Author: Editor

  • पाठ्यक्रम प्रकाशनसम्बन्धि प्रेस विज्ञप्ति

    दिसम्बर २१, २०२० प्रेस विज्ञप्ति आदरणीय पत्रकार तथा सञ्चारकर्मीज्यूहरू, यहाँहरूलाई साहित्य परिषद्, भूटान यो अवगत गराउन चाहन्छ कि पुनर्वासमा नेपाली भाषा पठन-पाठनका लागि एउटा पाठ्यक्रमको आवश्यकता खड्किइरहेको थियो । त्यसै […]

  • भविष्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि दिँदै आफ्ना गफमा तल्लीन थिएँ म […]

  • दृष्टिकोण

    दिल भूटानी  दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता हो तिम्रो दर्शन हो। […]

  • गान्तोक शहरमा क्रान्तिका गीतहरू गनाउँदै छन् 

    युवराज घलेभाइ सिक्किम, भारत विरासतमा पाएका क्रान्तिका गीतहरू गाउनेलाई मैले देखेको सत्य हो किरायका अधरहरू चुम्दै गरेका किरायका कोठाभित्र फैलिएको खाट कति मुखुण्डेेहरुले ताण्डव नृत्य गरेका हजारौँ कथाहरू आफैमा समेटेर […]

  • यात्रीको साँझ गीत

    योहान वल्फगाङ्ग गोठे  सबै पहाडहरूका टुप्पोमा शून्यता छ, सबै रूखहरूका टुप्पोमा तिमीले कसैको सास आभास पनि पाउँदैनौँ, वनमा चरीहरू चुप-चाप बसेका छन् पर्ख न, तिमीलाई पनि चाडै थकाई लाग्छ। मूल […]

  • रिमोट

    दिल भूटानी बेलडाँगी, झापा, नेपाल  ऊ प्रजातन्त्र उपहार दिए भन्छ रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ । सारा गाउँहरू बन्दीगृह झैँ बनाएर सारा शहरहरु स्विच अफ् राखेर ऊ यतिखेर अन्धकार […]

  • शरणार्थी 

    मधु घिमिरे मेसाचुसेट्स, अमेरिका हेर हेर सखी हो शरणार्थी वेदना तनभरि छरपस्ट देशको छ मनमा अति याद छैन भोक उसमा न छ नीद बस्छ सूक्ष्म कुटीझैँ छ कटेरो मान्छ यो […]

  • कोरोना, म र सरकार

    गङ्गा लामिटारे अमेरिका संसारमा दुईवटा कुरा सत्य छन्,जन्म र मृत्यु । र पनि मानिस मृत्युदेखि जहिले त्रसित छ । मर्नु नपरोस् र सधैँ बाँचिरहौँ भन्ने मात्र सोच्छ । तर दिन […]

  • गजल – ४८९

    भावना गिरी क्यानाडा  बा हाम्रो पेट भर्न खियौ  आफू चैँ वस्त्रमा हामीलाई लपेटी झत्तो सियौ आफू चैँ के दिऊ तिम्रो यो अपरम्पार त्याग चुकाउन हाम्रो मुहार चम्काउन आँसु पियौ आफू […]

  • “वासदेखि पुनर्वाससम्म” प्रति

    गंगाराम रिजाल टेनिसी, अमेरिका १ वंशैमा उपमन्यु हुन् ऋषि पनि हो गोत्र नै यो अनि । लक्ष्मी नै सबले भनेर चिनिनै सौभाग्यले नाम पनि।। शिक्षाका पथमा सुसंस्कृत निकै जो दर्शनै […]

  • नाटक

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका म सपना धेरै देख्दिन त्यसैले हो कि सायद देखिएका सपना मेरा बेग्लै परिबेसका हुन्छन्। अर्को एउटा सपना म ओस्लोको नेसनल थिएटरमा एउटा नाटक हेर्न बसेको छु(ओस्लो […]

  • मेरो प्यारो गोपिनी गाउँ

    मधु घिमिरे मासाचुसेट्स, अमेरिका स्वर्गै भन्दा प्यारो मेरो जन्मेको  हुर्केको ठाउँ अन्तिम स्वस सम्म सम्झन्छु मेरो प्यारो गोपिनी गाउँ   (१) पूर्वमा पर्ने लाली खर्क पश्चिममा छ खोर्साने गाउँ छाती […]

  • हाम्रो के हो के हैन

    पूर्ण गिरी मेचिगन, अमेरिका हाम्रो हाम्रो भन्छौँ सबै हाम्रो धेरै केही छैन ! भाषा शैली आदि बाहेक हाम्रो अरू केही छैन !! हाम्रो भाषा हाम्रो शैली हाम्रो कला हाम्रो हो […]

  • गजल – ४८८

    मनबहादुर सारू मगर रोचेष्टर, अमेरिका नेपाली भनी नेपाल आयौँ शरण लिएर गाईको दाना मान्छेले खायौँ शरण लिएर न बस्नु राम्रो न खानु राम्रो माईको बगर खोजेर झार छाना है छायौँ शरण लिएर […]

  • भावपूर्ण श्रद्धाञ्जली

    नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे राष्ट्रकवि माधव घिमिरेको निधन भएको खबरले हामीलाई मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै […]

  • समयको परिचय

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  कहिले झुटा सपना देखाएर जान्छ समय कहिले फाटेका मन सिलाएर जान्छ समय ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय […]

  • पहिचान र साहित्य

    सम्पादकीय  पहिचानको शब्दकोशीय अर्थ चिनाजानी, परिचय वा प्रत्यभिज्ञान हुन्छ । नेपाली बृहत् शब्दकोशले पहिचानलाई कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनेर पनि परिभाषित गरेको छ । बृहत्तर अर्थमा पहिचानले […]

  • मानव भुमरी

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका आज हेर फूल कोपिला भएर बढ्दैछ। छैन थाहा मानिसमा ज्ञान कता बढ्दैछ।। यै बाटो शान्तिको युद्धको पनि यही भयो। मान्छे पोस्ने प्रेम वृक्ष आज किन […]

  • जिन्दगी

    निराश यात्री चोटैचोटको पहाड रहेछ, बुझ्यो भने जिन्दगी हाँसो, रोदन सङ्गम रहेछ, सोच्यो भने जिन्दगी अन्तिम दिन पनि आउने छ, तिमी हेर्दै गर भनेको थेँ तिमीलाई मार्‍यो भने जिन्दगी गुलाबको […]

  • मानसिक तनाव

    भावना गिरी क्यानाडा सुन्दा र हेर्दा दुई शब्द हो यो मुस्कुराएको मुहारमा लुकेको दर्द हो यो भोलि ठिक हुन्छ भनी अहिले बिगार्ने ढाट हो यो श्वास छोडी जीवन कब्जामा पार्ने […]

  • काका, तिमी कहाँ छौ

    तिलक राई  हाम्रो धन-सम्पत्ति सबै लुटिए बस्ने घर खोसिए टेक्ने जमिन हडपिए सकुनीहरूकै इशरामा शक्तिशाली कुरूसभामा दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा हजारौँ लाचार युधिष्ठिरहरू जबरजस्ती/बलजफती निर्वासित […]

  • नरकवासी

    निराश यात्री नरक भित्रको एउटा सानो कोठा उज्यालो देख्ने प्राय आशा नै थिएन आँसु र चिच्याहटका प्रत्येक पलहरू उसका अनुभवका पोकाहरूमा एकाएक बाँधिन थाले बेलाबेला यमराजको आगमन हुँदा ढोकाहरू आफैँ उघ्रन्थे, […]

  • अचेल हुँदैछ के तिम्लाई ?

    भावना गिरी क्यानाडा वैरीलाई मेरो खबर सोध्दैछौ रे एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे खुसीभन्दा मेरो नाम रोज्दैछौ रे आधा रातमा मेरो अँगालो खोज्दैछौ रे। अचेल हुँदैछ के तिम्लाई ? […]

  • तिमी र वर्षा

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका वर्षाको एक थोपाले, डोका ढकढक्याउँदा यस्तो लाग्यो तिमी आयौ, होहल्ला तिम्रै थियो। सुनसान हिँड्दै जाँदा वर्षासँगै छोएर हावाले साथ दियो यस्तो लाग्यो तिमी साथमा, स्पर्श तिम्रै […]