Category: Special Issues

  • हाम्रा पुर्वज र जीवनशैली

    दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]

  • हाम्रो पीडाहरू

    अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]

  • सम्झँदा 

    नारायणशरण कोइराला  मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]

  • मातृभूमिमा पुर्खा

    के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]

  • किनारामा उभिएर

    तिलक राई बेलडाँगी झापा हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई […]

  • गीत

    बहादुर वालिङ राई अमेरिका अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न […]

  •  किन ?

    गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया  गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]

  • तराजुमा

    बालकृष्ण न्यौपाने  हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]

  • साहित्य सेवाकाे बाह्र वर्ष

    विशेष सम्पादकीय Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका […]

  • मैत्री आत्मा

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका  फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ […]

  • मनको आकाश र परेवाहरू 

    रमेश गौतम  नर्वे धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण  बनिसकेको थियो। आफूले […]

  • काव्य पान

    भानु ढुंगाना क्यानाडा  शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता […]

  • अर्कै शिराबाट सोच्न आह्वान

    तुम्बेहाङ् लिम्बु  नेपाल वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक […]

  • हिउँ र मानिस

    धर्मेन्द्र तिम्सिना “क्षितिज”  अमेरिका यो हिउँ हेर्दा कति रमाइलो छ स्फटिक सेतो नरम रुवा जस्तो सधैँ हेरिरहूँ जस्तो छातीमा टाँसेर राखिरहूँ जस्तो तर यसको छेउमा निदाउन सकिन्न अँगालो हालेर बस्न […]

  • करेसाको आरु र म

    रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका मस्त माघमा त्यही पनि- वाइटहल पिट्सबर्गमा मेरो करेसाको आरुको शरीर म जन्मँदा जस्तो थिएँ त्यस्तै त्यस्तै थियो बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं बाहिरी त्यो सुकेको […]

  •  दुनिॅंया

    ईश्वर ढकाल,  ओहायो, अमेरिका  दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]

  • Hari prasad niraula

    ईश्वर

    हरिप्रसाद निरौला पी ए ,अमेरिका अनुष्टुप छन्द मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा योगी साधक सर्वस्व साध्य पनि […]

  • भेट

    रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग  रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]

  • छोरीलाई चिठी

    रमेश दियाली ओहायो, अमेरिका प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो […]

  • गीत : एक्लै पार्‍यो  परदेशीले…

    ईश्वर प्रवासी युटा, अमेरिका माया मार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्‍यो की अभर वाचा हार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]

  • गजल – ४९९

    जगेन गौतम  अमेरिका यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो […]

  • गजल – ४९८

    विश्वास लामा क्यानाडा तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ […]

  • भरोसा

    आभास रिखाम मगर  नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको […]

  • गजल – ५०१

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।।  आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल […]