Category: Year 14

  • ढुङ्गाको बयान

      बाटो हिँड्दा खुट्टाको  बुढी औंठोमा ठेस हान्दै म सम्झाउँछु- मान्छे, तँ गल्ती गर्दैछस्, ‘पदार्थ’भन्दा ‘चेतना मूल’ दाबी गर्छस् सधैं तर, पुज्छस् म अचेतनलाई, म हृदयविहीनलाई- जीवनको यो दोहोरो रवैया […]

  • फुस्केको मास्टर

    अजित रूपाबुङ अमेरिका उस्तै कथा बोकेको हजारौँ मानिसहरूको उस्तै देखिने क्रमबद्ध माटो, बाँस, काँस र प्लास्टिकले बनेको छाप्राहरू छन्।त्यही छाप्राहरूले उनीहरूलाई हिउँदमा शीत र वर्षा याममा घाम पानीबाट ओत दिन्छ।त्यो […]

  • गजल ५२७

    दुःखी अतुल अमेरिका जिन्दगी सार्थक पार्ने उपाय अरू थाहा छैन मलाई आत्मविश्वास सिवाय अरू थाहा छैन आफ्नै बाद्वारा घरभित्रै बलात्कृत भएकी छिन् अब छोरीले पाउनै पर्छ न्याय अरू थाहा छैन […]

  • डा. भम्पा राई प्रति

    मधु घिमिरे ह्यारिसबर्ग, पेन्सिलभेनिया भम्पा राई कुशल प्रतिभा बैद्य हाम्रा विशेष भूटानीका मन मगजमा बस्दछन् आज खास बोली मीठो हरपल नयॉं जोश उर्लेर बग्थ्यो माटो माटो मधुर लयमा शब्द निस्केर […]

  • एक गुच्छा सुगन्धहीन कागजको फूल

    नैना सुब्बा बराइली द्वारका, नयाँ दिल्ली उकालो अनकन्टार बाटोबाट अँध्यारो गल्लीहरू हुँदै हिँडेका कठिन यात्राभरि एक गुच्छा कागजको फूल हातमा लिएर भ्रमित सुगन्धको सपना देख्ने सरल, निश्छल निमुखा मुटुहरूलाई केही […]

  •  भुटान हाम्रो जन्म भूमि

    इन्द्र प्रकाश खवास अमेरिका पढ–पढ भाइ बहिनी ,अघि बढ्नलाई भुटान हाम्रो जन्म भूमि ,अमर राख्नलाई, आज हामी साना छौ ,भोलि ठुला हुन्छौ देशको माया गर्नू पर्छ ,वान्वित हुन्छौ । आउ भाइ […]

  • असार

    के सी सान्दाइ साउथ अष्ट्रेलिया वर पर सब नाङ्गो खेत आली जमाई छम छम गरि नाच्छन् बाल बृद्धा रमाई । शुभ दिन ठहराई खेतमा काम गर्छन् झटपट गरि खाजा बोकि […]

  • मातृभाषा

    कुबेर कुईकेल  ‘भुवानेटारे’ अमेरिका टोपी उच्च हिमाली त्यो गोर्खाली शिर मान्दछौँ नेपाली जब भाषाको गरिमा उच्च जान्दछौँ मौरिको महझैँ मीठो स्वाद छ शब्द शब्दमा सुधा साहित्यको स्वाद नेपाली लेख देखमा […]

  • पौराणिक तुलनाः आमा र स्वास्नी

    कुरुक्षेत्रको युद्धमा कर्ण, कृप, द्रोण, शकुनी, भीष्म, जरासन्ध, दुर्योधन, शाल्वजस्ता गदाधर/धनुर्धरबाट पनि नमारिएका अर्जुन आज आफ्नै छोराद्वारा चलाइएको वाणले मारिएका छन् । यी सब कुरा सम्झिँदै अर्जुनको नीर्जिव शवमाथि छाँद […]

  • डा. भम्पालाई श्रद्धाञ्जली 

    ईश्वर ढकाल  अमेरिका त्यो हिमाली देशको काखमा सयौँ वर्ष सम्म हिउँ नपर्ने गाउँमा अकस्मात् सेताम्मे हिउँ परेको मुहूर्तमा तिमीले जन्म लिएछौ र नामकरण नै त्यसै अनुरूप भएछ जस्तो नाम उस्तै […]

  • अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२२ सम्पन्न

    जुन २७, २०२२ ओहायो, अमेरिका । साहित्य परिषद् भुटानले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२२ विभिन्न विधाका १० कृति र एक गीति एल्बमको विमोचन सहित सम्पन्न भएको छ […]

  • गजल ५२६

    अबिबाबु अधिकारी अमेरिका मन दुखी सके पछि कुण्ठा पोख्नुको विकल्प हुँदैन, शरीर गली सके पछि भारी बोक्नुको विकल्प हुँदैन॥ मन र शरीर उस्तै उस्तै हो जता छोए पनि दुख्छ, मुटु […]

  • प्रेस विज्ञप्ति

    साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना निश्चित गरेको ब्यहोरा […]

  • किन बाचा तोडेर आयौ ?

    इन्द्र प्रकाश खवास अमेरिका तिमी मुसुक्क मुस्कुराएर मन चोर्न आयौ कुमारी हुँ भन्दै फेरी मुटु फोर्न आयौ ।। पिरै–पिरले पिसोल्टिएको हृदयलाई तिमीले जीवन भर साथ दिने माया गाँसेर आयौ ।। साथ नपाउँदा […]

  • चुरोटे केटो

    जे एन दाहाल अमेरिका मान्छेले सम्मान युक्त कार्य गर्दा कुनै पद पाउँछ । कुनै तक्मा पाउँछ । कुनै पुरस्कार पाउँछ । ठिक त्यही तरिकाले मान्छेले गलत काम गर्दा समाजले व्यङ्ग्यात्मक […]

  • गजल ५२४

    दुःखी अतुल अमेरिका थाहा छ वरिपरि तीक्ष्ण काँडाहरू छन् तर कसले गुमाउँछ मुलायम गुलाफ स्पर्श गर्ने सुवर्ण अवसर कसले गुमाउँछ प्रियालाई चम्किलो चन्द्रमा र कोमल कुसुमसँग दाँजेपछि मैले चुम्बन गर्न […]

  • शहीदलाई श्रद्धाञ्जली

    कुबेर कुईकेल भुवानेटारे अमेरिका   वीर  शहीदलाई  यो  श्रद्धा  सुमन मृत्युमा गर्यो उत्सर्गमा ज्यान त्यो बलिदान देशमा ब्यर्थ जाँदैन तिम्रो त्यो त्याग श्रद्धा स्वदेशमा तिमी अमर  तारा हौ चन्द्र सूर्य […]

  • विल डे

    लक्की राशि केन्टकी, अमेरिका हरेक बिहान हरेक साँझ हामी विल डे मनाई रहेको छौँ घरको विल, बि जी एम यु’को विल इन्टरनेटको विल केबलको विल तर पनि यो विल डेलाई […]

  • ढाका टोपी

    मधु घिमिरे अमेरिका नेपालीको शिर उपरको चम्किलो सान शोभा ढाका टोपी मन मगजमा भर्छ आदर्श आभा ऊर्जा भर्ने हरपल नयॉं ज्ञानको फूलबारी नेपालीको पृथक भवमा सौम्य यौटा चिनारी १ हॉंस्दै […]

  • मदनको कुवा

    झाँक्रीखोले इलाम, नेपाल छ ऋतु मध्यकी शारदा रति नव वसन्तकी आँत सारथी वदनमा रुवा दूध उम्लियो मदनको कुवा शुध्द सङ्लियो॥१ ढुकुर जोरझैँ कुर्लिने मन फुल सुताउने बैँसको धन गुण बनाउने […]

  • विभ्रान्त

    टेकनारायण रिमाल “कौशिक” याङ्गोन, म्यानमार कहिले अभिमानलाई स्वाभिमान ठान्यौ। कहिले स्वाभिमानलाई अभिमान ठान्यौ। एकदिन मान गऱ्या’थेँ तिमीलाई मैले त्यसलाई तिमीले घोर अपमान ठान्यौ। तिम्रो समझको पनि जवाफ छैन यार! कुनै […]

  • नवकांक्षा

    खोलाघरे साइँला इलाम, नेपाल तरल हिम बगाए उत्तरी टाकुराले वन चहुर सजाए पल्लवी आँकुराले नव सृजन उघार्दै काख खोलिन् धराले सबतिर नव खोजे सिर्जना पाखुराले । कटुस र सखुवाको पाउलो […]

  • कलाकारसँग एक साँझ

    जे एन दाहाल अमेरिका सानो पार्कींङ्गमा कालो रङ्गको गाडी तेर्सो सेपि हामी सिँढीबाट माथि उक्लन्छौँ । अथवा अरूले अघि राखेका चारपाङ्ग्रे  झिक्न नमिल्ने गरी तेर्सो पार्क गरी थन्क्याउँछौ भन्नु अझ […]

  • विकल्प युद्ध

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका लडाइँ देश देशको उ निष्कलङ्क मार्दछ र लास चाङ चाङ त्यो उ तड्पिएर मर्नुछ चढाइ गिद्धलोचनी मराइ भोग्छ नाजुक सुशान्ति शक्ति पक्षको कुकर्ममा छ बन्धक चलाइ […]

  • इच्छा

    शम्भु गजुरेल अज्ञानी नुवाकोट टुसाइ मातृ कोखमा फलें म सौम्य भूमिमा अमूल्य मल्मली धरा जहाँ छ प्रेम बासमा हिडें म पेट घस्रिदै अबोध बाल्यकालमा सुगन्धयुक्त मृत्तिका दलें सधैं निधारमा। नदी […]

  • द्रष्टव्यः

    मदन दुलाल  अमेरिका आँगनलाई नाच्न नजान्नेले देख्ने — टेढो नै हो मूर्खलाई अर्ती — विष नै हो बाँदरलाई हिरा — तुच्छ नै हो र सुँगुरलाई स्वर्ग — बेकार हो [ […]

  • चेतना

    जीवनहरि शर्मा इलाम, नेपाल यहाँ चेतनाको सधैँ दीप बाली ध्वजा राष्ट्रको यो सबैले उचाली बनौँ एक हामी मिली देश बासी सदाचार मेरो प्रतिज्ञा छ साथी ।।१ गरौँ कर्म राम्रा सुनौला […]