Category: Year 13

  • फुसको घर

    राकेश कार्की लस एन्जेलस, अमेरिका नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको […]

  • देशमा पराईको आँखा पर्ने नै भयो

    इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]

  • पहिचानका लागि अन्तराष्ट्रीय संगठनको खाँचो, चुनौतिहरु र सम्भावनाहरू

     सुदर्शन प्याकुरेल ओहायो, अमेरिका आज अमेरिकाभरि करिब एक लाख पचास हजारको हाराहारीमा नेपाली भाषी स्थायी रुपमा बसोबास गर्छन् भने झन्डै त्यति नै अस्थायी रुपमा बसोबास गरेको आँकडा देख्न पाइन्छ । […]

  • भेटेँ भने तिमीलाई

    जमुना न्यौपाने क्यानाडा तिम्रो बोलिको माधुर्यतामा लठ्ठिएको यो मन थाहा छैन – लोभलाग्दो त्यो यौवनले कति मत्याउने हो मलाई ? पर्ख केही क्षण संगम भेटिनेछ पक्कै र, बग्नेछौ हामी संगसँगै […]

  • गजल – ५०५

    विश्वास लामा क्यानाडा फाटेको मनलाई जसोतसो सिएर आएको छु आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु माया तिमीले पनि मैले जस्तै गर्छौ होला त्यहि आश मनमा मैले लिएर आएको छु […]

  • गजल – ५०४

    नयन चापागाईं अमेरिका हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ दुख खोज्दै एक युवक सहर जान्छ सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ आमालाई […]

  • नब्बेका घाउहरु लोकार्पण

    भूटानी शरणार्थी शिविरमा नब्बेका घाउहरू कविता कृति आज अक्टोबर २ तारिख लोकार्पण भएको छ । तेस्रो मुलुक पुनर्वासपछि शरणार्थी शिविरमा साहित्यिक गतिविधि न्यून बन्दै गएको अवस्थामा कवि दिल भूटानीकृत नब्बेका […]

  • म र पाइताला

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]

  • भित्री-बाहिरी

    टि.आर.राई आँशु अमेरिका विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै बेला बेलामा नचाहेरै […]

  • आजको ‘महाभारत’-१

    भक्त घिमिरे -पेन्सिलभेनिया/अमेरिका नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो शासकका प्रशस्तिगान गरिएको […]

  • तिमी नआउनू

    रमेश गौतम  नर्वे  तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता […]

  • सङ्कट – धर्म

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]

  • उठौँ स्वतन्त्रता लिन

    कुबिर शर्मा भुवानेटारे मासाचुसेट्स, अमेरिका निशब्द मौन देशका प्रजा रए थुना भरी घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो निसान भाष्य भेषको सखाप गर्न […]

  • बलात्कृत सपना

    रुप पोखरेल पेन्सिलभेनिया,अमेरिका आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल […]

  • गजल -५०३

    अनन्त आचार्य  अस्ट्रेलीय  सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी। सजाउन नपाई मायाको झिर देखियो यसरी। राखेको थिएँ माया को फूल मुर्झायो हेरन। बोकेको थिएँ प्रेमको भिर देखियो यसरी। आँखामा सागर […]

  • लघु दृष्टि

    यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]

  • ऐनामा प्रतिबिम्बित देश

    जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका ‘ऐनामा देश’ सि एम निरौलाद्वारा लिखित कथा सङ्ग्रह हो ।  सन् २०२१ मा बजारमा आएको यस पुस्तकमा २४ वटा कथा छन् जस मध्ये शीर्षक कथा […]

  • साबुन

    अजित रुपाबुङ कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।”  मैले प्रष्ट महसुस […]

  • भाषिक अस्तित्वबोध र सत्ता-राजनीति

    भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका ‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’-   आफ्नै परिवारका राणाहरुको सर्वसत्तालाई त्यागेर लोकतन्त्रको पैरवी गर्न तम्सिएका लेखक बालकृष्ण शमको यो […]

  • खोजी

    रमेश गौतम  नर्वे  सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार घेरा थियो गेटमा […]

  • दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा […]

  • कार्गो

    यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]

  • गलत – सही

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]

  • माङ्मा लुङ रिसाउँछ

    तिलक राई झापा, नेपाल उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल […]

  • खै ! कहाँ छ देशको अस्तित्व

    इन्द्रप्रकाश खवास अमेरिका नाङ्गै भएछन् लुगा फेर्न भनी कमाउन जानेहरू, देशको अस्तित्व भुले पछि । भरी सकेछन् गाउँ सहर विदेशहरूले, देशीहरू बिदेसी भए पछि । दङ्ग परेका छन् मपाईँ म […]

  • मनको पीडा

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका मनभित्र पीडाले छटपटाई रहेर यति धेरै पिरोल्न थालेपछि हिरा पनि तुच्छ हुन्छ यहाँ ढुङ्गा हो भनी फलेपछि हिमालको के महत्त्व छ यहाँ हिउँ पग्ली बग्न […]

  • सानो हाम्रो देशमा

    इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]

  • याद आयो

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]