माता औंसी र अमेरिका
डा.दिवाकर प्रधान-काशी/भारत भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ […]
डा.दिवाकर प्रधान-काशी/भारत भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ […]
तारा पराजुली/ मोरङ-नेपाल हामी अझै वैकल्पिक मार्गमा छौँ विनिर्माण सुतिरह्यो आँखा छोपेर हाम्रो गन्तव्यको तन्द्रा चुडाउँदै । फूल सौन्दर्यका लागि र कतै पूजाका लागि विद्रोह निर्माणका लागि केका लागि गाछी […]
राकेश कार्की लस एन्जेलस, अमेरिका तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि […]
तारा पराजुली-मोरङ/नेपाल धापखर्कको चिसो बतास सल्लाघारीका कुमकुम कुदेझैँ यो पागल कवि धाँजा फाटेका ऐनामा छरिएका प्रतिबिम्बहरू बटुल्दै उग्राएको समयलाई उठाउन बस्तीबस्ती घुमिरहन्छ । केही दिन यता ऊ देखिएको […]
राकेश कार्की लस एन्जेलस, अमेरिका थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ […]
छेवाङ योञ्जन / दार्जीलिङ बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]
राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]
तारा पराजुली हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका […]
राकेश कार्की लस एन्जेलस, अमेरिका तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ तिम्रो परेलीमा अडियो थोपा आँखा भरिएर टिलपिल फर्की फर्की हेर्न नसकि अहिले रोएँ […]
राकेश कार्की लस एन्जेलस, अमेरिका चाड यो साझा हाम्रो संस्कृति हामी सम्पूर्ण नेपालीको गर्व तराई पहाड हिमाल हाँस्ने हाम्रो दसैँ सद्भावको पर्व बर्खाको बिदाइ शारदीय घाम मालश्री राग स्त्री शक्तिको […]
कालुसिंह रनपहेंली/भारत -महामूर्ख कालिदास …………… महामूर्ख बनेका थिए कालिदास उल्टो हाँगो काटेर महाज्ञानी बनेका छौं हामी सिधै रुख ढालेर। -सुरक्षा ……. “म”-लाई “हामी”-भित्र बाँधेर राख हेर त्यो कति सुरक्षित छ! […]
-तारा पराजुली/नेपाल अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको काटिने फाइलको एउटा अङ्क झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम । बेफुर्सद छ समय यस […]
राकेश कार्की लस एन्जेलस, अमेरिका भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन […]
तारा पराजुली-मोरङ, नेपाल यहाँको दैनिकी तपाईंलाई थाहै छैन, अरूहरूले सपनाको झाङबाट बयर झारिरहँदा टिपिरहँदा उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ; जीवनकै पहिलो डुङ्गा यही चोकबाट तारेको हो उसले आज चालीस […]
प्रदीप लोहागन, कालेबुङ-भारत गर्भवती स्वास्नीलाई रूँदै छोडेर निस्केको हूँ म घरबाट । संघारमा उभिएकी सुगरग्रस्त आमालाई ढोग्दा मेरा आँखाबाट खसेको बलिन्द्र आँसुले आँगनमा बनेको डोब मेटियो/मेटिएन, थाहा छैन । मैले […]
प्रदीप लोहागुन-कालेबुङः-भारत द्रोणाचार्यहरू अझै पनि चहाँदैनन् कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस् र हानोस् एउटा विचारको काँड सत्ताको क्रूर मुखमा। एकलव्यहरूलाई आरक्षणको अनकण्टार जंगलबाट शहर पस्न वर्जित गर्छन् […]
मायामितु न्यौपाने-नेपाल हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन । जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]
यति बेला बेखबर जूनलाई सम्झियौ होला उही पुरानो कुञ्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरू भुइँभरि खोज्यौ होला अँध्याराका जुनकिरी बोलाएर बीच बाटाका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका […]
हरि पराजुली – दमक, झापा घाम झुल्कन्छ घाम अस्ताउँछ समय क्रमिक निरन्तर चलिरहन्छ गते, बार र महिनाहरू घाम संगै मर्छन् पूनः बौरन्छन दिनहरु त्यस्तै हुन् उज्याला रातहरु त्यस्तै हुन् […]
राकेश कार्की लस् एन्जेलस् घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको छमछम मै […]
अभि सुवेदी काठमाडौं नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु […]
गीता त्रिपाठी १.विषय प्रवेश पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी […]
तारा पराजुली-मोरङ, नेपाल प्रभातले सप्को खोल्न नभ्याउँदै दुईचार धर्का मिरमिरे भुर्इँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू-खण्ड पुग्छन् अपाङ्ग शरणार्थी सपनाहरू । […]
टीआर रेग्मी-सिराक्युज-न्यूयोर्क किन गरिन्छ यो बेथितिको संस्कार बर्थडे उत्सव- न मिल्छ बार, समय र पूर्ण मुहूर्त यदि मिल्यो भने पनि अवश्य नै साल त मिल्दैन नि हो ! सबैलाई थाहा […]
– भीम ठटाल, सिक्किम रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]
हरि पराजुली-झापा; नेपाल होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका […]
मनोज बोगटी, दार्जीलिङ रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन् । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे पार्टी […]
सुविसुधा आचार्य मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म […]
(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) राती घॉंस काट्ने मान्छे कवि भूपेन्द्र सुब्बा, निमा […]
(लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम) ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]