Editor

  • दले घर्तीको वासना मोह

    नील अधिकारी ओहायो, अमेरिका कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका […]

  • सेतो बालुवाको संसार

    शुकदेव अधिकारी ओहायो, अमेरिका  म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो  ठाउँ मेरा लागि […]

  • सोच

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्, दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन […]

  • स्वदेशलाई

    भूटानी नेपाली डायसपोराको साङ्गीतिक क्षेत्रमा नव उदयीमान गीतकार श्री सिवाको शब्द रचना रहेको म्युजिक भिडियो “स्वदेशलाई” (SIWA GROUP) “सिवा ग्रुप”को युट्युब च्यानल मार्फत हालचालाई हामीमाझ पस्कनु भएको छ । यस […]

  • घमण्ड

    ओम पोख्रेल विन्डसोर, क्यानाडा हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन आँफु सँग के छैन भन्छ त्यो मनु, ईश्वर […]

  • गीत (प्यारोडी)

    टन्ङ्क आचार्य केन्टकी, अमेरिका भित्र गुन्द्रुक उमाले बाहिर रुमाले त्यसै गाली गर्‍या होइन तिम्री आमाले। आफू नाच्न जान्नु छैन आँगन टेडो भन्ने आफ्नू ज्युको भैँसी छाडी अरूको जुम्रा गन्ने । […]

  • मेरो देश

    काँशी लामिटारे ओहायो, अमेरिका तीनसय वर्षाको कलिलो मेरो देश सामाजिक र आर्थिक विकासको फड्को मार्दै आर्थिक स्वतन्त्रता हासिल गर्न सफल, किन नगरोस् पनि । जब राजनैतिक चेतनाको विकास नागरिकहरूमा पर्दै […]

  • गजल-४४६

    तिला अधिकारी तासमनिया, अस्ट्रेलिया मन बुझाउने ठाउँ खोजी दौडिरहेछु यो सहरमा छातीमाथि चट्टान राखी हाँसिरहेछु यो सहरमा । यता हेर्छु उता हेर्छु जताततै कोलाहल छ सम्झनाकै भर गरी बाँचिरहेछु यो […]

  • प्रकृतिका बाछिटाहरू

    ओम पोख्रेल विन्डसोर, क्यानाडा मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा तान्दा अष्ट […]

  • गजल-४४५

    लक्ष्मण धमाला -दुखी साईलो ओहायो, अमेरिका वधशालामा बाँधेर नडराउ भन्छौ तिमी थाहा छैन के हुन्छ अब,नकराउ भन्छौ तिमी लाग्छ मलाई बाँच्नु केही क्षण छ अब अन्तिम इच्छा के हो ? […]

  • शीतका बुँदहरू

    तारा पराजुली मोरङ, नेपाल प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु । कोक्रोमा खेल्दै […]

  • झुप्रो

    ओम पोख्रेल विन्डसोर, क्यानाडा मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका खॉंबा- बलाहरू […]

  • समय चक्र

    शुकदेव अधिकारी ओहायो, अमेरिका सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका हजुरबाले दिएको एउटा ४०० जीबीको पेनड्राइभ […]

  • मक्ख परिछन्

    रमेशचन्द्र घिमिरे लमजुङ्ग, नेपाल (बालकविता) उफ्रिएर   राधाले    स्पाइक्   गरिछन् लिफ्टर भा´की बबिना मक्ख परिछन् विपक्षीलाई  जैले  नि पेल्न सिपालु उस्तै  उस्तै छ  जना  खेल्न सिपालु करिनाले सजिलै  […]

  • गीत

    टङक आचार केन्टकी, अमेरिका कोरस: नेपाली मायालाई भुलेर पनि नभुल्नु मनको छायालाई केटा: फर्केर हेर्नु बसेको ठाउँ, छुट्यो कि केही भनी रीति थिति संस्कृति टुट्यो कि फुट्यो कि के भनी […]

  • गजल – ४४४

    तिला अधिकारी तासमनिया, अस्ट्रेलिया मनभरि गुम्सिएका  रहरहरू कसरी  लुकाऊँ पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ । भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू कोपिलामै   भाँचिएका   छन्   कसरी   बचाऊँ  […]

  • अमेरिका

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: अनुष्टुप अमेरिका छ यो कस्तो  संसारै  भरि  चम्किने जता  राम्रो  उता  आँखा  गाडेर  मन लोभिने विश्वका   देशमा   आफ्नै   चलाउँछ उ हैकम […]

  • मेरो मन

    टीका ढुङ्गाना विण्ड्सोर, क्यानडा सुन चाँदी, हिरा मोती पाइँदैन सस्तो। केही छैन संसारमा आमाको माया जस्तो। कति सुन्दर फूलबारी उस्तै शीतल छाया। कोपिला र थुँगा उस्तै बराबरी माया। बगैँचामा फुल्छन् […]

  • रोल नम्बर १३

    शुकदेव अधिकारी ओहायो ,अमेरिका स्कूलमा नियुक्ति भएको पहिलो दिन,पहिलो क्लाशमा कक्षा तीनमा पठाइयो मलाई । सम्भवत त्यस कक्षाको कक्षा शिक्षक हुनेवाला छु भन्ने अनुमान लगाएँ । कलिला अनुहारहरूमा कौतुहलता, जिज्ञासा […]

  • गजल-४३८

    ओबेथ साम्पाङ्ग ताजमनिया, अस्ट्रेलिया समय बदलेछ क्यारे, भन्नेले मलाई बेरोजगार भनछन् मुखले ठिक तर हातले छुरी धस्नेलाई यार भनछन् यही हो तितो वास्तविकता म बाँचिरहेको परिवेशको दुस्मनहरूसँग भन्दा आफन्तसँग होसियार […]

  • नेपाली

    हरि फुयाँल/ फिलाडेल्फिया-अमेरिका   नेपाली हूँ जगत भरिकै शान्तिको दूत एक शत्रू मित्रू  धनि गरिबमा एक गर्ने विवेक । जस्तो जाहाँ जति जति सुकै मिल्छ त्यस्मै रमाई गर्मी जाडो जल […]

  • गजल-४३६

    प्रेम पाण्डे ‘अनुपम’ एड्लेड, अस्ट्रेलिया बनाएको नयाँ छाप्रो कस्तो होला बेल्डाँगीमा समानको भाउ उस्तै छ कि सस्तो होला बेल्डाँगीमा । छोडी हिँड्दा हरियो थियो सखुवाघारी पनि हाँगाबाट पात छुटी खस्दो […]

  • टाडाको माया

    खगेन्द्र गौतम क्यानडा टाढाको माया वास्तवमै गाह्रो हुँदो रैछ, कुनै पल भुलिजाऊँ भन्ने पनि लाग्दो रैछ; किन कि त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले मायाका सम्झनाहरूलाई जलाइ दिन्छ। […]

  • प्रेम दिवसको सन्दर्भमा

    के०सी० सान्दाइ एड्लेड, साउथ अष्ट्रेलिया (छन्द: तोटक) हर साल मिली गरु प्रेमपुजा सबकल्मसती गरुँ नासधुजा। जुटि साथ दुबै एकबद्ध बनौँ जति यूग बिते पनि धीर बनौँ।। सँगसंगै गरौँ सब कार्यहरू […]

  • गजल-४३५

    धनाज्योति अल्बेरी, अस्ट्रेलिया म नेपालकी छोरी, नेपाली हुँ म। पुर्वमा हुर्कीएकी झापाली हुँ म।। गजल लिएरआएको तपाई सामु। गजल मुसायरामा यसपाली हुँ म।। देशलाई संसार सामु चिनाउँने बीर। एक सच्चा […]

  • मैले, आज चाबी बुझाएँ!

    दुर्गा आचार्य टेक्सस, अमेरिका जीवनको बागडोर थियो कि भविष्य खुलाउने त्यो चाबी उकासेर परिपूर्णतामा पुर्‍याउने वा जीवनको अन्त्य बनाउने लछारेर पछारेर सबै सामु नङ्ग्याउने ! हो, त्यही चाबी त्यही चाबी […]