Editor

  • त्याग

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]

  • दोभानमा

    शेखर कोईराला पेन्सिल्भिन्या, अमेरिका (लोकगीत) मादलुको घिन्ताङ घिन्ताङ कहाँ बज्यो माउखोला दोभानमा माया लाइदेऊ दुईदिने जोबनमा लै लै……………………. बाँसुरीको तिरीमा तिरी कहाँ बज्यो सुनकोस दोभानमा (माया लाइदेऊ दुईदिने जोबनमा)२ लै […]

  • याद आयो

    कुमार सिवाकोटी  पेन्सिल्भिन्या, अमेरिका ढुङ्गा अनि झत्ताको नानी बनाई खेलाउँथ्यौ पोल्टोमा लुकाई मलाई मिठाई खुवाउँथ्यौ रोएँ भनेँ पनि अनेक गरी हँसाउँथ्यौ गोठालोमा मकै अनि आलु पोली खुवाउँथ्यौ आफ्नो थकाई बिर्सिएर, […]

  • गजल – ४०१

    ज्योति धना, अष्ट्रेलिया तिम्रो र  मेरो मन  उस्तै  हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल  जीवन  उस्तै  हुनु पर्छ।। दुई दिन  बाँचुन्जेल  यस  धर्तीमा। […]

  • इन्साफ

    नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका बडो सङ्घर्ष गरेर मौर्निंग ढुकुरले आफ्नो चल्लालाई बाल्ट ईगलको आक्रमणबाट बचायो, तर दुर्भाग्यवश चीललाई सानो चोट लाग्यो। आफ्नो सन्तानले पुनर्जीवन पाएकोमा मौर्निंग परिवार भगवानसँग कृतज्ञ भए, […]

  • पारपाचुके

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका   आ-आफ्नू घमण्डले हाम्रो बाटो छुट्टियो , सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो ! अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !! तिमीले तिम्रो गन्तव्य रोज्यौ, […]

  • मुल्यबोध

    राज बराल ओहायो, अमेरिका आस्थाको सागर चिरेर विषको थोपा रोप्यौ आफू भत्किँदा सहारा लियौ र अलविदा भन्दै सहजतामा मलाई घातै-घातको पतिंगरले छोप्यौ विडम्बना, मलाई आज सिर्फ कविता लेख्न मन लाग्छ […]

  • वैशाखको धुप श्रावणको भेल

    मोतीराम रिजाल ओहायो, अमेरिका वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन भरि कहिल्यै […]

  • मान्छे

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप  मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]

  • “मृत्युको, मलामी दुश्मन”

    शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्‍यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।। अजम्बरी फुल्ने […]

  • शान्ति

    नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका ओहदा अनुसारको जागिर पाएपछि उसले फाइल पल्टायो। सबै गुम सुधा उजुरीहरू मध्ये उ शान्ति काण्डमा धेरै आकर्षित भयो र भोलिपल्ट देखिनै आवश्यक कार्यबाही सुरु गर्ने जमर्को […]

  • चुनाव आयो

    ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका चुनाव आयो जनता सबै तान–तान भयो नेता सबै चुच्चो मुचो, जनता हाना–हान भयो । देश डुब्यो हिलोमा सबै जनता बर्बाद भयो “रको” अर्थ थाहा […]

  • आकृति

    नील अधिकारी ओहायो, अमेरिका म कुनै इतिहासकार होइन र राजनीतिज्ञ पनि होइन, हुँ त केवल अर्काको लहै लहैमा साथ दिने काठको टुक्रामा कपडा बेरेर राखेको तर्साउने मानव आकृति। मलाई थाहा […]

  • बिन्ती

    टेकनाथ नेपाल पेन्सिल्भिन्या, अमेरिका आयो पानी लाग्यो झरी भयो वारि पारी, पशु पक्षी खोज्दै हिँडे ओत लाग्ने छहारी । दुना गाईलाई गोठ लगे भैँसी घोडा पाखा, यो राष्ट्रमा छरिएका भूटानीका […]

  • दशैँको बक्सिस्

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका   दशैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरिल्याउँला !! ‘……………………………..’ दश वर्षको बच्चे डेरातिर जाने कच्ची बाटोमा उफ्रिँदै गीतको भाकामा यो बाल दशैँगीत गाइरहेको थियो। त्यसै […]

  • गीत

    कुमार मिश्र न्यूयोर्क, अमेरिका तिमी देउता मानी ढुङ्गालाई पुज्छौ यहाँ कयौँ पेटहरू भोको छन् भगवानलाई भन्दै तिमी दूध चडाउछौ । आफ्नै आत्मा मानव दानव भगवान हो मोठ मन्दिर चैत्य गुम्बा […]

  • गजल – ३९६

    कुमार सिवाकोटी पेन्सिल्भिन्या, अमेरिका अनायासै मायामा शङ्का मिसाएको छौ भने सुमसुम्याउँदै  फकाउँला  रिसाएको छौ भने । मायाको गरा  गरामा  विश्वासको  खेती  गरौँ स्वादले खाउँला कोदो नि पिसाएको छौ भने । […]

  • बगैंचामा फूल फुल्यो

    मोतीराम रिजाल ओहायो, अमेरिका बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ बेसी खेतमा धानका बाला हामीले झुलायौँ । लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा तरै पनि खुसी थियो भोको […]

  • तिमी

    भावना गिरी क्यानाडा प्रेम लुट्पुटाई आउने झरी हौ तिमी मनको मोठमा खेल्ने मञ्जरी हौ तिमी | जोडले धड्किने मेरो दिलको हाल हौ तिमी समुद्र्को काखमा छल्की झर्ने छाल हौ तिमी […]

  • दशैंको शुभकामना

    मोहन चापागाई पेन्सिल्भिन्या, अमेरिका भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन च्यातिएको मन के सिउन सक्ला र बुनेका सपनाहरू अनायासै फाला पर्दा देखिएनन् त कतै सग्ला नयाँ बिपनाहरू चेलीको नयाँ […]

  • गजल – ३९७

    नारद आचार्य “सुदामा” पेन्सिल्भिन्या, अमेरिका तिमीलाई  बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ  बित्यो  साउन  छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! […]

  • गजल – ३९४

    डिल्लु चम्लागाई ओहायो, अमेरिका यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै  छोरो  टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो  कहिल्यै  […]

  • पानी

    रमेश दियाली ओहायो, अमेरिका “पानी पिउन मिल्छ?” धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो । “कोही छन् ?” फेरि आवाज […]

  • गजल – ३९३

    प्रज्ञा पोख्रेल् सिन्धुली, नेपाल गिद्धे छन्  नजरहरू प्रेम  पानामा आइपुग्छन् लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्। भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन् प्रेम दिनेको  चोट मुटुको सिमानामा आइपुग्छन्। पिडाको  कदर  […]

  • सास रहेसम्म आश

    लक्की राशि केन्टकी, अमेरिका कालो रातको बस्तीमा उज्जालो ज्योति पर्खेर बसेकी मेरी बुढी आमा अझै पनि पर्खी रहेछिन् त्यो दिन, समयलाई आश गरी गरी कपालको रङ्ग फेर्दै, खोसेलामा सुर्ती बेर्दै। […]

  • बालमत्लब !

    रमेश दियाली, ओहायो, अमेरिका “बिस्तारै बो..ल , शान्ति मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि व्यवहारले चिनिन्छ रे मान्छे।” उनी आँखीभौँ तन्काउँदै बोलिन्- “बाल मतलब ! मेरो […]

  • गजल – ३९२

    प्रदीप गुरुङ्ग् नर्थ क्यारोलाईना, अमेरिका अँध्यारो पछि सुनौलो बिहान हुन्छ तोते बालक एक दिन जवान हुन्छ। हाँसेर बोले  मन पनि चङ्गा झैँ हुने अनुहार श्रृंगार्ने मन्द मुस्कान हुन्छ। सलाईको काँटी […]

  • सबुत !

    सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी ती तिम्रै बाजे हुन् जो धनुजस्तो ढाडले मुजा परेर बसेका उत्पिडनको अंशहरूलाई जिन्दगी नाम दिएर घिसारिरहेको छ पलपल। त्यो तिम्रै बाउको शरीर हो जहाँबाट मूल […]

  • सुदूर सम्झना

    लीला निशा  ओहायो, अमेरिका इन्द्रिय दरबारको रासलिलाबाट अलिकति माथि उठेर पक्कै तिमीले मलाई सम्झेको हुनु पर्छ। किनकि यहॉ मलाई एकाबिहानै घडीको अलार्मसंगै बाडुल्की लाग्छ हिक्क ! हिक्क !