Category: Year 11

  • तिमी “देश” भन्छौ भने ……

    रमेश गौतम  नर्वे  वसन्त तिम्रा र मेरा निम्ति कहिल्यै कोइली जन्माउँदैन यो तिमीलाई पनि थाहा भएको होला ! हरपल हामी न्याउल रोएको आवाज सुन्छौँ जाबीका चराहरूको दर्द सुन्छौँ टुहुरा-बेवारिस रोदन-क्रन्दन […]

  • कृति परिचय १२: यादले (गजल सङ्ग्रह)

    कृति: यादले विधा: गजल गजलकार: सौरभ तिम्सिना प्रकाशक: द रिफ्युजी हिराल्ड प्रकाशन मिति: बि०स० २०६८ (सन् २०१२) भूटानी नेपाली साहित्य जगतमा गजल एउटा स्थापित विधाको रूपमा विकसित हुँदै गर्दा गजलकार […]

  • एक अँगालो लालुपाते फूल

    शिवलाल दाहाल केन्टकी, अमेरिका आकाशले अनुहार धोएको छ आज सुन्छु एका बिहानै चराहरू गन्गनाएको सायद आजको चिसोले खुब ठुँगेको छ उनीहरूलाई बाटाका किनारहरूमा कताकता ………… पानी छ पक्षघातले थलिएर बसेको […]

  • कथाभित्रको कथा- एक चर्चा

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका “एउटा मान्छे बेलडाँगी झापाबाट आकाशको यात्रा गर्दै न्यूजिल्याण्डसम्म पुग्छ । उसलाई जहाजको झ्यालबाट बाहिर हेरी अनजान ठाउँकाबारे जान्ने प्रबल उत्सुकता हुन्छ। उज्यालो धर्ती, सडकमा दौडी […]

  • एक च्वाँक चुम्बन र एकथुँगो गुलाफ !

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त कुनै समाजको […]

  • पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

    कर्ण गुरुङ्ग् नेब्रास्का, अमेरिका प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै सकिन्छ विदेशसँग […]

  • टोपीको कुरै नगर न

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य […]

  • मेरो देश

    टीका ढुङ्गाना क्यानाडा मेरो देश, मेरो भाषा र मेरो जन्मभूमि। त्यो देश, जहाँ मेरो कला र संस्कृति जन्म्यो, मेरो देश, जहाँ हरियाली नै हरियाली छ, त्यो देश, जहाँ हामी नेपालीको, […]

  • यस्तो लाग्छ

    जय हुमागाईं क्यानाडा   १) धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ ! किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ। समय त लामो भयो उनीसँग छुटिएको, तर पनि किन […]

  • पुत्लिभिर र मेरा बाबा

    कृष्ण भण्डारी “काईलो” ओहायो, अमेरिका  एउटा देश भित्र मेरा जवान हजुर बालाई दास बनाउन लगिएको देश जहाँ घोरेटो र गोरेटो सम्भवतः कतै-कतै भएको गाडी गुड्ने त कुरै थिएन राजधानी थिम्पु […]

  • बली चढेको एउटा अबोध गुलाफ

    प्रतिमान सिवा ओहायो, अमेरिका सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर उसको हृदयमा थुनिएको […]

  • शीर्षकविनाको कथा

    नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]

  • गजल – ४७४

    अनन्त आचार्य अस्ट्रेलिया  दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥ […]

  • तिम्रो संसार खोइ जयमाया ?

    रमेश गौतम  नर्वे  जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले तिमी लुटिएकी छ्यौ […]

  • ओथारो बसेको शब्द

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा । […]

  • गजल – ४७३

    डिल्लु चम्लागाई ओहायो, अमेरिका हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा […]

  • गजल – ४७२

    गोविन्द लुइँटेल ओहायो, अमेरिका ठुलो शब्द राख्दैमा साहित्य बन्दैन ठुलो स्वर गर्दैमा कसैले गन्दैन बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै तर सीमा नाघ्नुलाई रमाइलो भन्दैन कुरा काट्ने बानीलाई आजै त्याग्नु […]

  • सन्तुष्टि गुमाएको मान्छे

    खगेन्द्र गौतम क्यानडा म देश अनि भेष हराएको मान्छे अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा टाउकाभरिको केश हराएको मान्छे! म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर, थकित भएर, जानेर, अनि अन्जानमा गन्तव्य हराएको मान्छे! […]

  • कलम

    जय हुँमागाई क्यानाडा  हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई। लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।। छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु। गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।। सानु […]

  • सरस्वती वन्दना

    भानु ढुंगाना  क्यानाडा  कमल फूलका चित्रमा बसेकी जन जनमा सरस्वती पसेकी। श्रद्धा छ पूजा त वसन्तकी पर्व वसन्त पञ्चमी विशेष सर्वै सर्व। तन मन राखेर वन्दना गर्छौँ, सरस्वती माता ! […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका दुई मुटु एक हुने कहानी बेकार भो जतन गरी राख्या जवानी यो बेकार भो। प्यासी तनमा सितका लव तिर्खा हेर उस्तै मायाको त्यो जाल मेरो […]

  • गीत- मेरो मनको कुना-कुनामा…

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मेरो मनको कुना-कुनामा मेरो भावको तुना-तुनामा मेरो देश बाँची रहन्छ, मेरो भेष नाची रहन्छ ! मलाई छैन मोह विदेशको मेरै माटोमा मर्न सकूँ मलाई छैन माया […]

  • गजल – ४७१

    कवि बन्न कविले पागल हुनुपर्छ। मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।। काँडादेखि रिसाएर फूल चुँड्नेहरु। अरूको माया मुटुमा पलपल हुनुपर्छ।। खरायो जस्तो घमन्डी किन बन्छौ? सदैव कछुवा जस्तो सफल हुनुपर्छ।। घमन्डी […]

  • दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

    दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]

  • गीत – छम छम

    इच्छा पौडेल् अस्ट्रेलिया छम छम छम छम नाची देऊ कञ्चन चिन्ता नलेऊ दुनियाँले के भन्छन् लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन मैले लाएको कुरा काट्ने मान्छे मन पर्दैन […]

  • गजल – ४६९

    अनन्त आचार्य अस्ट्रेलिया लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो मान्छे सड्यो। हो, […]

  • गजल-४७०

    तिलाचन चापागाँई ओहायो, अमेरिका धेरै   पछि   सपनीमा   मैले, देश देखेँ गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।। क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला नदी-खोला   सुसेलीका,   बेग्लै   भेष […]

  • स्तब्ध मन !

    भानु ढुगाना  क्यानाडा  lSS  lSS  lSS  lSS य     य      य     य छन्द= भुजङ्गप्रयात म अज्ञानमा घुम्छु केही नजानी बनी मुर्ख सारा गयो यो जवानी […]