Author: Editor

  • अब ता भानुजयन्ती बिरानो भएछ

    भोला सुबेदी  क्यानाडा पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप […]

  • गजल- ३८१

    भावना गिरी  क्यानाडा  कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो […]

  • २०५ औँ भानु जयन्ती विशेषाङ्कका सन्दर्भमा

    यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]

  • नेपाली पाठ्यपुस्तक “हाम्रो नेपाली भाषा” र वेवसाइट “हाम्रो पाठशाला” विमोचित

    नेपाली भाषा संरक्षण गर्ने अभियानअन्तर्गत  अमेरिकामा भर्खरै पुन: अर्को पाठ्य पुस्तकको लोकार्पण भएको छ।  मिनिसोटा निवासी खिम खतिवडाले तयार पारेको “हाम्रो नेपाली भाषा” नामक पुस्तक अप्रैल १५ का दिन लोकार्पित […]

  • गजल-३६७

    गोबिन्द फुयाल केन्टकी, अमेरिका प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ सुन्दर भावबाट निर्मल गर्दै यहाँ फै’लेर मनभित्र सुवास छर्न सकौँ बाँडेर सुख दु:ख बच्नु […]

  • बेमौसमी के खेती

    मोहन चापागाईं  ह्यारिस्बर्ग, अमेरिका   के फलोस् रिठ्ठो रोपेर कागती बनाए हुन्छ पानी उमालेर के बरफ अन्धाले उड़ाए हुन्छ रेल धोई कालो बन्ला सफेद अचेल के न फर्केला कुकुरलाई दिएको हड्डी […]

  • विशेष सम्पादकीय: सम्झनामा शब्दशिल्पी राकेश काफ्ले

    राकेश काफ्ले एक असल गीतकार र सर्जक थिए । अब उनी रहेनन् । शब्दमा उनको मृत्युशोक जति लेखे पनि कमै हुन्छ । अनेक सुन्दर गीतका शब्दशिल्पी काफ्ले, भौतिक रूपमा नरहे […]

  • गजल-३५७

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ  । आज देशको अर्को पाटो सम्झिएर रोएँ।। हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा । हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ ।। […]

  • गजल-३५३

    केशव नेउपाने ओहायो, अमेरिका गयो कठोर दिल बनाई भावना बोकेर ऊ आफूभन्दा धेरै ठूलो सपना बोकेर । हलो बोकी झऱ्यो किसान खेत जोत्न खाजा भुटेको मकै अनि चना बोकेर । […]

  • सम्पादकीय

    नयाँ वर्षसँगै उदाएको उत्साह या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता । यावीणावरदण्डमण्डितकराया श्वेतपद्मासना ।। या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैःसदावन्दिता । सा माम् पातुसरस्वती भगवतीनिःशेषजाड्यापहा ।। (जो विद्या (ज्ञानस्वरुपिणी) भगवती सरस्वती कुन्द नामक फूल, चंद्रमा, हिमराशि […]

  • त्यो रातको कथा

    शङ्कर रैनपुरे युटा अमेरिका दमनको एक लहर सुनामी जो बस्ती बगाएर गयो सबथोक बगायो छोरा सबथोक बगायो…. आज तिमीहरूलाई त्यो रातको कथा सुनाउँछु जुन रात नियतिले हामीलाई माईसम्म लखेटेर पछारेको […]

  • समस्याको बाघ र चुहादानी

    सीके श्रेष्ठ कालेबुङ, भारत मादल हौ भने चड़्केर देखाऊ बादल हौ भने कड़्केर देखाऊ गाँठी अड़्केको घाँटी खोल बम् हौ भने पड़्केर देखाऊ ! घाम हौ भने झुल्केर देखाऊ अँध्यारो […]

  • नेपालीलाई नेपालीकै पत्र हिन्दीमा

    सुदर्शन शर्मा नेपालको एउटा वैदिक गुरुकुल (संस्कृत पाठशाला) का पदाधिकारीहरूले भारतमा रहने एक जना नेपालीभाषीलाई हिन्दी भाषामा औपचारिक पत्र लेखेर नेपाली भाषाप्रतिको गम्भीर उपेक्षा दर्साएका छन् । नेपालको झापा जिल्लास्थित […]

  • आमा! तपाईँको छोरो इञ्जिनियर भयो

    देवी सुवेदी ओहायो, अमेरिका आमा सधैँ गिट्टी कुट्नु हुन्थ्यो… बगरको घाम, तातो हावा र पानीले उहाँलाई रोग लाग्यो र बिस्तारै शरीर कम्जोर भयो । मैले जान्दादेखि कक्षा सातमा पुगुन्जेल आमाले […]

  • गीत

    नबिन नेपाल कोलोराडो, अमेरिका पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार दसौँ वसन्त पार गरेँ, हाँसो लुकेको छैन उनमा दुखित म भए पनि, […]

  • एकादेशको कथा बन्दै छ

    कृष्ण भण्डारी “काईलो”  सिन्सिनेटि, ओहाइयो, अमेरिका  बिहानै न आमाले मोही पारेको सुनिन्छ न बेलुखी पख ढिकी जाँतोको आवाज सुनिन्छ “घिउ हालेर दुध्यारो ल्याओत”, बाले भन्ने गरेको त्यो वाक्यांश कथा मात्र […]

  • बोज्युको आत्माकथा

    सत्यवीर  शरणार्थी शिविर, बेल्डाँगी चराहरूले समेत मानसको वारि-पारि डाँडामा बसेर बयान गर्थे रे देशको गाउँथे रे गीत न्यायको नाति म त चराहरूकी चेली हुँ सुनकोसको पुच्छारमा फुलेको नाथे सयपत्रीले धरी […]

  • भोटाङे

    शंकर रैनपुरे युटा, अमेरिका कति टर्रो तिम्रो जिब्रो हँ? कति पिरो तिम्रा शब्दहरू! कति पोल्ने तिम्रा आवाजहरू! “भोटाङे! भोटाङे!” भनेर जति जति तिमी चिच्याएर निच्याएर मलाई भोटाङे!..भन्दछौ मभित्रका लाखौँ भोटाङेहरु […]

  • छन्द अलङ्कारको सूचना

    नेपाली छन्द कविताको विश्वव्यापी प्रचार-प्रसारमा काम गरिरहेको ‘छन्द अलङ्कार’ले खुल्ला छन्द कविताप्रतियोगिताको आयोजना गर्ने भएकोछ । विश्वभरिबाट सहभागी बन्न सकिने यो प्रतियोगिताको उद्देश्य केही थान कविताहरूलाई केही थान रूपियाँको पुरस्कार दिनु […]

  • गीत

    मञ्जु खड्का ह्यारिस्वर्ग, अमेरिका जिन्दगीका आप्ठ्यारो पाइलाहरुमा! हिँडिसक्यौ मेरो सहारा बनी। साँनु खुसी र थोरै सफल्ताहरुमा पनि! तिमी रमाउँथ्यौ मेरो हात समाई।। अचानक आज खोइ के भो के? दोष दिँदै […]

  • गजल-३४२

    श्रीलाल सिवा न्यू हेम्पश्यार, अमेरिका तिम्रो लागि सधैँ भरी मर्नु परे नि मर्छु म त जस्तै आधी तुफान आए नि सहजैसंग तर्छु म त मानिसहरू एक अर्कामा कुरा काट्दै हिडे […]

  • नर्वेमा २०४ औं भानु जयन्ती सम्पन्न

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे (अनेसास, नर्वे) को आयोजनामा नर्वेको राजधानी ओस्लोमा २०४ औं भानु जयन्ती तथा साहित्यिक रचना वाचन समारोह भव्यताका साथ सम्पन्न गरिएको छ। आयोजकहरुले उत्तर युरोपियन देश […]

  • विशेष सम्पादकीय: परिषदको वैधानिक यात्रा

    अमेरिकामा निकै भूटानी सामुदायिक संघसंस्था स्थापना भएका छन् । अल्पसंख्याक समुदायको सामुदायिक आवश्यकता, अमेरिकी मुलधारको समाजमा समायोजन, व्यक्तिगत क्षमता र आत्मनिर्भरता विकास, अन्य समुदाय र मानिसहरुसितको सम्बन्ध प्रवर्धन, सांस्कृति–सामुदायिक पहिचानको […]