बेलडाँगीको छाप्रो पिँढीमा
हेम गुरागाईं नेपाल एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा । बाजे मरे हुरी चल्दा रुख ढलेर एक्लै भैयो पुनर्वासको हुरी चलेर । एउटा छोरो… आमा रुन्छिन्… […]
हेम गुरागाईं नेपाल एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा । बाजे मरे हुरी चल्दा रुख ढलेर एक्लै भैयो पुनर्वासको हुरी चलेर । एउटा छोरो… आमा रुन्छिन्… […]
साहित्य परिषद् भुटानको शिक्षा विभागले अब पूर्णता पाएको छ । यस विभागमा अब सात जना सदस्यहरूले विभागीय कार्यलाई अघि बढाउने भएका छन् । डा.लक्ष्मीनारायण ढकालको निर्देश्कत्वमा उक्त समूहले भाषा शिक्षाका […]
जय हुमगाई क्यानडा आऊ नानी बाबुहरू खेलौँ एउटा खेल हात राखी कम्मर माथि लामो बनाँउ रेल छक छक रेल गाडी आँखा बाली आयो प प प प बाजा बजाई बाटो […]
आज सत्र डिसेम्बर सन् २०२२ का दिन भुटानीहरूले अमेरिकामा शान्तिपूर्ण प्रदर्शनी गरेका छन्। राजनीतिक कैद बन्दी परेकाहरूको नाममा भुटानको राष्ट्रिय दिवसका अवसरमा सो प्रदर्शनी गरिएको थियो । नेदरल्याण्ड बसोबास गर्नुहुने […]
आज डिसेम्बर १० तारिख, शनिबारका दिन प्रतीक एल्बममा समावेश गरिएको श्रीसिवाको ‘सम्झनाका मीठा मीठा पलहरू’ गीत युट्युबबाट सार्वजनिक गरिएको छ । अन्जु पन्त र किशोर सिवाकोटीको आवाजमा रेकर्ड भएको उक्त […]
आदरणीय स्रष्टाज्यूहरू, ‘हिमटिका आख्यान पुरस्कार’का लागि पुनः कृति सङ्कलन गर्ने निर्णय गरेको हुँदा निम्न ठेगानामा आइपुग्ने गरी आफ्नो कृतिहरू पठाएर सहयोग गर्दिन हुन सम्बन्धित सबै स्रष्टाज्यूहरूलाई साहित्य परिषद्,भूटान यसै सूचना […]
साहित्य परिषद् भूटानले डा. लक्ष्मीनारायण ढकाललाई शिक्षा विभाग- निर्देशकको पदमा चयन गरेको छ । डिसेम्बर ४, सन् २०२२ का दिन भएको परिषद्को बोर्ड र पाठ्यक्रम विकास समितिको संयुक्त निर्णयपछि ढकाललाई […]
खेम रिजाल ओहायो, अमेरिका यता कुरा चलायौ उता छुरा चलायौ आफ्नो घर बनाएर अरूको जलायौ ……. नबुझ्नेले तिमीलाई ईश्वर नै मान्छन् मिठो बोली बोल्दछौ सर्वस्व ठान्छन् कसलाई थाहा हुन्छ र […]
भक्त घिमिरे घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा […]
• भाषा-साहित्यको विविध क्षेत्रमा योगदान गर्ने चार जना विशिष्ट व्यक्तित्व पुरस्कृत • विविध विधाका नौ वटा कृति लोकार्पित
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका (इतिहासको एकटुक्रा) ‘श्री ३’ उपाधि लिएर गुरुङ फिर्ता भएपछि पारो पेन्लपले सो दर्जा-प्राप्तिमा उनलाई सम्मानपूर्वक सलामी दिने बहाना गरी पारोमा निम्ता गरे । यसरी पारो पेन्लपको निम्ता […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हामीले हर भोगाई, यात्रा र भेटबाट केही सिकिरहेका हुन्छौ । त्यो भन्दा मज्भूत कुरा त सिकेको सिप र देखेको सपनालाई कार्यान्वयन गर्दै तत्काल समयसँग इमानदार जीवन […]
‘अमेरिका पसेका भूटानीहरुलाई मोदीको सन्देश’ भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका यदि मोदीले हामीलाई शुभकामना पठाएकै हुन् भने चामलिङ दाजु, उहाँलाई हाम्रो तर्फबाट पनि यो सन्देश सुनाइदिनु होला, हामी अमेरिका आएका भूटानीहरुलाई मात्र […]
बाटो हिँड्दा खुट्टाको बुढी औंठोमा ठेस हान्दै म सम्झाउँछु- मान्छे, तँ गल्ती गर्दैछस्, ‘पदार्थ’भन्दा ‘चेतना मूल’ दाबी गर्छस् सधैं तर, पुज्छस् म अचेतनलाई, म हृदयविहीनलाई- जीवनको यो दोहोरो रवैया […]
कुरुक्षेत्रको युद्धमा कर्ण, कृप, द्रोण, शकुनी, भीष्म, जरासन्ध, दुर्योधन, शाल्वजस्ता गदाधर/धनुर्धरबाट पनि नमारिएका अर्जुन आज आफ्नै छोराद्वारा चलाइएको वाणले मारिएका छन् । यी सब कुरा सम्झिँदै अर्जुनको नीर्जिव शवमाथि छाँद […]
डा. लक्ष्मीनारायण ढकाल प्रस्तावना / उद्देश्य मानिस आफ्नो मूल स्थानबाट अलग्गिएर अर्कै देश र परिस्थितिमा बसोबास गर्न थालेपछि उसलाई मातृभाषाको समस्या आइपर्नु स्वभाविक नै हो I किनकि उसलाई त्यहाँको स्थानीय […]
CM Niroula America It is supposed to be “My body, my wish” isn’t it? But, the circumstances is not like this So called conservatives policy makers, Supreme Court justices […]
साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना निश्चित गरेको ब्यहोरा […]
भूटानी मूलका नेपाली भाषी नब्बे बर्षीय वयोवृद्ध कविले कविता संग्रह प्रकाशित गरेका छन् I उक्त कविता संग्रह अमेरिकाको पेन्सिलभेनीया राज्य अन्तर्गत पिटस्वर्ग नगरमा पुनार्वासित भएका श्री पशुपति खनाल(श्री पद्मनाभ प्रपन्न […]
जे एन दाहाल अमेरिका सानो पार्कींङ्गमा कालो रङ्गको गाडी तेर्सो सेपि हामी सिँढीबाट माथि उक्लन्छौँ । अथवा अरूले अघि राखेका चारपाङ्ग्रे झिक्न नमिल्ने गरी तेर्सो पार्क गरी थन्क्याउँछौ भन्नु अझ […]
द लिटररी सोसाइटी अफ भूटानले प्रथम वार्षिकोत्सव कार्यक्रममा सोही संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को विमोचन गरेको छ । मे महिनाको २ तारिख भएको उक्त कार्यक्रममा द लिटररी सोसाइटी अफ भूटानका […]
टेकनारायण रिमाल ‘कौशिक’ याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी […]
जे एन दाहाल अमेरिका दि रेन इन चाँदनी स्काइ सुमित्रा पोख्रेलद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास हो । उपन्यास चाँदनी नामकी मूल पात्रको बाल्यकाल शरणार्थी शिविर देखि सुरु हुन्छ । गौरीबाट […]
गङ्गा लामिटारे अमेरिका नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको थियो । ५० […]
सि एम निरौला अमेरिका प्रकाश सपुतको ‘पिर’ नामक नयाँ गीत हिजो मार्च १२ तारिख शनिवार रिलिज भएको छ। भिडियोमा दश वर्षे जनयुद्ध पछिको राजनीतिक परिवर्तन अर्थात् जनमुक्ति सेनाको अवस्था चित्रण […]
खेमराज पोखरेल सान एन्टोनियो, अमेरिका सुरुकै कुरो के हो भने म अचेल अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियो सहरमा बसेको छु । यो कुरा गर्ववोध होइन, परिवेशीय सूचना मात्र हो । […]
महेश्वर पन्त पर्वत नेपाल , हाल बस्टन अमेरिका हुन त नेपालमा कति गरिबहरू दसैँ मान्न सक्दैनन्। दसैँमा आफ्नो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन्। केटाकेटीहरू सबैले […]