Editor

  • ती पलहरू

    ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]

  • हाम्रो माया त भएछ (गीत)

    राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]

  • गजल-५०२

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]

  • रुबाईयात

    लक्की राशी केन्टकी, अमेरिका  जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]

  • आफ्नो माटोको सिराने हुँदैन

    इन्द्र प्रकाश खवास अमेरिका यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा […]

  • गजल-५०३

    ईश्वर प्रवासी अमेरिका “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो […]

  • साहित्य सेवाकाे बाह्र वर्ष

    विशेष सम्पादकीय Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका […]

  •  दुनिॅंया

    ईश्वर ढकाल,  ओहायो, अमेरिका  दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]

  • छोरीलाई चिठी

    रमेश दियाली ओहायो, अमेरिका प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो […]

  • गजल – ४९८

    विश्वास लामा क्यानाडा तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ […]

  • गजल – ५००

    डिल्लु चम्लागाँई ओहायो, अमेरिका अलिकति के  उचालियो हाहाकार गर्छ गर्न त निभ्ने  बत्ती पनि  भ्यार्र भ्यार्र गर्छ आमाले चोली नफेरेको  कैयौँ  वर्ष भयो आफ्नै छोरो सहरमा सारी  व्यापार गर्छ धेरै जतन गर्नेलाई मात्र थाहा हुन्छ […]

  • बासीभातको दौड

    दिल भूटानी बेलडाँगी, नेपाल दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम शोषण पनि […]

  • तीन छोटा कविता

    मदन दुलाल पेन्सिभेनीय, अमेरिका  आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी […]

  •     गजल-४९७

    तेन्सी योन्जन तामाङ पेन्सिभेनिया, अमेरिका   एकातिर  माया  लगाई अर्को  तिर  धाउँछौ  तिमी जवानीको प्यास  मेट्न  जताभावी  धाउँछौ  तिमी। ठिक्क  पारी भेट्न  आउँछौ  ब्यबाहार  गर्छौ बाङ्गो सिकारी झैँ तारा लगाई सिकार खेल्न […]

  • हामी र हाम्रा वाद्य-वादन

    मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ  […]

  • रूपान्तरित मन

    तिलारूपा आचार्य (अधिकारी) ओहायो,अमेरिका आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. […]

  • गीत

    नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला नदिए […]

  • ईख विहीन मान्छे

    नविन प्रभात क्यानाडा खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम […]

  • पानीमरूवा

    अजित रुपाबुङ् भर्मण्ट अमेरिका मलाई पनि बाँच्नु थियो हाँस्नु थियो नाँच्नु थियो आर्जन गर्नु थियो लक्ष्य प्राप्त गरेर निस्फिक्री यो धरामा विचरण गर्नु थियो हजुरले जस्तै तपाइले जस्तै तिमीले जस्तै […]

  • अनन्तता

    मदन दुलाल पेन्सिल्भेनीय,  अमेरिका …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार […]

  • तिताे सत्य

    टिका ढुङ्गाना  क्यानाडा जिन्दगीले धेरै कुरा सिकायो तर खेल सिकाएन जहाँ जान्छु त्यहाँ पीडा देख्छु जीवनको मीठो मेल सिकाएन।। कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका न परिवार छन् न […]

  • स्थापना दिवसमा छ कृतिको विमोचनः पुरस्कृत कृतिको घोषणा

      साहित्य परिषद-भूटानले मार्च २७, शनिवारका दिन अमेरिकामा आयोजित एउटा प्रतीयमान सम्मेलनमार्फत आफ्नो २८ औं स्थापना दिवस मनाउँदै परिषदकै प्रकाशनमा रहेका विभिन्न विधाका छवटा कृतिको लोकार्पणका साथै विगतमा प्रकाशित एउटा […]

  • म भित्रकी ‘म’

    माया भट्टराई केन्टकी ,अमेरीका हो रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए,अस्ताए ओझेलिए कति कति केवल मायाको यादमा,पर्खाइमा….. I मैले मायाको बन्धनले कति कसिलो गरी बाँधेकी […]

  • जीवन मार्ग

    मधु घिमिरे मासाचुसेट्स, अमेरिका सहयोग दया सेवा करुणा प्रेम आदर गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर। धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको धन दौलत नासिन्छन् चरित्र दिव्य शक्ति हो।।१II […]

  • भाषा शिक्षणका लागि केही आवश्यक प्रमुख तत्वहरू

     डा. लक्ष्मीनारायण ढकाल      केन्टकी ,अमेरीका डायस्पोरामा नेपाली भाषालाई बचाउने अभियानमा हामी काम गर्दैगरेका अभियन्ताहरूले भाषा शिक्षणमा आवश्यक पर्ने विषय र तत्वहरूको जानकारी राख्न आवश्यक भएको छ I त्यसमा […]