म पराजित भएको छु
रमेश गौतम नर्वे दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त […]
रमेश गौतम नर्वे दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त […]
सबिन शर्मा ओहायो, अमेरिका एक चोटि अफुलाई टाढा राखेर हेर्नू छ जीवन देखि एक चोटि छुट्याएर हेर्नू छ भोगाइलाई यो मन देखि । सधैँ सँगै भएरै यो छाया मैलिएको […]
Nagarjun Adhikari I was born with wings, To fly high and sing; Then you caught me in your trap, And my wings cannot flap; I am trapped now, For your […]
खड्ग भट्टराई ओहायो, अमेरिका घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै, फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै। शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि । सही दिन्छ […]
खेम रिजाल ओहायो, अमेरिका इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा । बाँडेर खायौं, दिएर आयौं, देशलाई पनि बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि कहाँ […]
डा. लक्ष्मिनारायण ढकाल केन्टकी, अमेरिका भावना व्यक्त गर्दामा जो वाणी ध्वनि बन्दछ त्यो भाषा भनि जानिन्छ, चेतना जसले भर्दछ, पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ यी हुन दुइरुप भाषाका, विद्वत् […]
मोहन चापागाईं ह्यारिस्बर्ग, अमेरिका के फलोस् रिठ्ठो रोपेर कागती बनाए हुन्छ पानी उमालेर के बरफ अन्धाले उड़ाए हुन्छ रेल धोई कालो बन्ला सफेद अचेल के न फर्केला कुकुरलाई दिएको हड्डी […]
कृष्ण भण्डारी “काईलो” ओहाइयो, अमेरिका साँच्चै बालुवा खन्यो भने गैराईमा पानी निक्लन्छ बाँझोलाई खनेर-जोतेर फुटायो भने खानी निक्लन्छ।।१।। साहित्य कसरी बन्छ, यसरी मलाई किन सोध्नु हुन्छ ? हृदयले केही […]
रिमेन आलोक अल्बरी, अष्ट्रेलिया देखेको छैन कस्तो छ मुहारसम्म।। भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्यो विदेशमा नेपाली। यस्तै खबर सुनाई दिनु सरकारसम्म।। ईनकाउन्टरमा गुन्डा नाइके मर्यो। देखियो जुलुस गाउँ,घर, […]
खगेन्द्र गौतम क्यानाडा जीवन वास्तबमै एक अविरल यात्रा रहेछ। कुनै एक निश्चित बिन्दुबाट सुरु भै कहाँ गई अन्त्य हुन्छ त्यो चै भन्न सकिदैन रहेछ। जीवनका धेरै अनगन्ति मोडहरुमा कहिले […]
भक्त घिमिरे ओहायो, अमेरिका मलाई थाहा छ, पाठकहरुले यो शीर्षक हेर्ने बित्तिकै ‘इबरा भनेको के चाहिं रहेछ ?’ भनेर आफ्नो मथिंगल हल्लाउने छन् । म पाठकहरुलाई त्यो दुःख दिन […]
प्रतिमान सिवा ओहायो, अमेरिका ए चरी ! तिमी कस्ती मोरी ! बिहानको स्निग्ध शुन्यतामा शैशव सुर्यको वैंसालु किरणहरु तिम्रो चिरबिरको सङ्गित बोकेर बिस्तरामा लम्पसार मेरो आङ भरि पोखिंदा झस्किएर बिउँझे […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही उत्ताउलो अनुहार लिएर फेरि त्यही आक्रोशित स्वर लिएर तिमी मेरो छेउमा नआउनु तिमी मेरो वरिपरि नघुम्नु मलाई आक्रोश मन पर्दैन मलाई उत्ताउलोपन मन […]
तुम्बेहाङ लिम्बु “नीलो किताब” नामक कथामा कथानक बलियो छ । कथाकारले यस कथा प्रथम पुरुष शैलीमा लेखेकाछन् । तर मूल पात्र आफू नभएर कमलकी वृद्धा आमालाई बनाएकाछन् । सम्पूर्ण कथानक […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया समयचक्र अविरल घुमिरहन्छ | समयको प्रतिवर्तन र गतिशीलतादेखि मान्छे अप्रभावित रहिरहन सक्दैन त्यसकारणले उसको चिन्तन तथा चेतनामा परिवर्तन आउँछ जसको फलस्वरूप भौतिक परिवर्तनारम्भ हुन्छ | एउटा […]
टेक भण्डारी एडिलेड अस्ट्रेलिया डुब्दै छ ढलपल ढलपल अनौँठो सहरभित्र मेरो पुनर्वास सुरताल बिहिन लाग्ने यो मधुरो प्रहरभित्र मेरो पुनर्वास। खै तिमी कसरी बाँच्दै छौ त्यता नयाँ जीवनशैली अँगाल्दै यता […]
Santi Ram Poudel Ohio, America How shall I not trust in God? The great five elements and origin of the soul I should have acquired all the cosmological preferences. In […]
प्रतिमान सिवा ओहायो, अमेरिका कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ नयाँ पुस्ताका बहुबिधामा कलम चलाउने एक कुशल शब्दशिल्पिकार हुन जसलाई डायस्पोराका साहित्यिक पारखीहरूका हारमा फालिम लगाउन सकिन्छ । कविता, कथा, रुबाइ र […]
D N Kafle Adelaide, Australai 1. Old old Matsuo Leaps into my drunken mind Asking for a ku 2. White snows on my head The blisters of my aging They […]
सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी सरकारले नयाँ नयाँ पेनकिलर आविष्कार गर्छ यहाँ र हालै आविष्कार गरेको पेनकिलरको नाम ‘राष्ट्रिय खुसीयाली’ हो के तपाईँलाई जान्नु छ पेन अर्थात् दुखाई […]
श्रीलाल सिवा न्यू ह्याम्सायर, अमेरिका दुई पात पलायो कि मेरो जवानीमा फुत्केला है ए साइला राख दिलैमा चरी बनी आकाशमा उढौं-उढौं जस्तो लाग्छ पानी बनी जता ततै झरौं-झरौं जस्तो लाग्छ […]
दुर्गा रिमाल अस्ट्रेलिया बोलाएपछि साथी पनि भट्टीमा आयो आफूले पिउँनुको दोष देशलाई लगायो मान्छेले लगातार ढिस्कनु भत्काइ रहे यता अहोरात्र कमिलाले माटो ओसार्यो प्रेमिकाले खामभित्र मुटु पठाइछिन् के सम्झेर प्रेमीले […]
भावना गिरी गुएल्फ, क्यानाडा घडीको सुइको भरमा जीवन फेरिन्छ यहाँ गुलाबको आश देखाइ कांडा बेरिन्छ यहाँ । चारैतिर लोभ, मोह, अनि डाहा भएर होला मणिको लोभमा सर्पको माला भिरिन्छ यहाँ […]
गङ्गा लामिटारे ओहायो, अमेरिका आज एक महिना भयो कृष्णवीर ओढारमा सुतेको । घरमा सुत्न पनि कसरी ? दिनौं गाउँलेलाई पक्रिने ,जेलमा लगेर कुट्रने यही छ प्रत्येक दिनको दिनाचार्य । छिमीले […]
भक्त घिमिरे ओहायो, अमेरिका “…उदारचरितानां तु वसुधैव कुटुम्बकम्”, “सर्वे भवन्तु सुखिन” अथवा “बहुजन हिताय, बहुजन सुखाय”, को सन्देश बोकेर निरन्तर “तमसोमा ज्योतिर्गमयः” को मार्गमा अघि बढेको हाम्रो समाज आज कहाँ […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही अट्टाहास सुनियो हाँस्यो ! छेउमै आएर.. खित्का छोड्दै.. भित्र किल्किलेसम्म देखाएर उसको गरिबीप्रती उसको विवशताप्रति। दोष लगाएर आफू सहि बन्ने होडबाजीमा कतिले […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो हो म हजारौँ चोटि पटक पटक लुटिएको मान्छे। अनि सयौं पटक ठगिनसम्म ठगिएको मान्छे। भिडमा, गन्दागन्दै गन्तिमा हराएको मान्छे। बोल्दाबोल्दै कैयौं पटक बोली भासिएको मान्छे। […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका रातैभरि उदास पानी बर्सिरह्यो यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ अनि पखालीरहेछ यो रोदन पृथ्बीको पानीको पहिलो थोपाले मेरो छानो ढकढक्याउँदा मेरा सारा बितेका तिमीसँगका […]
सीएम निरौला, न्यू ह्याम्पशायर, अमेरिका …भनेपछि आज पनि एक छाक छाड्नै पर्ने रे; अनि जनै पनि फेर्नैपर्ने रे ! कागका बथानमा बिचरा तिनी अब यो कलिलै उमेरमा बकुल्लो बन्नु पर्नेछ; […]