गजल-१३६
तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै फूल […]
तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै फूल […]
तिमी साथ भएपछि, भगवान पनि चाहिँदैन मेरो रात जग्मगाऊ, बिहान पनि चाहिँदैन हाम्रो माया खुल्ला आकाश, चखेवाझैँ उड्ने गर्छ कुनै नियम बन्धन अनि, विधान पनि चाहिँदैन कैलेकाहिँ टाढा हुँदा, आँखा […]
आकाशगंगामा कति होलान् झल्मल झल्मल ताराहरु ? शब्दकोषमा धेरै धेरै चम्किरहेछन् जस्तो कि– जो उन्मुक्त चराहरुको पखेटामा कुँदिएको छ–अक्षरशः । जंगलमा कति होलान् फन्फनी माकुरे जालहरु ? जालहरुमा कति होलान् […]
दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु, रात गली नशा लाग्दा पिइरहेछु मातहरु || जीवनभरको साथलाई नियतीले खोसी लिंदा, असाह्यको साथ मागी दिइरहेछु हातहरु || भरोसाको रुख ढली आशै-आशको हाँगा फाट्दा, […]
साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage को प्रतिस्पर्धी […]
आँखा जुधे तिमीसँग, दुईबाट चार भयो त्यसमाथि मुस्कान तिम्रो, दिलको वार पार भयो आत्मा मेरो समर्पण भो, प्रेमबन्दी भएको छु तिम्लाई दोषी भन्ने मेरो, आरोप निराधार भयो हिजो मात्र भेट्दा […]
दाह्री काटिसकेपछि, पनि उनको याद आउँछ दाह्री थोरै बढ्छ फेरि, अनि उनको याद आउँछ बिर्सिनेलाई बिर्सनलाई, पनि अति गाह्रो भयो सम्झिन्न म कालीलाई, भनी उनको याद आउँछ उनीलाई थाहै नहोस् […]
मध्य-राती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि। दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध रुँदा आज एक्लै भयौ के गर्यो त गूनले […]
इन्दिरा प्रयास इजरायल कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा सजिलो त छैन कतै,पराइको देशमा पनि झरे पनि आँशु धारा,थमाएरै आउँछु प्यारा परिश्रमको खेती गरी,धेरै फल फलाएर […]
नील खड्का काठमाडौं मायाले आँखा, तरे नि राम्रो ! रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो ! लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा […]
राख तिम्रो आँखाभित्र नानी बनी बस्छु तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।। कुलतमा तिमीलाई पर्न दिने छैन तिम्रा सबै राम्राराम्रा बानी बनी बस्छु।। जीवनको अन्त्यसम्म तिमीलाई दिन नरित्तिने मायाको म […]
वर सर्यो जंगे पिलर, थियो पर पहिले नेपाली हुँ भारतमा पर्छ घर अहिले । लुट्नु लुट्यो हाम्रो माटो लुट्ने कति बाठो अल्मल्याउन दुईचार पैसा दिन्छ तर जहिले । लेन्डुप दोर्जी […]
निराजन प्रभात लुइटेल झापा नेपाल त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!! अश्लिलता […]
चूडामणि काफ्ले पृष्ठभूमि शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा […]
नन्दलाल आचार्य आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै […]
सुबिसुधा आचार्य, नेपाल “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि […]
पुरुषोत्तम सुवेदी लिलाममा राखिएको झण्डा कुल्चदै मार्चपास गर्यो याङ्कि सैनिक टुकडीले पञ्जशेर उपत्यकामा र ढोका बन्द गरे बुर्कामा छोपिएका महिलाले तर मिसवल्र्ड, मिसयुनिभर्स ब्युटिपिजेन्टका शृङ्खला र हलिउडका नयाँ सिनेमा बन्द […]
नन्दलाल आचार्य (मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको […]
कुमार बब्लु/सप्तरी-नेपाल मानव जीवन संगीतकै साथमा जन्मन्छ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा […]
दलबीर सिंह बराइली ‘घायल’ नेपाल गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन जो बँच्छ […]
आचार्य प्रभा, अमेरिका उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत -हेल्लो… -क्याफेमा? -ओके, ल ल… १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ रायोको साग उम्रिने गाउँ […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ। आँखा फुटेपछि सकिन्छ मूर्तिको […]
PS Limboo “Nishchal” Sunsari, Nepal The dawn’s gonna crack, The rooster crows alarm clock! “Sanee’s papa, Sanee’s papa,Sanee’s Papa,” Wife of farmer- sleeping beside him -wakes him up. She starts […]
केशु बिरही नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! नयाँ घर […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत राजमार्गमा पथ अवरोध गर्न बसेका अक्षरहरू अखबार र टेलिभिजनबाट छरिन्छ। त्यसैले बटुलेर कुरा गर्दैछु म तपाईं? • लुते सरकारी अक्षरहरूलाई प्लास्टिकमा हालेर झरीबाट जोगाउने त्यो रत्नेलाई […]
आचार्य प्रभा अमेरिका अहिलेजस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिलेकाहीँ साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो, अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो […]
आचार्य प्रभा निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको […]
आचार्य प्रभा दमक बिपन्न तन लिएरै पनि सम्पन्नताको छाती लिएर महानताको धुरी चढ्ने मनहरु धेरै छन् यहाँ तर समयको पावन्दीले साँच्चै ती मनहरुलाई कंगाल झैं बनाएको छ त र …, […]
सोभित अधिकारी अमेरिका धरै धरै उनको बोली सुन्न मन लाग्यो उनीसँगै मायाजाल बुन्न मन लाग्यो, प्रियसीले छाड़ी गइन् मन त्यसै फाटिसक्यो रातै भरी तस्बीर हेर्दै गुन्न मन लाग्यो, चीनो हेर्दा […]