Editor

  • गोजी

    प्रबासी दागाँने पेन्सिल्भिनिया, अमेरिका रेसम् छ  दाँमी  कपड़ा  तर गोजी छैन गोजी बिना कुनई  चिज् पनी  भेटिदैन । राँम्रा सूदामी कपड़ा त्यही गोजीमा छन् भन्छन् अरू खुसिहुदै सबले  माहाँजन् । […]

  • गजल-४३४

    लक्की राशि केन्टकी, अमेरिका एक गाँससँगै खोसिएको मेरो थालको ठेगाना खोजिरहेछु । हाम्रो रगत विदेश पुर्‍याउने अस्पतालको ठेगाना खोजिरहेछु ।। जो देखि तिमी डराउदैछौ हरपल हरदिन । हो म त्यही […]

  • फरक नहोला

    कृष्ण ढुडंगेल (सङ्घर्ष) एड्लेड, अस्ट्रेलिया मैले फेर्ने सास चराचुरुङ्गीको मनमोहक सङ्गीत पाखा पखेराका सुस्केरा सुसेली झर्नाका निश्चलता बहेलीदै नागबेली झैँ कुना कन्दरा चाली हिँड्ने खोला नालाका गीतहरू फरक होलान् तिम्रा […]

  • गजल-४४०

    दीपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया मेरो घर म आफै ठम्याउँछु, बुढो धुरी देखेर बिदाको सट्टा इलम थपिदियो मजदुरी देखेर।। के सल्लाह गर्छन् दिनहुँ एक जुट भएर मानिसले पनि यही सिकोस् […]

  • गजल-४३९

    माधव अधिकारी सिड्नी, अष्ट्र्लिया यहाँ फरक हेराइले हेर्ने नजर भेटिएको छ अर्काको दु:खमा हाँस्ने हजार थर भेटिएको छ सधैँ सम्झी रहने मान्छेले चटक्क बिर्सिएर गए आजकल उसको दुस्मनसँग सफर भेटिएको […]

  • नेपाली भाषाको पाठ्यक्रम निर्माण कार्य युद्धस्तरमा आरम्भ

    साहित्य परिषद्, भूटानको पाठ्यक्रम विकास समितिले डायस्पोराका नेपालीभाषी समाजको आवश्यकतालाई ध्यानमा राखेर नेपाली भाषाको तहअनुसारको समसामयिक पाठ्यक्रम निर्माण गर्ने कार्य आरम्भ गरेको जानकारी दिएको छ । नेपाली भाषा, साहित्य र […]

  • म खुसीको पसल थाप्न सक्छु

    राज बराल पेन्सिल्भिन्या, अमेरिका सपनाहरू जसले नीद चोरेका थिए वस्तु सत्य थिए म आज बुझ्दै छु जब खुसीका आँकुराहरु साउती गर्छन् अब हुरी आउनेछ भनेर…… आज पनि बच्चा काढेर झ्याँउ-झ्याँउ […]

  • गजल – ४२८

    लक्की राशि केन्टकी, अमेरिका  एक दुई आशाहरू नभएसी चार खोजेर के गर्नु छैन भन्नेले भनी सक्यो हरेक बार खोजेर के गर्नु मेरो गाँऊमा एउटा साइकल मात्र भए पुग्छ आज त्यो […]

  • साहित्य परिषद्को २६ औं स्थापना दिवस र भाषा संरक्षणमा हाम्रो दायित्व

    पुनर्वासका दसै वर्षमा शिक्षा, चेतना र आर्थिक समृद्धिका क्षेत्रमा हामीले जुन उचाइ हासिल गर्दैछौं त्यसलाई उत्साहजनक मान्नै पर्छ । तर यस उत्साह र समृद्धिसँगै हामीले बिर्सनै नहुने भनेको भाषा हो […]

  • ए ! कृष्ण आऊ अब

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविक्रिडित यो  ब्रहमाण्ड  विनाश  तर्फ रणमा  लाग्दैछ ए ! ईश्वर मान्छेको बध गर्छ  मानिस  स्वंय के निम्ति के खातिर मान्छेमा   ममता  र  मानवपना […]

  • राजनीति

    दीर्घराज प्रियसी हाल: मुम्बई, इन्डिया यसै फागुनको महिना, केही काम गरेर थाकेको म अचानक अर्को काम आईपर्‍यो रत्नपार्कबाट पुरानो बसपार्क जानुपर्ने भयो। एउटा साथीपनि जानै आँटेको रहेछ। सँगै जाने कुरा […]

  • आफ्नो देश फर्किएन आमा

    पुष्प ढकाल साङ्केतिक् साउथ डाकोटा, अमेरिका आमा……………… आफ्नु देश छोड्दा म कती बर्षको थिएँ ? देश छोड्दा……… मेरो देश कस्तो भयो होला ? देश फर्किइएला आम….? छोरा …………… त सानो […]

  • हली उवाच: तिमीले मलाई बौलाहा बनायौ ।

    सत्यवीर  शरणार्थी शिविर, बेल्डाँगी तिमीले मलाई बौलाहा बनायौ जब श्रीमतीको फाटेको चोली सम्झन्छु जाडोले काँपिरहेको बालबच्चाको कोमल शरीर सम्झन्छु तब थोरै बढि वेतनको माग गर्न पुग्छु तिमी कड्केर व्यर्थै सोध्छौ- बौलाइस् […]

  • डिल्लु चम्लागाई ओहायो, अमेरिका थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली खेल्छ धेरै भइसक्यो […]

  • आमा

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका दसैँ आयो तिहार आयो धानको बाला झुले आमा , चितु चागे मखमली सयपत्री सबैतिर फूले आमा । माथिल्लो घरमा खसी काटे हाम्रो छैन आमा […]

  • “टुक्काको जीवन”……..

    शेखर कोइराला पेन्सिल्भेनिया, अमेरिका  वास्तविकतामा जिउनु पर्ने, परिवेशपनि साथमा छ, समय, काल, परिस्थिति कति हो कति…….. यद्यपि “खोकीको दबाई नरिवलको तेल” जीभरि घसेर चैतको घाममा छेपाराले झैँ उत्तानो पसारिदा नहुने.. यथार्थ […]

  • गन्धर्वको छोरो

    शुकदेव अधिकारी ओहायो, अमेरिका दिन हिँडेर डाँडाको टुप्पोमा पुगी पहेँलो देखिन थालेको बेला बुढा गन्धर्व लामो बाटो हिँडी आफ्नो घरको आँगनको पल्लो छेउमा आइपुगेर बस्न खोज्दा खोज्दै पुर्लुक लडे । […]

  • गजल-४१९

    पूर्ण नर्जली “जलन” ओहायो, अमेरिका सानो हुँदा ताते गर्दै, औँलो समाउनेले । बाबासँगै  नुनु  गर्ने,  भन्दै   रमाउनेले ।। भत्ता खोजी निहुँ खोज्छन्,  नपाएर कुरो । पाखुरीमा  बल  छँदा, आफै  […]

  • गजल-४२२

    भावना गिरी क्यानाडा हजार रूप देखेँ मैले, दिल भने चोखो नै चुनेको छु बङ्लाभित्र बसेपनि सपना चाहिँ झुप्रोको नै बुनेको छु । राक्षसी र स्वार्थीहरूको ओडारमा पसेपनि आफुलाई चैँ स्नेह […]

  • वतनहीनताको पीडा : समकालीन भूटानी नेपाली कथा

    इस्माली काठमाडौं, नेपाल   नेपालको बेलडाङी शरणार्थी शिविरमा सन् १९९३ मा नेपाली भाषा परिषद भूटानका रूपमा जन्म लिई सन् २०११ देखि साहित्य परिषद भूटान हुन पुगेको भूटानी नेपाली शरणार्थीहरूद्वारा स्थापित […]

  • गजल-४२१

    नारायण फुएल पेन्सिलभेनिय, अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दा खेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको […]

  • अवरोहण

    शुकदेव अधिकारी ओहायो, अमेरिका उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन । जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर तल झर्छ ठिक त्यसरी नै जीवन […]

  • गजल-४१८

    यदु युगान्तर राई राल्ट, नेदरल्यान्डस् जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा? जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा? मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई चढाएँ   फुलको  थुँगा,  पातको  के  […]

  • हिउँको रोटी…..

    शेखर कोइराला (चन्द्र) पेन्सिल्भिनिया, अमेरिका कहिले जानु भयो लौन हिउँको रोटी खानलाई। कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।। टेक्सास्  गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ। आईओवा पो जाऊँ कि क्या […]

  • गजल-४१७

    पुजन राई ओहायो, अमेरिका ठुला अघि झुक्ने चलन छ गाऊँ मा मेला पात पुग्ने चलन छ गाऊँ मा ! सहरमा बिजुलीले के के गर्छ अरे उत्ता चुलो फुक्ने चलन छ […]