Author: Editor

  • रियालिटी शोसँग साक्षात्कार

    – भीम ठटाल, सिक्किम   रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]

  • होशियार यात्रीहरु

    हरि पराजुली-झापा; नेपाल होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका […]

  • भुइँमान्छे

    मनोज बोगटी, दार्जीलिङ रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन्‌ । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे पार्टी […]

  • नाता टुटेदेखि

    सुविसुधा आचार्य मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म […]

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु २

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) राती घॉंस काट्‌ने मान्छे कवि भूपेन्द्र सुब्बा, निमा […]

  • समर्पण

    (लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम)  ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]

  • यो इतिहास सन्ततीलाई सुनाउनुपर्छ

    तेजमान रायका-जर्मनी सात समुद्र पारिको भूगोलमा बादल पारिको देशमा ! जुन देशको मानचित्रमा मेरो एउटा गाउँ छ त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन । सपनीमा पनि त्यही […]

  • प्रियः बन्द आँखी-झ्याल खोल न

    डूकनाथ नेपाल, गान्तोक/सिक्किम-   वर्षौं भएन र अब त, तिमी र म यहाँ आएको ? यो खोली जस्तो घर, माचिसका डिब्बाजस्ता कोठाहरु, यही कोठाको सामुन्ने खुल्ने, एउटा नक्काशीदार ढोका, त्यही […]

  • एउटा जून ओर्लंदै छ

    (गीत)    सुविसुधा आचार्य; मेरिल्याण्ड-अमेरिका   एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।।   बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । […]

  • गजल २५८

    डोम काफ्ले-अष्ट्रेलिया   पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्‍यो भन्दिनु   खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो भन्दिनू   बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्‍यो भन्दिनू   संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ  उ झर्‍यो भन्दिनू   किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्‍यो भन्दिनू   बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्‍यो भन्दिनू…

  • घर, भूकम्प अनि राजनीति

    भीम ठटाल, सिक्किम-   भूकम्प अति सत्य हो अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै ! भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ फुटेर सुन्दर फूल फुले जस्तै […]

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु १

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न मङ्‌पूमा कुलैन उम्रिन्छ, […]

  • म जीवन रोप्छु

    तेजमान रायका, जर्मनी- अनिश्चित प्रायः रात ! अट्टहासपूर्ण रात ! मध्य रातमा ऐठन हुन्छ म ब्यूँझन खोज्छु एउटा ठूलो साहसपछि मेरो चेतना खुल्छ तर अन्धकारमा किम्कर्तव्यबिमूढ हुन्छु ! निदाएको बेला […]

  • एकछिन बुद्ध

    मनोज बोगटी, दार्जीलिङ- चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू जोड जोडले रिसाउन थालेपछि म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन । एकछिन त हो तुफानको चुरिफुरी एकछिन त हो छालको रवाफ, […]

  • एउटा व्यूरोक्र्याटको दिनचर्या

    भीम ठटाल, सिक्किम-   रातभरि असिना र हुरीले कति घर-बाली नाशेको अमिSSSSलो घुट्की निल्दै भर्खरै जिल्ला प्रशासनमा सरुवा भएको म व्यूरोक्र्याट बिहानै ब्युँझिन्छु ।   दिउँसो कार्यालयमा त्येही युवक आफ्नो […]

  • गजलः २५७

    कृष्ण भण्डारी ‘काईलो’; आइडाहो, अमेरिका   नेटवर्क खराब कि तिमी-टेलिफोन काम आएन, नेपालैमा रह्यौ तिमी यूएसए-मा घाम आएन । अरु कति धेरै जना यतै आउने प्रोसेसमा छन्, प्रत्येक जिल्ला खोजी […]

  • गजलः २५६

    सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका   नयनबाटै बग्छ पानी, पिउँ के सम्झेर दिल रुन्छ जानाजानी, पिउँ के सम्झेर   पत्थर हैन मन बरै, पग्लिन्छ यो कैले जलेको मन् अमृत ठानी, पिउँ के […]

  • मुक्तक

    सरोज घिमिरे- तनहुँ / नेपाल,   इज्जत छेक्न अलिकति टाल्नै पर्दो रै’छ दुई छाक पेटमा भात पनि हाल्नै पर्दो रै’छ डोरी लाएर एकमुठि सास फाल्न निः नसकिने पापी यो ज्यान […]

  • हार्दीक समवेदना

    साहित्य परिषद भूटानका जन सम्पर्क संयोजक, Bhutaneseliterature.com का संस्थापक सदश्य तथा हाम्रा सहकर्मी आर एन पोखरेलका भूटानको चिरांग जिल्लाको बोक्रे मा २८ मे १९२८ मा जन्मनुभएका पूजनीय पिता  बद्रिनाथ पोखरेलको […]

  • सम्पादकीय

    “असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतमगमय” भन्दै लगभग चार हजारवर्षदेखि निरन्तर असत्यका विरुद्ध सत्य, काला कर्तुत तथा इर्ष्या र घमण्डविरुद्ध ज्योतिर्मय सद्भावना, सबैका मनमा शित्तल उच्छवास प्रदान गर्ने लालसा, हृदयको […]

  • साहित्य परिषद भूटानका अध्यक्षको सन्देश

    आज भूटानी साहित्यिकहरुको विश्वव्यापी साझा मञ्च अर्थात प्राविधिक भाषामा, ‘भूटानीज लिटरेचर डट कम-को चौथो जन्मदिवस हो । चारवर्ष अघि केही जागरुक भूटानी युवाहरुको पहलमा स्थापित तथा सञ्चालित र भूटान साहित्य […]

  • सन्नाटा

    टि.आर.राई आँशु अमेरिका सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाँउमा हिँड्दैछु म त कसो गरी विरक्तिएका क्षणहरु अटाउन नसकी मनभरि बितेका ती दिन,महिना र सालहरु सम्झी घरीघरी ।। १ […]

  • सुन्दरता

    एल.बी. ‘रिखाम’ मगर; शनिश्चरे शिविर, नेपाल- सुन्दर वस्तु कसलाई मन नपर्ला भ्रमराहरु- मान्छेहरु एकनासले झुप्पिरहेका हुन्थे, गुलाबका वरिपरि कसैले छुन खोज्थे- कसैले टिप्न खोज्थे, मग्मग आइरहेको वास्ना नाकैमा झुण्डिरहन्थ्यो, समयले […]

  • जुनकिरीसँग एकरात

    गणपति  दाहाल युटिका न्यूँयोर्क अमेरिका एक निस्पट्ट रात अँध्यारोको फैलावटभित्र उभिएको सडकमाथि मेरा पाइला लम्किन्छन् लमतन्न लडेको सडकमाथि आँखा ओछ्याउँदै पाइला बड्छन् अचानक मेरो बाटामा एक गोलो जूनकिरी धितधिप बत्ती […]

  • आमाको माया

    ढकाल माइलो, अलास्का, अमेरिका- हाम्रो सानो परिवार, रमाइलो वातारण ! आमा-छोराको आफ्नै दुनियाँ थियो ! एकदिन मेरी आमाले भन्न लागिन्, छोरा ! हेर मेरो उमेर ढल्किंदै गयो, दिनदिनै म बुढी […]