Category: गजल

  • गजल – ४२८

    लक्की राशि केन्टकी, अमेरिका  एक दुई आशाहरू नभएसी चार खोजेर के गर्नु छैन भन्नेले भनी सक्यो हरेक बार खोजेर के गर्नु मेरो गाँऊमा एउटा साइकल मात्र भए पुग्छ आज त्यो […]

  • गजल-४२४

    माया भट्टराई केन्टकी, अमेरिका एउटै भूगोलभित्र मिलीजुली बाचेका हामी नेपाली आफ्नो इतिहास जोगाउन जुटेका हामी नेपाली । देशमा   एकतन्त्रीय   शासन   चलिरहेका     बेलापनि आफ्नो भाषा, संस्कृति […]

  • गजल-४२५

    खेम रिजाल ओहायो, अमेरिका (सङ्गीत- खेम रिजाल, स्वर- मनोजराज सिवाकोटी ,एल्बम- रिया-रिदम) छम्छम् छम्छम् पाउजु बज्छ रातमा मिठो लाग्छ सरगम जवानीको मातमा। सङ्गीतको धुनसँगै आकाशको जूनसँगै स्पर्श गर्छ कोही आएर […]

  • गजल -४२३

    खेम रिजाल ओहायो, अमेरिका (सङ्गीत:- सत्य -स्वरूप आचार्य;  स्वर:- सत्यराज आचार्य; अल्बम:- पहिलो भेट) पहिलो भेटमै उनलाई मन पराएको छु मन  पराउँछु  भन्न   पनि  डराएको छु  । ढुकढुकीमा बस्यौ […]

  • गजल-४१९

    पूर्ण नर्जली “जलन” ओहायो, अमेरिका सानो हुँदा ताते गर्दै, औँलो समाउनेले । बाबासँगै  नुनु  गर्ने,  भन्दै   रमाउनेले ।। भत्ता खोजी निहुँ खोज्छन्,  नपाएर कुरो । पाखुरीमा  बल  छँदा, आफै  […]

  • गजल-४२२

    भावना गिरी क्यानाडा हजार रूप देखेँ मैले, दिल भने चोखो नै चुनेको छु बङ्लाभित्र बसेपनि सपना चाहिँ झुप्रोको नै बुनेको छु । राक्षसी र स्वार्थीहरूको ओडारमा पसेपनि आफुलाई चैँ स्नेह […]

  • गजल-४२०

    टेक भण्डारी अस्ट्रलिया  भाषा धर्म संहिता उस्तै फेरि किन भेदभाव भयो खुन उस्तै पसिना उस्तै, फेरि किन भेदभाव भयो। तिमी नेपाली म भूटानी हरेक पहिचान उस्तै थियो गुन्यु चोली फरिया […]

  • गजल-४२१

    नारायण फुएल पेन्सिलभेनिय, अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दा खेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको […]

  • गजल-४१६

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के पायौ […]

  • गजल-४१८

    यदु युगान्तर राई राल्ट, नेदरल्यान्डस् जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा? जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा? मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई चढाएँ   फुलको  थुँगा,  पातको  के  […]

  • गजल-४१७

    पुजन राई ओहायो, अमेरिका ठुला अघि झुक्ने चलन छ गाऊँ मा मेला पात पुग्ने चलन छ गाऊँ मा ! सहरमा बिजुलीले के के गर्छ अरे उत्ता चुलो फुक्ने चलन छ […]

  • गजल-४१५

    नारायण फुएल पेन्सिलभेनिय अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दाखेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको कुरा […]

  • गजल-४१४

    लक्ष्मी मिश्र क्यूबेक, क्यानाडा   रङ्गिन  सफा  बगैँचाझैँ  फुली रा’छ मेरो मन निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन । बादलमाथि  आफ्नो  छुट्टै संसारमा रमाउन अटल अग्ला हिमाल झैँ […]

  • गजल-४१२

    परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरीका   आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा । साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर कुलको इष्टदेवलाई […]

  • गजल-४१३

    सुशील रेग्मी ओहायो, अमेरिका बनोस् संसार कमालको शुभकामना सम्पूर्णमा  नयाँ  सालको शुभकामना । कसैलाई  नि  भोको  पेट  सुत्न नपरोस् अभाव नहोस् रोटिदालको शुभकामना । पुगोस् जतै दवाई पानी मानव बस्तीमा […]

  • गजल-४१०

    माया भट्टराई केन्टकी, अमेरिका देशको माया मुटुभरि सजाएर बाँचेको छु हरेक साँझ  अश्रुधारा  बगाएर बाँचेको छु। जबदेखि जन्मिएको आमाको काख खोसियो तबदेखि  हिँड्ने  बाटो   हराएर  बाँचेको  छु। रमाउँछ मन […]

  • गजल-४११

    नारायण फुएल पेन्सिलभेनिया, अमेरिका विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो । स्वार्थ  पुरा  नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त घरी-घरी  छल  गरेर  […]

  • गजल-४०९

    रक्की खानेल एडिलेड, अस्ट्रलिया   छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]

  • गजल-४०६

      विश्वास लामा क्यानाडा बनाउनेले    खै    के – के   बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा  नचाहँदै  पनि  हाँस्न  लगाउँछ तिमी […]

  • गजल-४०४

    हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा  आँखाबाट  झरेको  त्यो  पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र  बुझ्नेलाई  नै  आखिरमा ज्ञानी […]

  • गजल-४०५

    परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरिका साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै  धर्मी  देऊ  भक्त  लोकलाई  देखाउन। चन्दनटीका  शिरमा घसी टन्न पिउन […]

  • गजल-४०७

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु। गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले रक्त्याम्म हुन सक्छ शरीर […]

  • गजल-४०८

    माया भट्टराई केन्टकी, अमेरिका   बालापनका यादहरू मैले आँखैभरि सजाएकी छु झल्को आउँदा तस्बिर कोरी वरिपरि सजाएकी छु। सानामा खेतका आली आली तलमाथि गर्दै दगुरेको ती रमाइला क्षणहरू यो मनमा […]

  • गजल – ४०३

    डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की  झर्नु हुन्न, आफ्नो   सोचाई  भताभुङ्ग  छर्नु  हुन्न । आजै लिए हुन्छ साथी  काम गर्ने लक्ष्य, भिरको  चिण्डो जस्तो  दोधार पर्नु […]

  • गजल – ४०२

    विशु निछा अस्ट्रेलिया गाली  गर  या  गीत  बनाऊ,  जिन्दगी  तिम्रै   हातमा   छ काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ । हिँडिरहे    शिखर   पुगिन्छ,  बसे   […]

  • गजल – ४०१

    ज्योति धना, अष्ट्रेलिया तिम्रो र  मेरो मन  उस्तै  हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल  जीवन  उस्तै  हुनु पर्छ।। दुई दिन  बाँचुन्जेल  यस  धर्तीमा। […]

  • गजल – ४००

    टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश बलेँसीमा  तप्प  आँशु  खसाई  छोडे थेँ मैले  देश। अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा बाबा आमाको  […]

  • गजल – ३९६

    कुमार सिवाकोटी पेन्सिल्भिन्या, अमेरिका अनायासै मायामा शङ्का मिसाएको छौ भने सुमसुम्याउँदै  फकाउँला  रिसाएको छौ भने । मायाको गरा  गरामा  विश्वासको  खेती  गरौँ स्वादले खाउँला कोदो नि पिसाएको छौ भने । […]

  • गजल – ३९७

    नारद आचार्य “सुदामा” पेन्सिल्भिन्या, अमेरिका तिमीलाई  बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ  बित्यो  साउन  छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! […]

  • गजल – ३९४

    डिल्लु चम्लागाई ओहायो, अमेरिका यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै  छोरो  टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो  कहिल्यै  […]