Category: 12th Anniversary Special

  • हारेको मान्छे 

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र  छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]

  • तीन छोटा कविता

    मदन दुलाल पेन्सिभेनीय, अमेरिका  आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी […]

  •     गजल-४९७

    तेन्सी योन्जन तामाङ पेन्सिभेनिया, अमेरिका   एकातिर  माया  लगाई अर्को  तिर  धाउँछौ  तिमी जवानीको प्यास  मेट्न  जताभावी  धाउँछौ  तिमी। ठिक्क  पारी भेट्न  आउँछौ  ब्यबाहार  गर्छौ बाङ्गो सिकारी झैँ तारा लगाई सिकार खेल्न […]

  • हामी र हाम्रा वाद्य-वादन

    मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ  […]

  • रूपान्तरित मन

    तिलारूपा आचार्य (अधिकारी) ओहायो,अमेरिका आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. […]

  • गीत

    नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला नदिए […]

  • ईख विहीन मान्छे

    नविन प्रभात क्यानाडा खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम […]

  • अध्यक्षको सन्देश: सृजनात्मक अभिव्यक्तिमा वैचारिकताको खाँचो

    गङ्गा लामिटारे ओहायो, अमेरीका                      सृजना स्रष्टाको निजी अनुभूति र कलात्मक अभिव्यक्तिको सुन्दर प्रकाशन हो । समाज,देश र राष्ट्रिय परिवेशका घटनाक्रमहरूलाई […]

  • कवि यतिराज अजनबी र उनका कविताहरू

    शिवलाल दाहाल केन्टकी, अमेरिका यतिराज अजनबी कवि, गीतकार र कथाकारका रूपमा परिचित छन् । यद्यपि उनी जति कवि हुन् त्यति अरू होइनन् । त्यसो त सन् २००९ देखि २०१८ सम्मको […]

  • समुदाय अर्थात् मागी मागीखाने भाँडो

     यतिराज अजनवी अष्ट्रेलिया कुनै बेला म बन्द थिएँ तिमीले मलाई अहिले नाउँनाउँमा खोल्यौ ठाउँठाउँमा खोल्यौ धेरै कुठाउँमा खोल्यौ खोलिनु भनेको सकिनु हो जस्तो कि बोराको मुख खोलिएपछि चामल सकिन्छ बट्टा […]

  • पानीमरूवा

    अजित रुपाबुङ् भर्मण्ट अमेरिका मलाई पनि बाँच्नु थियो हाँस्नु थियो नाँच्नु थियो आर्जन गर्नु थियो लक्ष्य प्राप्त गरेर निस्फिक्री यो धरामा विचरण गर्नु थियो हजुरले जस्तै तपाइले जस्तै तिमीले जस्तै […]

  • छाप्रो नम्बर ५५ भित्रको जीवन यात्रा

    बुद्धमणि ढकाल केन्टकी आफ्नो थात-थलो बाट उखेलिए पछि शुरु भएको गन्तव्यहीन यात्रा शरणार्थी शिविरमा आइपुगेर केहि समय रोकिन्छ। यद्यपि यो यात्रा यस उपन्यासकी मुख्य पात्र गङ्गाले आफै तय गरेको नभए […]