेकीले भने “ध्रुवलाल ऐले भविष्य हेर्न फर्कियो”। “अघिसम्म त अतीत हेरिरहेको थियो त,” अर्कोले थप्यो । यसरी […]
विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल ध्वंसले चेतनाको उद्बोधन नगर्दा आशातीत जिजीविषामा नैराश्य छाएको छ । परिवर्तनको कलेवरभित्र कुत्सित विचारले अमूर्तताको शून्य भोका पेटहरू चट्टानमाथि छट्पटाइरहेका छन् । […]
मुटु भित्र व्यथा हुन्छ बाहिर हेर्दा देखिदैन दुःख कष्ट बाढी रहेछ छेक्न खोज्दा छेकिदैन गरीबको नयनजल आँखाभित्र बगिरहन्छ पीडा बोकी हिँड्दै जादा सुखसंग भेटिदैन नमेटिने दागहरु निधारमा कोरिदिन्छ गरीबका व्यथाहरु […]
रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै कुराएर आफूभने […]
सयौँ बार कसैलाई पर्खिनुको मजा मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा सफलताका कथा हुनेहरू सधैँ […]
प्रकाश आङ्देम्बे दमक, झापा होटल प्याराडाइजको रूम नं. १५ मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई […]
विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल मान्छे विध्वंसको पर्यावरण आफैं रच्दैछ विनासका बीचमा उत्क्रमणको हाँसो हासेर जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ । मान्छेले नै कोरेका भौगोलिक रेखामा अनेकन् […]
दीपक सापकोटा नेपाल आकाशको पल्लोछेउ हेर्दै, उनी बोल्थिन्, हेर त ! फेरि जलेछ आकाश फूलका वयहरूबाट तपतप झरेका शीतहरू हत्केलाभरि राखेर राती जलेको आकाशमा एकाबिहानै मैले तिमीलाई देखेँ । […]
– कृष्ण धराबासी सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल […]
– नवराज लम्साल काठमाडौं निमारो काटेथेँ कुट्मेरो छासेथेँ – हिउँद डाकेर खेत खनेथेँ – असारे गाएर बूढा बा दरीमा बसेर रातो टीकासँगै स्वस्ती वाचन गर्दै थिए आमा सेल पकाउँदै बहिनी […]
आचार्य प्रभा बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस मलाई कुनै गुनासो छैन , फूल्नुको लालचसँग मोह छैन किन कि फूल्नुसँग सबै मोहित हुन्छन त र… फुल्नुको अर्थमा अभिमान फुल्नु हुन्न […]
जगदीश घिमिरे २०२० को दशकमा चर्चाको शिखर टेकेकी ‘शून्यवादी पारिजात ‘राल्फा’ र ‘कम्युनिस्ट’ भएपछि पनि आफ्ना दर्जनौं कृति र जीवनशैलीमार्फत समेत चर्चित छन् । पारिजातसँग मेरो दोहोरी थिएन । मेरो […]