म वृद्धाश्रमकी एक वृद्धा
हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ वर्षौँ बितिसके पनि । यो घर किन शून्य शून्य जस्तो लाग्छ हज़ारौँ आउने जाने भए पनि । हज़ारौँको यो […]
हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ वर्षौँ बितिसके पनि । यो घर किन शून्य शून्य जस्तो लाग्छ हज़ारौँ आउने जाने भए पनि । हज़ारौँको यो […]
देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो, पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए, कोइलि पनि कुहु-कुहु प्रितको धुन […]
दुर्गा रिमाल अस्ट्रलिया मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट मन मै मन्दिर बनाए भगवान् प्राप्तिकै लागि भट्टिबाट निस्केर […]
टेक भण्डारी एड्लेड, अष्ट्रेलिया चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो […]
जगेन गौतम कोलोराडो, अमेरिका जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या गर्नु समस्याको […]
तिलारुपा आचार्य (अधिकारी) अमेरिका तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा […]
राकेस काफ्ले बोस्टोन, अमेरिका कालको निशानी बन्छु होला तिमी फर्किंदा किरण। जलेर खरानी बन्छु होला तिमी फर्किंदा किरण। बिर्सिन्छु होला सास फेर्न डुबी आँसु पोखरीमा दुर्गन्धित पानी बन्छु होला तिमी फर्किंदा किरण। […]
रमेश गौतम नर्वे एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो […]
उमा गौतम अमेरिका आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच मुस्कानको एउटै […]
रमेश गौतम नर्वे आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र […]
देवी पोखरेल एड्लेड, अस्ट्रलिया आजको ‘म्यान अफ् द म्याच’ को उपाधि पाएका छन् – वि…वेकले ! सजी-सजाऊ मञ्चबाट पुरस्कार वितरण समारोहका उद्घोषक जोन ह्यारीले यस्तो घोषणा गर्न नपाउँदै तालीको गड्गडाहट […]
सञ्चमान खालिङ पीए / अमेरिका १ भाटीको तालमा दम फेर्छ छाती एक पछि अर्को गोरेंटो हुँदै कहाँ छुट्यो कहाँ देउराली र छोर्तेनहरु त्यो क्षितिजलाई सोध उसले देखेको छ मैले त […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया देशबाट लखेटिँदा पहिलो पल्ट गाडी देख्ने घ्याब्रिंग काका जम्बो जेट चढेर विश्व भ्रमणमा निस्केकाछन् , छिमेकीको बच्चाले ललिपप खाएको देखेर आमाबाको टाउको खाने नानीहरू झगडा गर्न छाडिसकेकाछन् […]
“असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतमगमय” भन्दै लगभग चार हजारवर्षदेखि निरन्तर असत्यका विरुद्ध सत्य, काला कर्तुत तथा इर्ष्या र घमण्डविरुद्ध ज्योतिर्मय सद्भावना, सबैका मनमा शित्तल उच्छवास प्रदान गर्ने लालसा, हृदयको […]
R N Pokhrel Pittsburgh, PA,USA With my eyes tired and dried reminiscence limited in mind Unfinished are my most works, and, those plans we had together coined; it’s true Your […]
शिवलाल दाहाल विर्तामोड, नेपाल अघिल्लो एक अध्यायमा मैले नेपाल प्रवेश गरेपछि रुखको फेदमा एक वर्षे शैक्षिक सत्र कसरी बित्यो भन्ने बारेमा उल्लेख गरिसकेको छु । त्यो खुल्ला आकाश मुनिको विद्यालयमा […]
Chandra B Dahal/ Wellington, New Zealand I have been a long timer at Yangchenphug. It was then known as Thimphu Public School, the most favoured new nurturing crib of education to […]
मणीराम धिमाल टेक्सास्, अमेरिका अहो बन्धु बान्धव सुनन मनुको शब्द जहर बगाई आँशु यो सलल बगी जान्छिन् नी नहर सधैं बग्दा बग्दै अब त दूर बेसै पर बगेँ रुँदै देशको […]
डेञ्जोम साम्पाङ नेपाल- सुकेको पात जस्तो- निस्फिक्री, निश्चिन्त, निसंकोच, कहाँ सक्छु हावासँग, बताससँग, दिशाहीन उड्न, कहाँ सक्छु, जता लाग्यो त्यतै पानिमाथि बग्न ! म सप्रतिबन्धित छु जीवनसँग, स्वतन्त्रताको अभाव जीवन […]
टि.आर.राई आँशु अमेरिका सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाँउमा हिँड्दैछु म त कसो गरी विरक्तिएका क्षणहरु अटाउन नसकी मनभरि बितेका ती दिन,महिना र सालहरु सम्झी घरीघरी ।। १ […]
लक्ष्मीप्रसाद ढकाल आम्सटरडाम, द नेदरल्याण्ड एक्कै चोटि रिसाएर गर्जिन थाल्यो ड्रागन, सधैं मिल्ने सँगै खेल्ने साथी कालो बादल, आतुर हुन्छ अनि भन्छ ; स्तब्ध भयो जीवन । पहाड़ तोड्दै बग्ने […]
मनप्रसाद सुब्बा दार्जीलिङ/ भारत १. मलिलो माटोसित मेरी आमा खेतबारीको फाँट बनेर आइन्, आशा-आकांक्षाका पहाड-पर्वत उठिन् ममताको हत्केलासित मधेश फैलिँदै गइन्, घर थाम्नलाई घडेरी बसिदिइन् हाम्रो लागि पूरै धरती नै […]
एल.बी. ‘रिखाम’ मगर; शनिश्चरे शिविर, नेपाल- सुन्दर वस्तु कसलाई मन नपर्ला भ्रमराहरु- मान्छेहरु एकनासले झुप्पिरहेका हुन्थे, गुलाबका वरिपरि कसैले छुन खोज्थे- कसैले टिप्न खोज्थे, मग्मग आइरहेको वास्ना नाकैमा झुण्डिरहन्थ्यो, समयले […]
Devi Subedi Erie PA, USA- The women literature course I took in my undergraduate Junior year showed me many wretched stories of women abandoned from literature and opportunities, stories of […]
गणपति दाहाल युटिका न्यूँयोर्क अमेरिका एक निस्पट्ट रात अँध्यारोको फैलावटभित्र उभिएको सडकमाथि मेरा पाइला लम्किन्छन् लमतन्न लडेको सडकमाथि आँखा ओछ्याउँदै पाइला बड्छन् अचानक मेरो बाटामा एक गोलो जूनकिरी धितधिप बत्ती […]
Som N Bhandari Texas, USA Born to illiterate farmers in a traditional Bhutanese village without any access to the outside world and without any communication technology devices, I naturally had […]
विदुर काले पौडेल न्यूजिल्याण्ड आफ्नै सपनाले म आफैँलाई कयौँ पल्ट बलात्कार गर्दा सम्म चुपचाप-चुपचाप सब थोक सहेर बस्ने म जस्तै सोझा पाजीहरु हो अब म तिमीहरू कै आगनबाट एउटा जुलुस […]
चरण बजगाईं/ मेरिल्याण्ड, अमेरिका- वर्णन एउटा जंगली र डिजिटल मेलाको मालिक, नोकर, पाल्तु अनि बिचित्र भेलाको शहरको रम्झममा उत्तेजित छ बेला, मालिक अनि सभ्यहरू हेर्दा रहेछन् खेला । जंगलमै ठीक थियो […]
बुद्धमणि ढकाल अमेरिका लेपन पोतेको अनुहार आँखा सजाउने आइलाइनर खिरिला तिखारिएका नङ्ग्रा नङपालिसको बजार सौन्दर्य अपरिभाषीत रह्यो बिक्रीमा छ शरीर बोक्रा अरूकै सिको गर्नु छ आफ्नोपन मिल्काउनुछ माया लाग्दैन रहेछ […]
मनबहादुर थापा (वादल), बेल्डाँगी-नेपाल भँडारे काइँलो पनि लागे बाटो देश छोड्नु नै ठूलो गल्ती भएछ भन्थे- कसैले अमेरिका जाने कुरा गर्यो कि हाप र झाँप गरेर उलको सातो लिन्थे, तर […]