Editor

  • गजल-४१५

    नारायण फुएल पेन्सिलभेनिय अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दाखेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको कुरा […]

  • उफ् यो गरम !

    भक्ति रिजाल ओहायो, अमेरिका उफ् यो गरम ! असह्य गरम जेठको प्रचण्ड घामको भन्दा गरम मन्छे नै मान्छेले फैलाएको गरम उफ् यो गरम ! मान्छे, मान्छेकै सेवामा समस्याको भारी बोकेर बिचरा […]

  • गजल-४१४

    लक्ष्मी मिश्र क्यूबेक, क्यानाडा   रङ्गिन  सफा  बगैँचाझैँ  फुली रा’छ मेरो मन निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन । बादलमाथि  आफ्नो  छुट्टै संसारमा रमाउन अटल अग्ला हिमाल झैँ […]

  • खुसी फर्किएको दिन

    सीएम् निरोला न्यू ह्याम्पसायर, अमेरिका बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ […]

  • गजल-४१२

    परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरीका   आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा । साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर कुलको इष्टदेवलाई […]

  • HAPPY NEW YEAR – 2019

    साहित्य परिषद भूटान तथा परिषदको अनलाइन मुखपत्र Bhutaneseliterature.com आफ्ना सम्पूर्ण लेखक, पाठक र संसारभरि छरिएर रहनुहुने समस्त शुभचिन्तकहरुमा ग्रेगरिएन क्यालेन्डरको नव वर्ष २०१९ को मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ।

  • मलाई दया लाग्यो

    नारद आचार्य “सुदामा” पेन्सिल्भिनिया, अमेरिका कुरो केही दिन अगाडीको हो। म एकादशीको कथा सुन्न एउटा मन्दिरमा गएको थिए। मन्दिरमा भक्तको ठुलो घुइँचो थियो। एकादशीको कथा चल्दै थियो। एकजाना युवा भक्तले […]

  • शुभकामना, म फेरिँदै

    राज बराल पेन्सिल्भिनिया, अमेरिका कयौँ भुल गरेँ काँडाको अस्तित्वलाई बगैँचामा स्वीकार गरेर, दोषहरूलाई आँखाले आफू बन्द भएर ज्योतिको विनाश गरिरहँदा मेरो मनलाई लाग्थ्यो जिउनु त काँडाले पनि छ, दोषले पनि […]

  • भोलि र हिजो

    शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा | मिनिस्किर्टमा बियर […]

  • फेरि अर्को नोस्टाल्जिया ——-

    बिएम, डी भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। […]

  • हराउँदै छ

    नवीन प्रभात क्यानडा हराउँदै  छ, कला  संस्कृति  मेटिदैछ  भाषा बिर्सिदैछ  चिराङ, सर्भाङ, पारो अनि गासा सयौँ  साल  देखि  अनेक   बिप्पतीमा   पनि बचिरहेको भाषा हाम्रो लोप हुँदैछ दिन गनी […]

  • लेखनाथ जयन्ती समारोह सम्पन्न

    ह्यारिसवर्ग, पेन्सलभेनिया, अमेरिका  पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औँ लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो । कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको […]

  • गजल-४११

    नारायण फुएल पेन्सिलभेनिया, अमेरिका विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो । स्वार्थ  पुरा  नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त घरी-घरी  छल  गरेर  […]

  • गजल-४०९

    रक्की खानेल एडिलेड, अस्ट्रलिया   छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]

  • गजल-४०६

      विश्वास लामा क्यानाडा बनाउनेले    खै    के – के   बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा  नचाहँदै  पनि  हाँस्न  लगाउँछ तिमी […]

  • युवा भिखारी

    श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द: इन्द्र बज्रा त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो (SSI-SSI-ISI-SS) गम्की   रहेका  छन  हालमा  क्वै, मोटाउँदो  देह    घटाउँछन्क्वै। तेरो र […]

  • गजल-४०४

    हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा  आँखाबाट  झरेको  त्यो  पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र  बुझ्नेलाई  नै  आखिरमा ज्ञानी […]

  • गजल-४०५

    परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरिका साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै  धर्मी  देऊ  भक्त  लोकलाई  देखाउन। चन्दनटीका  शिरमा घसी टन्न पिउन […]

  • देश महिमा

    डम्मर शमदर्शी काफ्ले ओहायो, अमेरिका कुलागाङ्ग्री विरहले भन्छिन् रोई हो। भन्छन् मानस सुनकोशहरु सपुत खोइ ? डाँडा काँडा हरित पहरा भन्छन् हे! मित आऊ । भन्छिन् भूटानले धुरु धुरु रुँदै […]

  • अर्को क्लाइमेक्स

    तारा पराजुली मोरङ-नेपाल   उस बेला मैले कलमले क्रान्ति गरौँ भनेँ तिमीले मानेनौ । तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै बन्दुकलाई कलम भन्यौ, फूललाई आगो भन्यौ । फूलमा आगो […]

  • बधाई, स्वागत तथा शुभकामना

      साहित्य परिषद्को अध्यक्षमा निर्वाचित श्री गङ्गा लामिटारे र अन्य निर्देशकज्यूहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । इतिहासका अनेक अप्ठ्याराहरू पार गर्दै भूटानीहरुको भाषा–साहित्यिक आन्दोलनमा निरन्तर समर्पित साहित्य परिषद् […]

  • भाग्य फेर्ने

    श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द:उपेन्द्र बज्रा ज     त    ज्  दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। […]

  • गजल – ४०३

    डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की  झर्नु हुन्न, आफ्नो   सोचाई  भताभुङ्ग  छर्नु  हुन्न । आजै लिए हुन्छ साथी  काम गर्ने लक्ष्य, भिरको  चिण्डो जस्तो  दोधार पर्नु […]

  • आफ्नै टाउको र खुट्टा !

    बलराम तिमल्सिना काठ्माण्डु, नेपाल हावाको झोक्कासँगै उड्नु जसरी उडेर जान्छन् सुकेका पातहरू धूलोसँगै उड्नु र भुईँमा फ्यात्त खस्नुमा कुनै योजना हुँदैन किन कि , ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् ! बाढीको […]