Tag: Bhutanese Literature

  • असहज सम्बन्ध

    ऋचा शर्मा तिवारी* काठमाडौँ उनीहरुबीच गहिरो सम्बन्ध थियो । माया गर्दथे । समर्पण थियो । मायामा धेरै माथि थिए यो जीवनमा । ऊ गम्भीर प्रकृतिको थियो । जीवन चाँडै पचाएको […]

  • गजल-१२

    किरण टि लिम्बु इटहरी, नेपाल हाल: बेलायत पहिलो भेटमा मुख छोपी नजरहरु साटेकीथ्यौ लुक्दै हेरी मुस्कानहरु आपसमा बाँटेकीथ्यौ जीवन्-खोली तर्न भनि बाचा-कसम संगै खाँदा अघि लागी नाडी सुर्की जँघार तर्न […]

  • नियति, चिन्तन, वर्तमान र वकालत

    चेतना पिएर आदर्शको ढाड टेकेर सभ्यताको छाती चिरेर चरित्रको सबै सबैको दशामा लगातार दुनियाँ यति विघ्न गरी ओरालो लागेपछि संसारबाट विचित्रताको ऐनामा मानवता यसरी झर्यापझुरुप फुटेपछि म सधैं अफसोचको दुनियाँमा […]

  • गजल-१३

    मनाउँछु हार हैन ,तिम्रो जीत जीवन भरी मेरो खुशी यही नै हो, तिम्रो प्रीत जीवन भरी दु:ख छोपी खुशी दियौ, शान्त तिमी सागर बनी हर मौसम घन्काउँछु, तिम्रो गीत जीवनभरी […]

  • इमेलका भरमा मेरो गाउँ

    डा. लक्ष्मी ढकाल   द नेदरल्याण्ड्स् विर्खले केही दिन अघि इमेल लेखेका थिए । बिर्ख मेरा गाउँले साथी हुन् । हामी लामो समय एउटै कक्षामा पढ्थ्यौं । उनीसँग मेरा धेरै […]

  • गजल-१४

    जीतेन्द्र मल्ल दुबई यूएई मुटु भरी वेदनाले, आशु झार्दा गजल बन्छ यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ सुख दु:खसँग म जीवन, भन्छन भन्ने हरु तर दु:खरुपी तुवाँलोले, सुख […]

  • भ्रमित मन

    आचार्य प्रभा कोलोराडो, अमेरिका उनी जलपरी बनेर मेरो मनको दहमा छिरिन् र पौडिन थालिन् सुस्तरी सुस्तरी……… ओहो! यो संग्लो स्वच्छ पानीमा उनी कत्ति सुन्दर र निरीह देखिएकी थिइन् उनको कोमलता […]

  • वर्षभरिको शुभकामना

    -विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल म तिम्रो तस्वीरलाई हरेकदिन प्रेमरस बर्साउँदै आँखाले सुमसुम्याउँछु । तिम्रो सामिप्यमा बिताएका पलहरू सम्झेर म आफैँभित्र हराइदिन्छु । तिमी माघको हुस्सेलाई च्यात्तैच्यात्तै […]

  • गजल-१५

    श्रीराम गौतम बलेटक्सार गुल्मी, नेपाल सिर्जनाका मुलहरु, कहिल्यै पनि सुक्नु हुन्न गजल “उपहास भए पनि, प्रतिभा लुक्नु हुन्न” अनुरागी सहित्यका, आफै माथि चुर हुन्छौ स्वयमलाई उच्च ठानी, शिल्पलाइ थुक्नु हुन्न […]

  • पालाम्

    आँखाको भाका कस्तोकस्तो मलाई सदा डाकेजस्तो देखेझैं लाग्छ कताकता तिमी नै लाग्छ हेर्छु जता गाजलु आँखा देख्छु माया मलाई बाँध दाँयाबाँया स्वतन्त्र उड्न आकासमा खुलौंन अब बिश्वासमा फुलेछ माया मनभरी […]

  • उनीहरु जो नेपाली होइनन् तर हुन्

    प्रकाश आङ्देम्बे दमक झापा, नेपाल उनीहरु जो हरदम नेपाली साँस्कृतिक गतिविधि गर्छन् । उनीहरु जो हरदम नेपाली भाषा, साहित्य, संगीतकालागि अहोरात्र खटिरहन्छन् । उनीहरु जो नेपालीहरुलाई हप्तै पिच्छे विविध कार्यक्रममा […]

  • गजल-१६

    भेडीखर्क मेरो बास पढ्न अझै लाग्छ आश स्कूल छैन आसपास  साथीसंगी दाउरा घाँस बाबा-आमा लेकबेसी, नाम मेरो राम केसी दाई भयो परदेशी, चरुवा हुँ म त खास उमेर ‘भो दश […]

  • परिस्थिति

    आफू भित्र आफैँ हराई आफैँ भित्र खोजी हिंडे सडकहरु छाडी कतै गोरेटा ती रोजी हिंडे होस भित्र जिन्दगीको बेहोसीपन खोजी हिंडे अरु हाँस्दा अलिकति आफू पनि हाँसी हेरें आफू रुँदा […]

  • भूटानी नेपाली साहित्य र साहित्यकारहरू

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा त्यस […]

  • गजल-१७

    भुटान नेपाल यु.एस.डेन्मार्क माटो एउटै हो एकदिन सबले मर्नै पर्छ बाटो एउटै हो अतीत सारा सम्झन्छु म च्वस्स दुख्छ मुटु मलाई मात्र भन्दिन म फाटो एउटै हो भाग्य खोज्दै कर्म […]

  • कथा लेख्दै मेटाउँदै

    पाइलाहरु आफ्नै रफ्तारमा हिँडिरहन्छन् विरानो-विरानो गोरेटो भएर कथा सुनाएँ एम्बुसको कथा सुनाएँ समुद्री डाकाको तर उनीहरु मलाई सुन्दैनन् म चुपचाप हेरिरहन्छु पाइलाहरुको यात्रा – एक अन्त्यहीन यात्रा झुल्कनुदेखि अस्ताउनुसम्मको जुनकिरीको […]

  • स्वागत

    टेकध्वज जिम्बा आशा दार्जिलिङ्ग, भारत प्रत्येक प्रहरको घामलाई म स्वागत गर्छु किनकि मलाई पहाडभरि लालीगुराँस फूलेको हेर्नु छ हरेक नेपाली मुटुको धड्कनमा ।

  • गजल-१८

    हाँसी–हाँसी छुरा धस्ने खुनीलाई भुल्दिन म तर पनि किन–किन उनीलाई भुल्दिन म पिएर नै बेहोसी भै बरू भूल्छु आफैलाई तड्पाएर छाडीजाने बैगुनीलाई भुल्दिन म सपनीको सुन्दर संसार सजाएर राखूँ भन्थें […]

  • सेतो खुनको धम्की

    धर्मेन्द्रविक्रम नेम्बाङ् ललितपूर, काठमाण्डौं नेपाल एउटा नारा तयार पारे शासक जातिवर्गले र भने, रगत सबैको एउटै रातो हुन्छ । रातो रगत हुनेहरूले यो कागजमा सही गर्नू, मलाई पनि त्यही नाराको […]

  • गीत

    मधुश्री सिन्धुपाल्चोक नेपाल मज्दुर हो एकजुट हुने बेला भयो अब । शोषक र ठगी खानेहरूको दिन गयो अब ।। हामो पसिनाको मूल्य अरू कोही लिन्छ अरे । श्रम गर्ने हामी […]

  • गजल-१९

    कृष्ण घिमिरे, धरमपुर, झापा, नेपाल कतिलाई सम्झिऊँ तिमीलाई भुल्न ? कुन दिशा लम्किऊँ तिमीलाई भुल्न ? कहिल्यै सोच्दिन अब सुध्रिनु छ भन कति बिग्रीऊँ तिमीलाई भुल्न ? जताबाटा आयो हावा […]

  • नव वर्ष

    दधीराम लामीटारे नर्थ डाकोटा १ आयो यो नव वर्ष पूर्ण शशिझैं चम्केर यो धर्तिमा इष्र्या द्रोह कलंक जो छ अघिको मैलो बडारी कन । त्याग्नेछन् जनले अभद्र पटिका दुश्कर्मका गाङ्गल […]

  • सुधारको अभियान

    चिराङ्गे माइलो भूटानी जनताको कारुणिक चित्कार अनाथ नारीको सुनिँदैन पूकार यही पूर्खाको पुञ्जमा छ अस्तित्व लुकेको छ वीर जाति विश्वमा पुगेको । मातृभूमिको अटूट् गरेर ध्यान ती हजारौं वीरले दिए […]

  • के ग-यो ?

    अब त आउँछ भन्दा भन्दै, टिमाई छोडीहालेछ अब त सक्छ भन्दा भन्दै, नेपालीमा अंग्रेजी मिसाईहालेछ अब त किन्छ भन्दा भन्दै, लगेर ठोकिहालेछ अब त भन्छ भन्दा भन्दै, बिहे गरिहालेछ । […]

  • सम्पादकीय

    साहित्यको निश्चित सिद्घान्त भएझैं कविता लेखनको निश्चित सिद्धान्त छैन । कविता स्वतन्त्र अनुभूतिको स्वतन्त्र र वैयक्तिक अभिव्यक्ति हो । यसमा कला र अनुभूति आफ्ना हुन्छन् । भाव–विचार र चेतना भने […]

  • जन्मभूमिलाई पत्र — एक

    देशभक्त आदरणीय आमा दण्डवत् प्रणाम । आमा, तपाईंलाई कस्तो छ ? तपार्इंको मुटुको एक टुक्रा, त्यो काखको आधा अस्तित्व र सिंगो भविष्य, समयको गति र कर्मको लेखाले वाध्यताको बाटा हिंडाएर […]

  • बहस पहिचानको

    परदेशी कान्छा, एट्लान्टा गताङ्कको बाँकी अंश ……………… सन् २०१०, मार्च ८ तारिक, सोमबार, नारायण कट्टेलको नामले अर्को चिठ्ठी परदेशीको कम्प्युटरमा देखियो । लेखिएको थियो— “हाइ भूटानी साथीहरु, ………….. जनगणना सम्बन्धि […]