Tag: Bhutanese Literature

  • गजल-२

    स्वागत नेपाल पुतलिसडक काठमाण्डौ नेपाल तिमीसँग नबोल्नलाई पनि एउट कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका ती चुरा […]

  • उनको स्मृतिमा-म पात्र

    शून्यातामा हराएको अनौठो म पात्र तिम्रा सम्झना सम्झनाहरु माझ मेरा अनेकौँ खुशी आँखाभरी अतीत याद र अविरल कल्पनाहरु मेरो मनले खिचेको तिम्रो चित्र जिवित अनि अमर छ ! अनिश्चित भविष्य, […]

  • गजल-३

    नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]

  • आमा र तस्वीरहरु

    प्रकाश धमाला एडिलेड, अस्ट्रेलिया पहिले पहिले मेरी आमा थाल भरि ममताका राता अक्षता आस्थाका फूलपाती निश्छलताका अम्खोरा बोकेर मन्दिर धाउनु हुन्थ्यो र हरेक बिहानी शिला पुज्नु हुन्थ्यो सायद आमालाई ढुङ्गा […]

  • गजल-४

    सुरेश वाग्ले बोस्टन अमेरिका सम्झे पनि तिम्रो याद, बिर्से पनि तिम्रो याद एकैछिन अल्मलिन्छु, आउँछ अनि तिम्रो याद कैले आउँछ जूनजस्तै, कैले मीठो धूनजस्तै कैले मुटु घोच्ने तिखो, काँडा बनी […]

  • रगत

    विक्रम सुब्बा काठमाण्डौ , नेपाल रगतको आफ्नै मगज हुँदैन दिमागका हरेक रेसामा रगत नपुगे बुद्धि मर्ला र समाज बदल्ने सङ्घर्षको मार्गचित्र के ले सोच्ने ? रगतको आफ्नो आँखा हुँदैन आँखाका […]

  • गजल-५

    रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]

  • साहित्य संग्रालयको परिपूरक

    दागाने काइँलो आजभन्दा डेढ-दुई वर्षअघिको कुरा हो । रमेशसित मेरो पहिलो भेट विराटनगरमा नै भएको थियो । वर्षमा दुईतीन चोटी विराटनगर जाने गरेको थिएँ तर लामो समयदेखि त्यसताका त्यहीँ बस्दै […]

  • गजल-६

    अर्जुन प्रधान बेलडाँगी माटोसँग मिल्ने शक्ति देउ मरे पछि हार्दाहार्दै जित्न सिकें बानी परे पछि सबले भन्थे फूलबारीमा फूल सुवासको छानीछानी रोजेर लानुपर्छ रङ्ग भरे पछि मनले मनसँग बातचित गरायो […]

  • समानान्तर

    उपेन्द्र सुब्बा काठमाण्डौ नेपाल बाबुले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ । बाबु गाउँमा हलो जोत्छन् म शहरमा टाउको जोत्छु । गरिखान बाबुसँग सारा संसार छ भोकभोकै मर्न तयार […]

  • गजल-७

    अविरल अधिकारी हेटौंडा मकवानपुर लेखिएको भाग्यरेखा मेट्नै पर्ने भो  नि औंशीरातमा पूर्ण चन्द्र भेट्नै पर्ने भो नि पीडामाथि पीडाको नै खात लाग्दाखेरी आफ्नो घाँटी आँफैले नै रेट्नै पर्ने भो नि […]

  • प्रश्नहरु

    सवाल नै सवालहरु प्रश्नचिन्हका थुप्राहरु यतिबेला मेरो टाउकामा चक्कर लगाउँदै छन् । यतिबेला म इतिहास कै सबैभन्दा अफ्ठ्यारो घडीमा उभिएको छु — ‘म को हुँ ?’ को उत्तर थाहा छैन […]

  • गजल-८

    खेमराज गाउँले खुमेल रोल्पा नेपाल मनले चाहेर नी तिम्रो हुन सकिनँ म कसम खाएर नी तिम्रो हुन सकिनँ म । प्रेम पाएँ, विश्वास पनि पाएँ तिमीबाटै, सारा खुसी पाएर नी […]

  • सम्झिन्छ त हिमाल ?

    झरके थालको परिधिले नभए नाङलैमा हेरे हुन्थ्यो जोखाना भू–देवी शक्तिकेन्द्रलाई अक्षता नछुट्याएर भँडवा, लडवा र प्रकीर्णलाई मन्साएर रिजाल कान्छाको आँगनमा भएको गुरुधाममा किन्ले फेदाङ्वा र ठिन्लेजस्ता प्रबुद्ध झाँक्रीबाट बाँदर देवता […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-९

    घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी एकै पटक रिसाएर बोल्यौ सुस्तरी शिशिर र बसन्तलाई अलग्यायौ कतिकति अनि तातो चिसाएर बोल्यौ सुस्तरी जुन ताराको वर्णनन गरी बेचैन गर्यौ धर्तीलाई दीयोको प्रकाश घिसाएर […]

  • लत

    नवीन प्राचीन सधैँ मुर्दावादको नारा लगाउन बानी परेकाहरु कहिले काँही झुक्किएर उनीहरुकै नाम लिँदा पनि मुर्दावाद भन्छन् ।

  • गजल-१०

    नाङ्गो छानाबाट आज सक्यौं बल्ल बाँच्न धन्यवाद छ परमेश्वरलाई पुनर जीवन नाँच्न बन्दोवस्त राम्रो बन्यो अनुग्रहित जीवन नपरोस है कठीनता जीवन टुक्रा भाँच्न ‘सादा जीवन उच्च विचार’ पुनः मेरो बनोस् […]

  • ढुङ्गाका मुर्तिहरु

    ढुङ्गा । देउता आथवा देउता । ढुङ्गा कसले भन्न सक्छ ढुङ्गा देउता होइन अनि देउता ढुङ्गा होइन मन्दिरमा ढुङ्गाका मूर्तिहरु पूजिन्छन् देउता सम्झेर, देउता भनेर ढुङ्गाको मूर्ति अगाडि जो कोही […]

  • गजल-११

    बारी डुबोस  बाली चुटोस पानी असिनाले श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै के पायौर नारा जुलुस गर्दै कसिनाले ? खुट्टा टेकछौ माथि तर दब्दै-दब्दै जान्छ […]