Category: कथा

  • मेरो अतीत र मेरी प्यारी बहिनी आकृति

    धर्मेन्द्र तिम्सिना “क्षितिज” आईडाओ, अमेरिका वि.स २०६५ सालको मङ्सिर ३ गते म स्यांग्जा जिल्लाको चापाकोट भन्ने एउटा अन्जान ठाउँको लागि प्रस्थान गरें । म त्यहाँ एउटा “श्री बुद्ध सामुदायिक इंगलिस […]

  • को बुद्धिमानी ?

    वादल थापा, काठमाण्डौ केही दिन अधिको कुरा हो । भूटानको राजधानी थिम्पुमा सार्क सम्मेलन समापन पश्चात बलुकी तीन राष्ट्र प्रमुखहरु बसेर केहि उपलव्धिका बारेमा छलफल गर्न लागे छन् । ख्याल–ख्यालैमा […]

  • बाध्यता

    दिपक थापा अमेरिका निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ | आफू चडेको गाडी घररररररर…………….गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो भारतमा पर्ने […]

  • अतितमा रुमलिएको शरणबहादुर

    गोपाल घिमिरे, एडलेड, दक्षिण अष्ट्रलिया ऊलवर्थ्सबाट पाँच किलो दहीको सेतो बट्टा बोकेर भावर गरम छल्न पिटम्यान पार्क हुँदै घर फर्किरहेको थियो शरणबहादुर । बाक्लै रुखहरु भएकाले पार्कको बाटो अरुभन्दा शितल […]

  • राष्ट्रिय खुशियालीको सन्दुकभित्र

    भक्त घिमिरे अमेरिका डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी […]

  • म फर्कन्छु

    अनन्त आचार्य अष्ट्रेलिया ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना […]

  • सात समुद्रपारि ‘अम्रिका’

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । […]

  • माया

    ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • सम्झनामा मिस्का

    एक दिन काम बिशेष एका बिहानै बागबजारतिर जाँदै थिएँ, रत्नपार्कमा बसबाट ओर्लिएर आकाशे पुल हुँदै भक्तपुर बसपार्क निस्कँदै गर्दा बाटोमा कालो कभर भएको, नयाँ पनि होइन, पुरानो पनि होइन, जाडोको […]

  • गुरुजी ट्याक्सीमा छुस छ ?

    केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा बिताएर सम्भवतः मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधानसभाको चुनावको लागि घरदेश पुगेको थिएँ । धेरै कुरा उमेरमा निर्भर रहन्छ […]

  • रिजवान

    राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको रूवाइ अप्रत्यासित […]

  • धन्यवाद बहादुरे

    –मनबहादुर थापा बहादुरे खुदुनावारीस्थित भूटानी शरणार्थी शिविरमा बस्तै आएको एक शरणार्थी हो । व्यवहारले सरल र सोझो मान्छे ऊ । शिविरको पश्चिमतिरको गाउँ सुखानीको एक घरमा पाखुरे बसेको थियो ऊ […]

  • मुखिया बाजे

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया कैँजले गाउँका गुमानसिङ छेत्रीको घरमा आज बिहानैदेखि मानिसको निकै घुइँचो छ । सायद गाउँको कुनै मुद्धा सल्ट्याउने काम भइरहेछ । एउटा अग्लो कुर्सीमा बसेर मुखिया गुमानसिङ […]

  • लोडसेडिंग प्रेम

    साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage को प्रतिस्पर्धी […]

  • बसको यात्रा

    सुबिसुधा आचार्य, नेपाल “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि […]

  • धनावतीको रहर

    बुद्धमणि ढकाल अमेरिका यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह […]

  • सुखी आमा

    आचार्य प्रभा, अमेरिका उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् […]

  • फुलमती (भाग २)

    ‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्‍यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि […]

  • नयाँ घर [लघुकथा]

    केशु बिरही नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! नयाँ घर […]

  • फुलमती (भाग-१)

    भक्त घिमिरे अमेरिका मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो […]

  • गैर-भूटानी भएपछिः भूटानी सीता मोथेको एउटा कथा

    भूटानमा सन् १९८८ मा धेरै ठूलो जनगणना भएको थियो । भूटान सरकारले जन्मदर्ताको प्रमाण पत्र यानिकी Certificate of origin [C.O] (सीओ) ल्याउन जिल्ला-जिल्लामा पठाइरहेको थियो । जसले सरकारलाई सीओ देखाउन […]

  • राजाको ‘किदु’

    भक्त घिमिरे अमेरिका हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । […]

  • आजीवन कारावास

    भक्त घिमिरे अमेरिका पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, […]

  • परिणति

    दुर्गा निरौला न्यूयोर्क हुक्काबाट तमाखुको धुवाँ बुङ्ङ फुकेर लामो सुस्केरा ताने मुखिया बा‘ले ! गाउँलेहरूको बेइज्जती सहन नसकेर लब्सिबोटे गाउँ छोड़ी गैरीगाउँ पसेको पनि आज लगभग पाँच वर्षै बितेछ ! […]

  • अपांग लोग्ने ( लघु कथा )

    आचार्य प्रभा निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको […]

  • सामाजिक विभेदको पराकाष्ठा

    प्रेमबहादुर गुरुङ पेन्सिलभानिया, अमेरिका औंसीको कालो रात, चारैतिर सुनसान थियो । जूनकिरीको प्रकाशबाहेक बाहिर अन्धमुष्टि थियो । कीराहरू फट्यांग्रा आ-आफ्नै कोकिल कण्ठ धूनमा व्यस्त थिए । लोग्नेको पिटाइबाट अर्द्धमृत शरीर […]

  • अधुरो यात्रा (लघुकथा )

    मोहन शर्मा म्यासाचुसेट्, अमेरिका आज धेरैपछि घमाइलो घाम लागेर पार्क नै सुन्दर देखिन्छ । घामको रष्मीले वातावरण दिपावलीझैं झलमल्ल बनाएको छ । हिउँले सारा हरियो नाश भए पनि मानिसहरुको मनमा […]

  • कन्काई किनारको एक झलक

    भक्त घिमिरे अमेरिका स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । […]

  • केटी माग्न जाँदा

    आइ.पी.अधिकारी अष्ट्रेलिया रातभरि अनिद्राले सतायो । टाउको भ..न…न घुमेजस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कति न पिएजस्तो गरी धङ्धङे लागेको छ । उसैलाई थाहा छैन, कारण […]