ज्वारभाटा, छाल र सुनामी
गणपति दाहाल न्यूयोर्क, अमेरिका वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी […]
गणपति दाहाल न्यूयोर्क, अमेरिका वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी […]
दागाने काइँलो पुनर्बास प्रक्रियाले धेरै शरणार्थीलाई नेपालका शिविरको दु:खबाट टाढा बनाइसकेको छ । पुनर्बासमा पुगेका अधिकांश मानिसहरु खुसी नै छन् । करिव ४२,००० हजार शरणार्थीले विभिन्न सम्पन्न मुलुकमा नयाँ जीवन […]
पर्शु कडरिया टेक्सास, अमेरिका ती मधहोशी रातहरु सम्झन्छु, तिम्रो र मेरो पगल साथ सम्झन्छु । तिमी पिएर म,मलाई पिएर तिमीले, जवानीको नशाको रात सम्झन्छु । मृगनयनी ती आँखाले मलाई घायल […]
नेपाल भूटान भारत झैं धाम कहाँ छ र तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र संसारको रीति यहाँ प्रकृतिले दे’को होला शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र परिस्थिति […]
अझै….. मेरा सन्तानहरू सुस्केराको ज्वारभाटा ओकलिरहेछन् झुपड़ीमा खुइ तान्दै, निदारका पसिना पुच्छन्, उही पुरानो जीवनको कथा र भोगाइ सम्झेर । अझै बिनामूल्यको महँगो जीवन घिसार्छन् रोग भोक र शोक पोल्टोमा […]
के.बी. चौहान अमेरिका श्रद्धेय शहीदहरु हो, सबै शहीदहरुलाई । “पुण्य” रुपी घरेडीमा, स्वागत गर्छौँ सबैलाई ।। १ ।। मानव अधिकार, प्रजातन्त्र, भन्दै दियौ बलिदान । धन्य हौ हे हाम्रा शहीद, […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ। आँखा फुटेपछि सकिन्छ मूर्तिको […]
सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]
Dear writers/readers/visitors, We are happy to inform you that Bhutaneseliterature.com is observing its second anniversary on 7th May. It is known to our valued readers that we were successful in […]
बुद्धमणि ढकाल वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो बेला| म चाहन्थे यसबेला […]
-जितेन खँड़का टेक्सास, अमेरिका मध्यरात अनि, धूर्त स्यालको भेला एक-आपसमा वक्रदृष्टि र वक्रमति ! सबै एकाधिपति आफ्नै बड़प्पनको हुइयाँ मच्चाउँदै- ऊ..वहाँ ,ऊ..व…हाँ, ऊ..व…हाँ…., म..यहाँ, मय…हाँ, मयहाँ….। विचरा निदाएका कुकुर बिउँझी […]
I feel in `x` more tension that`s the reason,Bhutanese Literature I do mention. nowhere I sense promotion!! found myself only in demotion. Don’t know why? I nev’ have had consolation. […]
सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका (१) भत्केको अड्डा देश भूष्को आगो भो किन आत्तिने माटो एकै हो भने ! जाहिं बसे निः के भो ? (२) अमेरिकामा डलरको खेती छ सोर्न […]
Understanding as it seems is a very big word Sometimes it can hurt sharper than a sword It’s a different passion of life This can never be cut with a […]
सावित्राले शहर टेकेको दिन ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू…. सबैसित लजाउँथिन् भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा अप्ठ्यारो लाग्थ्यो, अरुले, तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा उसलाई पो लाजमर्नु हुन्थ्यो ! तर, […]
विकाश धमला ‘प्रान्जल’ अस्ट्रेलिया जब दिन अँधेरीको काखभित्र लपक्क परेर निदाउन थाल्छ अनि त्यो परको सामुद्रिक क्षितिजमा जब धर्तीबाट सूर्यका जीवित किरणहरु एकाएक मुर्दा बनेर बिलय हुन्छन्, अनि जब संसार, […]
PS Limboo “Nishchal” Sunsari, Nepal The dawn’s gonna crack, The rooster crows alarm clock! “Sanee’s papa, Sanee’s papa,Sanee’s Papa,” Wife of farmer- sleeping beside him -wakes him up. She starts […]
सृष्टी छ दिव्य जगमा हरिको विचित्र वृक्षादि देखि पशुपक्षिहरू अनेक रच्नू भयो हजुरले कति कष्ट साथ भुल्दैछु आज किन हो प्रभुको शुमाथ ? ब्रमाण्ड नायक हरी भनि वेद बोल्छ त्यो […]
नवीन भट्टराई भिक्टोरिया, अष्ट्रेलिया कैयौं मैले दिन काटें आँसुको भेल बगाई रातहरु त्यसै बिते आशाहरूको सपना सजाई, कहिलेकाहीं यसो सोच्छु निधारमा हात लगाई कर्मलाई दोष दिन्छु आफ्नो व्यथा पाखा लगाई, […]
-जितेन खँड़का टेक्सास, अमेरिका यहाँ मेरो टाउको बेचिएको छ, बोली फेरिएको छ, त्यसैले, म सोच्दिनँ, अर्काले सोच्छ, म बोल्दिन, अर्कैले बोल्छ । म को ? आफैलाई थाहा छैन, कसैले बहादुर […]
गोमा आचार्य सिड्नी, अष्ट्रेलिया यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस | जिन्दगी एक खोला हो हरपल बगिरहन्छ, कर्म अनुसार […]
गौरव छ म नेपाली भएकोमा अझ गौरव छ मलाई म नेपाली भाषी भएकोमा वा ! कति विशाल छ ! शान्त, शौम्य र सभ्य छ लालित्य छ आलंकारिक छ त्यसैले — […]
धैरैमा तिम्रो नाम चुनेर लेखें जान्छौ रे एउटा गजल सुनेर लेखें छछल्किए आँसुहरु सम्हाल्न खोज्दै टुक्रिएको मुटु फेरी उनेर लेखें हुन्न रे छोरो मान्छे भएर रुन भकानो त फुट्यो तर […]
हिसाव हिन्दू र हितै हिमाल। हिरा गरि पाँच पवित्र माल॥ हिपाँच छन्मुख्य समाल जानी। वली वनी वाँच विचार नानी॥१॥ हित छ भाभ राम्रो त जगद्भरीमा। हितै बढाउ घटको घडीमा ॥ […]
केशु बिरही नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! नयाँ घर […]
प्रगती पथमा पसिनाको धारा बगाउनेलाई सच्चा समाजसेवक बनी सारा सगाउनेलाई हाम्रो प्रार्थना साथ सदैव उन्कै हुन्छ बनेर आवाज पीडितको नारा लगाउनेलाई आशीर्वाद यही छ ज्ञान शक्ति मिलोस् भोको गरीब सबैलाई […]
We extend our heartfelt condolence on the demise of Laxmi Maya Timsina, beloved mother of Bhutanese journalist, Mr Indra Timsina. May the departed soul rest in peace in heaven. Our […]
With a view to make our audio episodes regular and effective, we have started reactivating the episodes which were left behind while upgrading our hosting plan. We also hope to […]
मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट