Category: कथा

  • सबैको संसार

    भानु ढुङ्गाना क्यानेडा एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ ।  चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ । त्यस जङ्गलमा बस्ने […]

  • प्राप्ति मात्र प्रेम होइन

    प्रतिमान सिवा ओहायो, अमेरिका रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो […]

  • कर्म दाइ

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका भाईब्रेसनमा रहेको मोबायल ब्याक पकेटमा घ्यार्र घ्यार्र गर्छ। एम.के वाचमा आँखा पुर्‍याउँछु, छ बजेको छ। यती बिहानै अन्जनाले किन कल गरिछ भन्ने लाग्छ। भिडबाट अलि […]

  • पुनर्मिलन

    विशु निछा अस्ट्रलिया म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क फुलिरहेका थिए । […]

  • नातिनीको चिठी

    प्रतिमान सिवा ओहायो, अमेरिका रिया आज निक्कै दुखी देखिन्थिन् । सधैँ पूर्णिमाको चन्द्रमा झैँ उज्यालो मुहार बनाएर मीठो मुस्कान छर्दै सबै सङ्ग हाई-हेल्लो गर्दै हिँड्ने नानी आज निन्याउरो अनुहार लगाएर […]

  • भाग्यको खोजी

    गङ्गा लामिटारे ओहायो, अमेरिका म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई जोङ्खा र […]

  • कहिल्यै नआएको तिहार

    सि एम निरौला न्यू ह्याम्प्सायर, अमेरिका “……..हो भाइ यो दिनदेखि मैले तिहारको टीको ओडेको छैन”। गाउँघर जताततै रमझम। कमेरोदेखि महँगा रङ्गीन बत्तीले सजिएका घर। जताततै लिङ्गेपिङ्ग । थरिथरिका पेपरका सजावट। […]

  • पानी

    रमेश दियाली ओहायो, अमेरिका “पानी पिउन मिल्छ?” धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो । “कोही छन् ?” फेरि आवाज […]

  • मार्च आठ

    जे एन दाहाल पेन्सिल्भेन्या , अमेरिका आठ वर्षे मेरो छोरो एलीमेन्ट्री स्कूलबाट घरमा आउँछ, काउचमा ढल्कँदै जुत्ता खोल्छ। ब्याग किचनको काउन्टर माथि राख्छ र डाइनिङ् टेबुल अघि बस्छ। भोकाएको उसको पेट […]

  • बालमत्लब !

    रमेश दियाली, ओहायो, अमेरिका “बिस्तारै बो..ल , शान्ति मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि व्यवहारले चिनिन्छ रे मान्छे।” उनी आँखीभौँ तन्काउँदै बोलिन्- “बाल मतलब ! मेरो […]

  • रेजिनाले ‘क’ लेखिन् ।

    प्रतिमान सिवा ओहायो, अमेरिका   स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]

  • पीडा

    विशु निछा अस्ट्रेलिया अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । “सुची, म जुना बोलेकी, चिन्यौ?” मैले ‘हेलो’ पनि […]

  • असोज १७ गते

    रमेश दियाली ओहायो, अमेरिका   हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । […]

  • यो कथा झुटो साबित होस् ।

    विशु निछा अस्ट्रलिया   “निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि […]

  • आत्मसमर्पण

    तुम्बेहांग लिम्बू यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा […]

  • बाँदरलाई लिस्नु

    गङ्गा लामिटारे ओहाईयो, अमेरिका   चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो […]

  • अन्तिम पाना

    विशु निछा अस्ट्रलिया   ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ […]

  • कहानी भूटानको….. हजुरआमाको दन्त्य कथा

    माया भट्टराई केन्टकी, अमेरिका जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको […]

  • रजस्वला

    रमेश दियाली ओहाईयो, अमेरिका   “अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… !  आइया…! पोल्यो। आथा….था. .था…..!” मेरो आवाज घाँटीमै रोकिएका […]

  • एउटा आधा कथा

    विशु निछा अस्ट्रलिया   बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित […]

  • समयको झापड

    गङ्गा लामिटारे ओहायो, अमेरिका   समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट  पत्रकारिता सिक्न […]

  • बिरालो ब्याएको गुन्द्रुक

    गङ्गा लामिटारे ओहायो, अमेरिका मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट […]

  • यस्तै छ आजभोलि हाम्रो समाजमा

    नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]

  • अगुवाहरूको क्रान्ति

    दामोदर घिमिरे अमेरिका  भोलिपल्ट म सबेरै कसैलाई ख़बर नगरी यामकोमा पुगेँ। बिहानै पुगेर होला जहिले उठाउनु पर्ने साथी आज के भयो भनेर आत्तियो । सबै छक्क परेको मलाई महसुस भएको […]

  • सत्यको हार

    गङ्गा लामिटारे ओहायो, अमेरिका आज एक महिना भयो कृष्णवीर ओढारमा सुतेको । घरमा सुत्न पनि कसरी ? दिनौं गाउँलेलाई पक्रिने ,जेलमा लगेर कुट्रने यही छ प्रत्येक दिनको दिनाचार्य । छिमीले […]

  • बुवाको सपना

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज बिहानै घरको बत्ती बलेन, पूजा कोठामा आरतीको घण्टी पनि बजेन । गीता पाठ गरेको पनि सुनिएन । टिभीमा भक्तराज आचार्यका भजनहरू पनि सुनिएनन्। सुनसान जस्तो […]

  • ‘म सती हैन शक्ति हूँ, शक्ति’

    सिएम निरौला, न्यू ह्याम्पशायर,अमेरिका अपरिचित तर, हाम्रै समाजकी एक चेली मसित समय मागेरै भेट्न आइन् । केही कुरा गर्नु छ भनेपछि आफ्नो पनि विदाको दिन परेकोले मैले समय दिएँ । […]

  • दर्शक

    विद्या शर्मा काठमाडौं घर छेउको साँघु बडो गर्जनले गड्गडाउँदै थियो । भूकम्पमा टुक्रिएका अनि कुहिन नभ्याएका अवशेष बोकेर त्यो बूढो साघूँ लामो यात्रामा निस्किएझैँ लाग्थ्यो । पोहोरपरार मीठो लाग्ने त्यो […]

  • रणबहादुरले गिज्याइरहेछ

    जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका […]

  • भगवान् (भाग १)

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया ‘खाली अप्ठेरो पर्ने ठाउँमा चैँ मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए । ‘बा तपाईँ अलि बोल्न जान्दाछौ र पो अघि वडा’को त । भोलि राजनीतिमा […]