Editor

  • ईश्वरसँग

    एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर भर्खरै हो पृथ्वीले घामको परिक्रमा गर्न […]

  • मनको उडान

    –टीका ढुङ्गाना/ विन्डसोर, क्यानाडा मेरो माया तिम्रोलागि , गुलाबको फूल जस्तो। जति माया लाए पनि, उति हुने भयो सस्तो।। तिमीसँगै सपनीमा , बढी सकेँ अब। जति टाढा भए पनि, पहाडमा […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका तिम्रो सामु आएँ तर , बोल्न डराएँ एकान्तमा तिम्रै नाम लिई- लिई कराएँ – – – – – – – – – – – – – […]

  • कृति परिचय-२:- हराएको कलम (बाल उपन्यास)

    कृति:     हराएको कलम विधा:     उपन्यास (बाल उपन्यास) कृतिकार: मनिराम थुलुङ (राई) ‘मदन’ प्रकाशन मिति: २०७० मुद्रण:     स्रष्टा छापाखाना, नेपाल आवरण:  वीरु चाम्लिङ मूल्य:   […]

  • गजल-४५०

    लक्ष्मीप्रसाद सापकोटा आइओवा, अमेरिका    बितेको  समय  सम्झेर  पछुताउनु  बेकार  छ । भोलि बिर्सेर केवल आजमै रमाउनु बेकार छ ॥ घमण्ड  चाहिँदो  गर्नुपर्छ आजको आनन्दको । नखाई नखाई धन सम्पत्ति […]

  • चोरको छोरो

    शुकदेव अधिकारी ओहायो, अमेरिका बिलकुल सुनसान छ वातावरण । एकदम शून्य । सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको डिलभन्दा दुई तीन खुड्किला माथिको थोरै […]

  • फूलको रङ्ग

    टीका ढुङ्गाना विन्डसोर, क्यानाडा  काँडाको पिडा उसले बुझेको हुन्छ, जसले गुलाब समाएको हुन्छ। फूलको मिठास उसैले पाएको हुन्छ, जसले फूल छुँदा,भमरा समाएको हुन्छ। आमाको स्नेह उसले थाहा पाएको हुन्छ, जति […]

  • गजल-४५१

    टेक भण्डारी अस्ट्रेलिया कहिल्यै गाएनौं हामीले,अनमोल गीतहरू बाबाका सधैँ पाखा लगायौँ, हरेक सुन्दर प्रीतहरू बाबाका । खाली पाउले काँडा टेकेर, खेतबारी जोत्दै घाममा किन कहिल्यै सम्झिएनौं, ती पौरखी जितहरू बाबाका […]

  • गजल-४५२

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।। बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन स्वध्याय गरी सत्कर्म […]

  • गजल

    टेक भण्डारी अस्ट्रेलिया (बुबाको मुख हेर्ने दिन विशेषकालागि)  आफू दुखेर अरूलाई  हँसाउने तिमी  नै हौ महान् बा सत्कर्मको मीठो पाठ सिकाउने तिमी नै हौ महान् बा । ढुङ्गा  माटो  चट्टान […]

  • कृति परिचय-१: धनेहरु, निरन्तर हिँडिरहे

    कृति:           धनेहरु, निरन्तर हिँडिरहे (कविता सङ्ग्रह) विधा:           कविता कृतिकार:        सञ्चमान खालिङ प्रकाशन मिति:   बिक्रम सम्बत – […]

  • रिक्सावाल, महिला र टिनको घर

    शुकदेव अधिकारी ओहाइयो, अमेरिका “रिक्सा !” चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुक्रा आवाज । तरङ्गिछ हावामा । ठोकिन्छ एक रिक्सावालाका कानमा । बोल्छ रिक्सावाला “कहाँ जानुहुन्छ ?” “राधाकृष्ण मन्दिर” […]

  • रविलाई खुला-पत्र

    सीएम निरोला न्यू ह्याम्प्सायार, अमेरिका रविजी, हाल तपाईँ हिरासतमा हुनुहुन्छ । यो एउटा गतिलो पाठ हुने भो । गान्धी, मन्डेलादेखि परिवर्तनकारीहरू यसरी नै हिरासत / कारागारको जीवन बिताएर आए र […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका भूटानी हुँ भन्छौ तर भेष भाषा खै एकोरिंदै खोजिरा’छ आज देश रोई जल ढका  र मानस हामीलाई सोधिरा’छन् कुलागांग्री जुमोलरी हामीलाई खोजिरा’छन् गानखार पियूनसुम मो छु पो […]

  • भद्दाञ्जली

    सुदर्शन पोख्रेल डेनमार्क खै कसरी भनु, त्यो तिम्रो श्रद्धा भाव छ भनेर, मेरो जीवन, मेरो जगत साँच्चै, मलाई जीवनमा कहिले सम्भाव्य, सद्भाव नराख्ने तिमी, यो च्युत संसारमा मलाई अच्युत जस्तो […]

  • गजल-४४८

    डिल्लु चम्लागाई ओहायो, अमेरिका हतारमा  दौडियो ऊ  एक्लै  प्यास  मेट्न कुवा सम्झेर मलाई कहिल्यै  हतार लागेन  कथाको कछुवा सम्झेर । मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल कोही अघि कोही […]

  • किन…?

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका किन…..? आन्द्रामा पहिरो जान्छ भुँईमान्छेहरूको कति उष्णता बाफ बनेर उडिसक्दा पनि कति खहरे नौ-नाडीमा बगिसक्दा पनि यी भुँईमान्छेहरू प्रत्येक पल्ट अन्धकारमा रम्नु पर्ने किन…..? किन….? सधैँ […]

  • लुटिएकी सरला

    नील अधिकारी ओहायो, अमेरिका हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ। हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको […]

  • जीवनको कथा

    मोतिराम रिजाल ओहायो, अमेरिका छोराछोरी पाले ताले यही भारीको भरमा, जीवन भरी कहिल्यै पनि सुधृएन यो कर्म । उडी हिँड्ने बादल जस्तो जीवनको कथा, जता लान्छ हुरीले जान्छु त्यतै त्यता […]

  • गीत

    टङ्क आचार्य, केन्टकी, अमेरिका कस्तो भाग्य मेरो, साथ छुट्यो आदि बाटोमा यस्तो पनि हुँदो रहेछ जिन्दगीको गोरेटोमा । कहाँ सोचें थिएँ यस्तो तिम्रो साथ हुन्छ भनी एक पल तिमी नहुँदा, […]

  • क्यानडामा कविता सङ्ग्रह ‘अविरल यात्रा’को विमोचन सम्पन्न

    विश्वको विभिन्न राष्ट्रहरूमा छरिएर नयाँ परिवेश र नयाँ जीवनशैलीमा अभ्यासरत भूटानी मूलका नेपालीहरू आफ्नो मातृभाषा र साहित्यलाई जीवित राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बलियो अठोटमा नेपाली भाषा कक्षा सञ्चालन, […]

  • बालक हराएको सूचना

    शुकदेव अत्धिकारी, ओहायो, अमेरिका मेरो स्कूलको मोटर ध्याच्च रोकियो चोकमा पुगेर । मेरो खुट्टा ढोकाको खुड्किलाबाट तल झर्दै थिए, हातहरु ढोकाकै छेउको फलामे डन्डी समाएर जीउलाई थेगिरहेको थिए तर आँखा […]

  • माता पिताका कुरा

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविकृडित भारी  दर्द  बिसाउँदै  गह  भरी  पारेर  आँसू   बरा एकै सास  नफेरि  खोलिन कठै! ती वेदनाका कथा यो सुन्दा कवि  भाव  शब्द लयमा […]

  • मैले भूत देखेँ

    नील अधिकारी ओहायो, अमेरिका बेलुकीको चार बजिसकेको थियो। मकै गोड्ने खेतालाहरू दिन भरी वैशाखको टन्टलापुर घाममा मकै गोडेर लखतरान परेर कोही खाजा खाँदै थिए, कोही घरतिर लागिसकेका थिए। म त्यतिबेला […]

  • अमेरिकाको ओहायोमा छवटा कृतिको एकैसाथ लोकार्पण

      पछिल्ला दिनहरूमा डायस्पोराको भूटानी नेपाली साहित्य जगतमा केही ऊर्जाशील स्रष्टाहरूको लगनशीलता र मेहनतले भाषा र साहित्य प्रतिको प्रेम मौलाएको स्पष्ट देखिएको छ । अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गत […]

  • सफल्ता।

    टीका ढुङ्गाना विन्ड्सोर, क्यानाडा तिम्रो सपना, तिम्रै हातमा छ तिम्रो भविष्य, तिम्रै साथमा छ बाबा-आमालाई तिम्रो विस्वासनै छ तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ। अरू कसैको भरोसा नगर्नु, तिम्रो […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]

  • गजल-४४७

    ओम पोख्रेल विन्डसोर, क्यानाडा हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने […]