Editor

  • गीत: थुँगा थुँगा फूल खसिरहेछ

    राकेश कार्की लस एन्जेलस, अमेरिका थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ […]

  • गाउँको अनुहार

    छेवाङ योञ्जन / दार्जीलिङ        बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]

  • भूपी, यो हल्लै हल्लाको देश

    राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]

  • पराधीनता र जंगली फूल

    देव लामा-अमेरिका   तिमी बगैंचामा फुलेको फूल ढुंगाको देउता चुम्न सक्छौ शिरफूल भएर फुल्न सक्छौ बिजय उत्तसवको माला बन्न सक्छौ अरु धेरै थुप्रै बन्न सक्छौ म जंगली फूल न म […]

  • हिउँदको गीत

    तारा पराजुली हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका […]

  • ग्रेट वाल

    लिला निशा  नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न […]

  • नयाँ वर्षको शुभकामना र स्वागत

    साहित्य परिषद् भूटान Ref:                                                                                 Date: 01-01-2015   अग्रेजी गणना अनुसार आएको नववर्षमा सबै हितचिन्तक र सहयोगी पक्षलाई सुभेच्छा व्यक्त गर्दै साहित्य परिषद-भूटानको तर्फबाट यहाँहरुको साहित्यिक अठोट र लगनशीलतामा हरदम […]

  • साहित्य परिषद-भूटानको प्रेस विज्ञप्ति

    धेरै लामो समयदेखि प्रतीतक्षामा रहेको साहित्य परिषद-भूटानको निर्देशक मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) बनेको छ र यसको नयाँ कार्यसमिति चयन पनि सम्पन्न भएको छ । साहित्य तथा भाषा रक्षा तथा उन्नतिका […]

  • गीत: तिमीले हेरिरह्यौ

    राकेश कार्की लस एन्जेलस, अमेरिका तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ तिम्रो परेलीमा अडियो थोपा आँखा भरिएर टिलपिल फर्की फर्की हेर्न नसकि अहिले रोएँ […]

  • हार्दिक शुभकामना

    अमेरिकाको ओमाहा, नेब्रास्कामा अन्तराष्ट्रिय भूटानी साहित्य संगठन (जि.बि.एल.ओ ) को आयोजनामा सम्पन्न हुन लागेको अन्तराष्ट्रिय सिर्जनात्मक अनुष्ठान-२ को सफलताको कामना गर्दछौ। Bhutaneseliterature.com परिवार

  • छन्द अलङ्कार-२

    अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो दोश्रो प्रस्तुति हो। कार्यक्रम उत्पादन समितिको आग्रहमा अब उसो छन्द अलंकारका सबै शृंखलाहरु यस साइटमा छन्द अलंकार […]

  • हाम्रो दसैँ

    राकेश कार्की लस एन्जेलस, अमेरिका चाड यो साझा हाम्रो संस्कृति हामी सम्पूर्ण नेपालीको गर्व तराई पहाड हिमाल हाँस्ने हाम्रो दसैँ सद्भावको पर्व बर्खाको बिदाइ शारदीय घाम मालश्री राग स्त्री शक्तिको […]

  • छन्द अलङ्कार-१

    अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो पहिलो प्रस्तुति हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो पहिलो […]

  • केही युग्मकहरु

    कालुसिंह रनपहेंली/भारत -महामूर्ख कालिदास …………… महामूर्ख बनेका थिए कालिदास उल्टो हाँगो काटेर महाज्ञानी बनेका छौं हामी सिधै रुख ढालेर। -सुरक्षा ……. “म‌”-लाई “हामी”-भित्र बाँधेर राख हेर त्यो कति सुरक्षित छ! […]

  • बेहुली घाम

    -तारा पराजुली/नेपाल अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको काटिने फाइलको एउटा अङ्क झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम । बेफुर्सद छ समय यस […]

  • भो चाहिँदैन कुर्सी

    राकेश कार्की लस एन्जेलस, अमेरिका भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन […]

  • सड़क चोकमा

    तारा पराजुली-मोरङ, नेपाल यहाँको दैनिकी तपाईंलाई थाहै छैन, अरूहरूले सपनाको झाङबाट बयर झारिरहँदा टिपिरहँदा उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ; जीवनकै पहिलो डुङ्गा यही चोकबाट तारेको हो उसले आज चालीस […]

  • प्रधानमन्त्रीलाई प्रश्न

    प्रदीप लोहागन, कालेबुङ-भारत गर्भवती स्वास्नीलाई रूँदै छोडेर निस्केको हूँ म घरबाट । संघारमा उभिएकी सुगरग्रस्त आमालाई ढोग्दा मेरा आँखाबाट खसेको बलिन्द्र आँसुले आँगनमा बनेको डोब मेटियो/मेटिएन, थाहा छैन । मैले […]

  • आँशु

    छत्र दंगाल  एड्लेड अस्ट्रलिया  कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ जीवनभर रहेर […]

  • सम्झन्छु सम्झन्छु है

    अम्बिका प्रसाद दुलाल  एड्लेड अस्ट्रलिया  जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा । दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको […]

  • एम्बुसमा एकलव्यहरु

    प्रदीप लोहागुन-कालेबुङः-भारत   द्रोणाचार्यहरू अझै पनि चहाँदैनन् कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस् र हानोस् एउटा विचारको काँड सत्ताको क्रूर मुखमा। एकलव्यहरूलाई आरक्षणको अनकण्टार जंगलबाट शहर पस्न वर्जित गर्छन् […]