माया
ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]
ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]
शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म ओर्लिए
भर्खर जस्तो लाग्छ नयाँ वर्षको शुभकामना साटा-साट गरेको थाहै नपाइकन बगेछ समय त एक वर्ष भैसकेछ भित्ते पात्रोमा हेर्दा भित्ते पात्रोले त नयाँ वर्षको तिथि-मिति लिएर आइसकेछ तर मलाई विश्वास […]
घर्मा भो झगडा कुटा-कुट चल्यो वन्वासी झैँ तर्क ली। ठुल्ठूला परिवार गर्जि दउडे धन्बाकसै साथली ॥१॥ क्वै वच्चा निमुखा पछारिन पुगे जङ्गल्पहाडै भरी। मूर्छामा ती नजानि विन्ति गरछन्घर्को छ आशा […]
जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्याउँदै अँधेरीमा धेरैपटक […]
नन्दलाल आचार्य आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै […]
कुलागांग्रीको काख , जोमोल्हारीको सौन्दर्य र शितलता सुनकोश, मानस र तुर्साको उन्मुक्तता अनि चौतर्फी चराचुरुंगीको मधुर संगीतभित्र घोलित भएका यी मान्छेहरु , विज्ञानले स्पर्श गर्न भ्याएको सिलिगुडी हुँदै अवैज्ञानिक काँकडभिट्टा, […]
शिवलाल दाहाल तिमी क्लियोप्याट्रा आँखाभरि तिम्रो सौन्दर्य बोकेर म भागिरहेछु तर, यो रहर होइन, यो स्वार्थ र प्रलोभन पनि होइन, यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि त होइन, फगत जल्लादहरुको […]
पागल बस्तीभित्रकै म एउटा पागल मान्छे म पागल हुँ म भन्दिन तर, मलाई पागल भन्छन्, स्वच्छता र निर्मल्ताको दूर्द्रस्टा गाम्भिर्यता गुमाएर, हराएर गन्तब्यको खोजीमा सुसुप्त पागल मान्छे न हुँ, कस्को […]
टीआर रेग्मी,खुदुनाबरी फुकोसीमा, हो तिमीलाई धेरै दुखेको छ तर, तिमी नकराऊ, नचिच्याऊ गाली नगर, नउर्ल कसैसँग जे हुनु थियो भइसक्यो । अब धेरै विकीरण नफाल वायुमण्डलमा मानव सभ्यतालाई धेर त्रसित […]
अनायसै गरीबका टहरा ढलेपछि आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि आंसु पीई प्यास मेटी बित्छन् कति रातहरु दैवले नै टुहूरालाई छल्नुसम्म […]
बाँसका डाँड़ा भाटा काँसको छानु नरुनू अन्तर्राष्ट्रिय संस्थाले खानदेको मानु नरुनू कल्पना नै नगरेको परिस्थिति झेल्नुपर्दा हरेश बाहेक भाग परेको खानु नरुनू लाग्छ धर्ती पनि पराइको नाममा दर्ता छ बास […]
सुबिसुधा आचार्य, नेपाल “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि […]
उनको बोली राम्रो त्यसैमा मन गयो हानेको गोली राम्रो त्यसैमा मन गयो छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी लगाएको चोली राम्रो त्यसैमा मन गयो लज्जालु नजरको नशालु आँखाले दिएको पानको […]
थाकीसकेको घाउलाई चर्काउन नखोज है आफूभन्दा निमुखालाई थर्काउन नखोज है संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ अघि बड़्छु भन्नेलाई […]
यथार्थ यही हो, ‘यो’ यहाँ छ,’त्यो’ त्यहाँ छ, वर छ ,पर छ अनि सर्वत्र छ । यस धरातलका हरेक अंगहरुमा ब्याप्त छ, कुना कन्दरा सर्वत्र मौलाएको छ । छ त्यो […]
घरी घरी आधा महसुस हुन्छ मान्छेलाई हिँड्दै जाँदा शिशिरले छुन्छ मान्छेलाई रिसाउछन्,ठुस्किन्छन्,पार्छन् कान बन्द हजार नभए एकले सुन्छ मान्छेलाई हेर्छन् कपडा र रुप, वास्ता छैन मनको यसले हैन त्यसले चुन्छ […]
शिवलाल दाहाल कोही रुखका फेदमा कोही ओड़ारमा कोही गोठका छेकाबारमा रातभरि सुत्छन् र, एकाबिहानै जंगलतिर हिड्छन् गाई–वस्तुहरु जंगलका गोठहरुमा । फेरि बेलुका अगाएर धकाउँदै–धकाउँदै आफैं फर्किएर आइपुग्छन् गोठकै वरिपरि गाई–वस्तुहरु […]
No fewer actions do I have for her No single melody do I search for her No simpler hope does describe her. To the best of my thought You’re no […]
हिजो आज किन हो किन प्रायः म सपना देखिरहन्छु कहिलेकाहीँ आफू अन्धा भएको देख्छु सबैले दया,माया स्नेह र सहयोग गर्दारहेछन्, ब्युँझिएर आनन्द लिन्छु र, सहयोगीप्रति धन्य हुन्छु । फेरि कहिलेकाहीँ […]
We extend our heartfelt condolence on the demise of Pashupati Acharya, father of Bhutanese youth literati duos Umesh and Indra Acharya. May the departed soul rest in peace in heaven. […]
पुरुषोत्तम सुवेदी लिलाममा राखिएको झण्डा कुल्चदै मार्चपास गर्यो याङ्कि सैनिक टुकडीले पञ्जशेर उपत्यकामा र ढोका बन्द गरे बुर्कामा छोपिएका महिलाले तर मिसवल्र्ड, मिसयुनिभर्स ब्युटिपिजेन्टका शृङ्खला र हलिउडका नयाँ सिनेमा बन्द […]
नन्दलाल आचार्य (मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको […]
कुमार बब्लु/सप्तरी-नेपाल मानव जीवन संगीतकै साथमा जन्मन्छ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा […]
हजारौ-हजार दर्शकहरु बीच छाम-छाम गरी नाच्दछे एउटी नर्तांगिनी उनीहरुको मनोकांक्षा पुरा गर्नु छ उनीहरुलाई आनन्द तुल्याउनु छ आफू समयसीमा भित्र रहेर पनि उनीहरुको समय सार्थक बनाइदिनुछ एउटी नर्तांगिनीले | जब […]
बुद्धमणि ढकाल अमेरिका यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह […]
आचार्य प्रभा, अमेरिका उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् […]
I cannot transform my tulip For it changes its nature, I sometimes Find it frostier on roadways, and set off Towards it in search of high spirits. My tulip – […]
जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने। कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने। गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार । पालै पालो भरुँ अब घडा यै छहै एकसार । […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत -हेल्लो… -क्याफेमा? -ओके, ल ल… १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ रायोको साग उम्रिने गाउँ […]