Category: Year 16

  • नफर्किउन् गाउँ  

     मिन्जाई  हाल : कोरिया जानेहरू जाउन् चुपचाप गाउँ छोडी भालेको डाँकमा भेटुन् देउराली चढाउन् केही थुङ्गा फूलहरू त्यहाँ बाचा गरून् कहिल्यै नछुट्ने भनी तर नफर्किउन् गाउँ जहाँ छन्  – यसै […]

  • सेतो फूल  

    दिपा मेवाहाङ राई लगाएर एउटै काखको सिरानी भरेर एउटै सासको  त्यान्द्रो खेलेका थियौँ एउटै मझेरी हुर्किएका थियौँ एउटै आँगनमा । देखेका थियौँ सगरमाथाभन्दा  अग्लो सपना बनाएका थियौँ अरुण जतिकै  लामो […]

  • गजल ५५१

    रोहित राना अमेरिका भन्नुहोस् के थियो मेरो कसुर कठघरामा उभिएर त्यसै आरोप नलगाउनुस् हजुर कठघरामा उभिएर गर्दै नगरेको दोष लगाउन कहाँ मिल्छ प्रमाण बिना ? पक्का न्याय पाउने नै छु […]

  • गजल ५५०

    बहादुर बहादुर वालिङ राई बाल्टिमोर, मेरिल्यान्ड   चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ हतारमा। जिब्रोले हो स्वाद लिने, जिरे झनै पिरो हुन्छ […]

  • गजल ५४९

    अविनाश भट्टराई एक्स्ट्रा भर्मन्ट, अमेरिका यो प्रेम नभई नहुने हो, मानवगणका लागि मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि मैले प्रेमलाई ईश्वर माने, सबै समर्पण गरेँ उनको हातमा मेरो मुटु,उदाहरणका लागि हाम्रो […]

  •  भेटिएन

    दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै राम्राहरू छन् तर अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल […]

  • दियालोको तेस्रो अङ्क विमोचन

    द लिटरेरी सोसाइटी अफ् भूटानको तेस्रो वार्षिक उत्सव बेलडाँगी शिविरमा आज मे २ तारिख सम्पन्न भएको छ। तिलक राईको अध्यक्षतामा रहेको सो कार्यक्रममा दियालो साहित्यिक पत्रिकाको तेस्रो अङ्क विमोचन भयो। […]

  • पैसा

    मधु घिमिरे अमेरिका आफन्त पैसा सुख शान्ति पैसा माया र साथी सुविधा नि पैसा विद्या र पेशा सब चीज पैसा रित्तो छ खल्ती तर खोज्छ पैसा ।१। पेट्रोल आगो बिजुली […]

  • गीत लेखन अन्तरक्रिया सम्पन्न 

    यही शुक्रवार र शनिवार अप्रिल १२-१३ तारिख ‘आप्रवासी गीतकार नेपाली सङ्घ अमेरिका’ले अन्तरक्रियात्मक  गीत लेखन पाठशाला सकाएको छ । भर्चुअल माध्यम, जुम मार्फत सञ्चालित दुई दिनको सो अन्तरक्रियात्मक कार्यक्रममा गीत लेखनका विषयमा सम्पन्न भयो  । डा. […]

  • त्रिधरा – कृति परिचय

    खेम खनालकृत ‘त्रिधरा’ विभिन्न छन्दका कविताहरूको सङ्कलन हो । यस सङ्ग्रहमा ४५ वटा कविता समावेश गरिएका छन् । कवि खेमद्वारा पन्ध्र वटा जति छन्दमा कविता लेखिएको पाइन्छ। तिनमा अनुष्टुप्, शार्दूलविक्रीडित, […]

  • मोदीको भ्रमणः चीन-भारत मित्रताको खलपत्रे अनुहारमा फेयर एण्ड लभ्ली

    भक्त घिमिरे   हालचालै (गत मार्च महिनामा) दक्षिण एशियाली महाशक्ति राष्ट्र भारतका महामहिम नरेन्द्र मोदी छिमेकी देश भूटानको भ्रमणमा गएर फर्किए । गत जनवरीमा सम्पन्न भूटानको निर्वाचनमा चुनावी अनुगमन गर्न […]

  • विलम्ब 

    खाओत सुब्बा अमेरिका   माथि भन्ज्याङमा उदास भएर बसेको चौतारी जस्तो वर्षौँ देखि थला परेर कुनै कुनामा बेवारिसे  पँधेरी जस्तो मानो खोज्दै पर्देशिएको छोराले गाउँ आउने बाटो बिर्सिए जस्तो ऐँचो […]

  • रिस

    जय हुमगाइ क्यानडा कहिले काँहि दिमागमा रिस चढ्ने गर्छ राम्रो होइन रिसाउन त्यसले हानी गर्छ। रिस चढ्दा दिमागमा मित्र वैरी हुन्छ साथी-भाइको सम्बन्धमा शत्रु आफैँ हुन्छ। रिस गर्दा ठुलो क्षति […]

  • विभिन्न दृष्टिमा पृथ्वीको कल्पना

    गंगाराम रिजाल अमेरिका ! मंगलाचरण ! १ हे ! विघ्नहर्ता गर काम पूर्ण ! यो काब्यको रूप नहोस् अपूर्ण !! श्री राधिका रूप सरस्वती बनि ! आई ममा ज्ञान भरी […]

  • देश कसरी बाँच्छ ?

    इन्द्र प्रकाश खवास अमेरिका भोली र भोली नभन है भोली कहिले आउँदैन है , तिर्खा लागे आफै जानु पर्छ खोला कहिल्यै धाउँदैन है । धेरै धेरै आशाहरू प्यासी बनी घुम्छन् […]

  • बाटो बिराउनेहरू प्रति

    राम फुयाल पेन्सिल्भेनिया, अमेरिका के भो दूर गयौ भयौ अझ परै त्यो नर्तकी हाश्यमा। पाऊँछौ कति सत्य शाश्वत अझै तिम्रा नयाँ भाष्यमा॥ सारा जीवनका वशन्त र खुशी बॅाडेर आफन्तमा। बस्ने […]

  • छोरी तिमी छोरी जस्तै बन्नू

    दुर्गाप्रसाद रिमाल अल्बेरी अस्ट्रेलिया छोरी तिमी ‘छोरी हौ’ छोरी नै बन्नू, छोरो नबन्नू अरूले परिभाषित गरे झैँ छोरो जस्तो पनि नबन्नू तिमी छोरी हौँ र छोरी जस्तै बन्नू । मलाई […]

  • गजल ५४७

    तिलारुपा आचार्य (अधिकारी) ओहायो अमेरिका अचेल दिनौँ दुखिरहन्छ यो छाती यताको थाहा नै छैन कस्तो छ कुन्नि खबर उताको दिलैमा राख्छु मनैले मान्छु भनेको थियौ त सबैको सामु खोइ त […]

  • बलात्कार

    डिल्ली राम रेग्मी अमेरिका केही भाषण, केही कविता पत्रकारहरूको मौका, पुलिसको जागिर जनमानसको क्षणिक उत्तेजना नेताहरूको देखावटी आँसु मोमबत्तीहरूको जमघट टिभीमा केही कुर्सीहरूका बहस मानव अधिकारका केही पर्चाहरू र कुराहरू […]

  • बिर्सी नसक्नु

    गंगाराम रिजाल केन्टकी,अमेरिका १ लेखेँ है अति दुःखको छ घटना भन्नै नसक्ने गरी ! धेरै वर्ष भयो गरेछ विधिले सङ्कष्ट लौ त्यैघरी॥ बस्थे सुन्दर गाउँमा प्रकृतिको आनन्द यौटै थियो ! […]

  • भिरका फल 

    गोविन्द लुइँटेल “यार” अमेरिका सिरानीमा आँसु बग्यो देखिएन कुनै ताल त्यही तालमा सवार रहेछ पापी माया जाल आशा रहेछ उड्ने बादल इच्छा नौलाखा तारा त्यही तारामा अल्झ्या रहेछन् हाम्रा अनेक […]

  • एउटा सपना

    अजित रूपाबुङ अमेरिका बगैँचाका फूल, फुल्न छाडे पछि मल जल गर्ने मालीले नै उखेलेर फ्याँकी दिन्छ म कसैको बगैँचामा फुल्ने फूल बन्न चाहन्न बरु ऋतुको राजमा फुल्ने स्वतन्त्र जङ्गली फूल […]

  • कोइली गाँँउछे

    इन्द्र प्रकाश खवास  अमेरिका हजार आँसु थोपा मैले रसाएर के हुन्छ र ? हाम्रो बिचार अर्कै भए बसाएर के हुन्छ र ? क्षितिज पारी कोइली गाँँउछे गाएर के हुन्छ र ? भित्र […]

  •  लुइँटेल ११६ औँ जन्म जयन्ती मनाइयो

    कवि नारायणप्रसाद लुइँटेलको आज फेब्रुअरी चार तारिखका  दिन ११६ औँ जन्म जयन्ती साहित्य परिषद् र नेपाली भाषा अध्ययन केन्द्र कोलम्बस ओहायोको संयुक्त आयोजनामा मनाइयो । साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गा […]

  • गुरु ब्रह्म सरी

    भानु ढुङ्गाना क्यानाडा गुरु एक भए मन खुल्छ यहाँ सम-दृष्टि दिने गुरु बन्नु जहाँ सम-भाव सँगै दिनु ज्ञान कुरा शुभ मार्ग सधैँ अनि लक्ष्य पुरा। भनी यो न छ त्यो […]

  • चुहिगम चपाएर बोलको गीत सार्वजनिक

    भ्यालेन्टाइन डे नजिकिँदै गर्दा शान्ति श्री परियार र लेख काफ्लेको ‘चुहिगम चपाएर’बोलको गीत सार्वजनिक भएको छ । फेब्रुअरी दुई तारिखका दिन युट्युब च्यानलबाट रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र […]