साताको साहित्य
मोहन कृष्ण होमागाईँ जर्मनी मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर […]
मोहन कृष्ण होमागाईँ जर्मनी मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो गुनासो सकिएन हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]
इन्द्र प्रकाश खवास अमेरिका यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा […]
विशेष सम्पादकीय Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ […]
रमेश गौतम नर्वे धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण बनिसकेको थियो। आफूले […]
भानु ढुंगाना क्यानाडा शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता […]
तुम्बेहाङ् लिम्बु नेपाल वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक […]
मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: शार्दूलविक्रीडित **** पथ्री रुन्छ हजार बार चकना भै रातमा […]
थुक्तेन दोर्जी ड्रुक्पा हर्सन्स, डेनमार्क १ म न त यो सृष्टिको मूल हुँ म न त यो सृष्टिको भूल हुँ मलाई त केवल यस्तो लाग्छ म यो सृष्टिको एउटा सुन्दर […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका यो हिउँ हेर्दा कति रमाइलो छ स्फटिक सेतो नरम रुवा जस्तो सधैँ हेरिरहूँ जस्तो छातीमा टाँसेर राखिरहूँ जस्तो तर यसको छेउमा निदाउन सकिन्न अँगालो हालेर बस्न […]
रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका मस्त माघमा त्यही पनि- वाइटहल पिट्सबर्गमा मेरो करेसाको आरुको शरीर म जन्मँदा जस्तो थिएँ त्यस्तै त्यस्तै थियो बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं बाहिरी त्यो सुकेको […]
ईश्वर ढकाल, ओहायो, अमेरिका दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]
हरिप्रसाद निरौला पी ए ,अमेरिका अनुष्टुप छन्द मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा योगी साधक सर्वस्व साध्य पनि […]
रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]
रमेश दियाली ओहायो, अमेरिका प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो […]
ईश्वर प्रवासी युटा, अमेरिका माया मार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्यो की अभर वाचा हार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]
जगेन गौतम अमेरिका यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो […]
विश्वास लामा क्यानाडा तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ […]
आभास रिखाम मगर नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको […]
दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।। आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल […]
झगेन धिमाल मेलवर्न, अस्ट्रेलिया जति हार गुहार गर्नुहोस् जति आँसुका खोला बगाउनुहोस् अझै चिच्याउनुहोस्, अझै कराउनुहोस् गुनासो शब्द नै काफी छ, तपाईं सुनाउनुहोस्, म नसुने झैँ गर्छु अझै पीडा देखाउनुहोस्, […]
डिल्लीराम शर्मा आचार्य आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है पक्षी,सर्प, अनेक […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ र मेरो आँखाले जे देख्छ यी […]
तिलक राई बेलडाँगी, नेपाल तिमीलाई थाहा छ ? तिमीले मिहेनत गरेर उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू आफ्नो हाङ दाजुको माउर बनाएर दाजुको शीरमा त्यो सजिएको एक झलक पनि नहेरी नै तिमी […]
डिल्लु चम्लागाँई ओहायो, अमेरिका अलिकति के उचालियो हाहाकार गर्छ गर्न त निभ्ने बत्ती पनि भ्यार्र भ्यार्र गर्छ आमाले चोली नफेरेको कैयौँ वर्ष भयो आफ्नै छोरो सहरमा सारी व्यापार गर्छ धेरै जतन गर्नेलाई मात्र थाहा हुन्छ […]
दिल भूटानी बेलडाँगी, नेपाल दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम शोषण पनि […]
आचार्य नारद सुदामा हेरिसबर्ग, पेन्सिलभेनियाँ १) वसन्त ऋतु ~चैत -वैशाख पियार वसन्तोत्सव विहार वसन्त मदनोत्सव […]
खगेन्द्र गाैतम क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक पहिरन नमुना बन्दैछ, आत्मीयता दिनप्रति दिन […]