Editor

  • गजल-३०६

    मायामितु न्यौपाने-नेपाल           हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन ।   जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]

  • गजल–३०५

    देव लामा-अमेरिका           सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट […]

  • गिट्टीमा सपनाहरू कुटेर

    यति बेला बेखबर जूनलाई सम्झियौ होला उही पुरानो कुञ्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरू भुइँभरि खोज्यौ होला अँध्याराका जुनकिरी बोलाएर बीच बाटाका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका […]

  • गजल–३०४

    “देव लामा”   पानीले नि पोलेर गयो ढुंगाले नि बोलेर गयो दुख पनि कति गजपको छ जिन्दगीमा रंग घोलेर गयो सहर बजार नाङ्गो हिडी रा’छ लज्जाले नि छाती खोलेर गयो […]

  • आत्मज्ञान

    हरि पराजुली – दमक, झापा   घाम झुल्कन्छ घाम अस्ताउँछ समय क्रमिक निरन्तर चलिरहन्छ गते, बार र महिनाहरू घाम संगै मर्छन् पूनः बौरन्छन दिनहरु त्यस्तै हुन् उज्याला रातहरु त्यस्तै हुन् […]

  • गलत घुम्ती

    दुर्गा सापकोटा अमेरिका  जिन्दगीले घुम्ती बिराई कता भासियो हाँसो मारी फिक्का माया किन गाँसियो सहज पाएँ भनी हासें ईच्छै नासियो ईच्छा पुग्ने आसआसमै जीवन दासियो घुम्ती उल्टो घुमें बिराई बिगत […]

  • ब्वाँसे दृष्टि

    दुर्गा सापकोटा अमेरिका  मेरो जन्मभूमिको बिछोडको पीडाले रुँदा रुँदै ओइरिएको वर्षादको मुसल्धारे झरीझैं वर्षिएको तातो आँसुले जब-जब मेरो मुटु उसिनिँदै जान्छ गल्दै जान्छ तब-तब ती नरभक्षीहरु भोक प्यास र ग्लानिले […]

  • आलुदम्

    दुर्गा सापकोटा नर्थ डाकोटा, अमेरिका दाना उसिन्दा अनि तास्न छिट्टो पर्पर् भुटेको कति स्वाद मीठो।१। हल्दी जिराको पनि मिल्छ वास्ना यो आलुदम् खै कति धेर मीठो।२। खानू सबैले एक पल्ट […]

  • साहित्य परिषद भूटानको जानकारी एवं आव्हान

    १.परिषदको सन् १९९३ देखिको इतिहासलाई सुरक्षित राख्तै अन्य साहित्यि समूह, संस्थाहरुसँग सम्माजनक एकता गरी अन्तराष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने । २. अमेरिकाको कुनै एक ठाउँमा भौतिक सम्मेलन गरी एक वर्षका लागि सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्ने, ३. सम्मेलन मार्फत चयन भएको नेतृत्वले एकवर्ष भित्रमा संस्थालाई अमेरिकामा दर्ता गराउने, ४. संस्था अमेरिकामा दर्ता भएपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने, ५. सम्मेलनसँगै सम्बद्ध सबै संस्थाको कार्यकारणी समिति विघटन हुने र नयाँ नेतृत्वद्वारा निर्देशीत हुने, ६.सम्मेलन गर्नका लागि सहमतिमा सम्मेलन मूल आयोजम समिति बनाउने

  • छन्द कविताको कार्यक्रम “छन्दालंकार” प्रसारणमा आउने

    यही जुलाई २० बाट एउटा नयाँ साहित्यिक कार्यक्रमको प्रसारण सुरु हुने भएको छ।  “छन्दालंकार” नाम दिइएको उक्त टेलिभिजन कार्यक्रममा नेपाली भाषामा लेखिएका छन्द कविता र गजल समावेश गरिने कुरा कार्यक्रममाका […]

  • बेइमानी प्रेम

    एस पी भण्डारी सिड्नी अस्ट्रलिया आफ्नो भन्नु कसरी पो कुबाटामा लागेपछि आफैं बौलाहा किन बन्नु मायाँ टाढा भएपछि । कस्तो मायाँ दुई दिने परालमाला’को आगोसरि संगै जिउने बाचा कसम अर्कैसंग […]

  • म को हुँ…?

    नविन खड्का अमेरिका नेपालमा जन्में र नेपाल मै हुर्के, अनि नेपालमै नेपालीहरुबाट तिरस्कृत भए! “नेपाली भाषी भूटानी हुँ” भन्न सरमाँए, अनि नेपाली हुँ.. भनी ढाँट्दै हिंडें । भूटान गएँ, आफ्नो […]

  • म गौरवान्वित नास्तिक

    हरि पि. चम्लगाँइ अमेरिका   म सानो थिएँ, सानो जस्तै सोच्दथेँ अज्ञानी थिएँ, अशिक्षित थिएँ तिमीले मेरो सानोपनको फाइदा लिएर, तिम्रो आस्था र रीतिरिवाज मलाई सिकायौ त्यसैमा रम्न र अँगाल्न सिकायौ […]

  • अप्राप्तिमा तृष्णा; प्राप्तिपछि अन्योल र जोखिम: एक चिन्तन

    भुवन गौतम  स्प्रिङफिल्ड, अमेरिका  साहित्य र यसको उपयोगिता साहित्य लेखनको एउटा फराकिलो क्षेत्र हो जसले सम्बन्धित लेखाई, समय, भाषा, मानिस इत्यादिलाई समेटी रचनात्मक तथा कलात्मक रूपमा लेखकहरु पाठकहरुसमक्ष पुग्ने गर्दछन् […]

  • गजल-२९८

    गोविन्द फुयाल  केनटुकी, अमेरिका दीर्घ खुसी पाइँदैन किन होला नोट हुँदा। प्रारब्धको फल फुल्छ कर्म भित्र खोट हुँदा।। विपरीत दिसा तिर भौँतारिन्छ जिन्दगानी। रोजे जस्तो नपाएर चोटमाथि चोट हुँदा।। बेदाग […]

  • विवाहित कुमारी आईमाई

    डेन्जोम साम्पाङ्ग अमेरिका “यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन” अप्रत्याशित ढङ्गबाट उसले संवाद सुरु गरी । म तिन छक्क परेँ । पार्टीमा अन्य थुप्रै आमन्त्रित प्रतिष्ठित व्याक्तिहरु […]

  • गीत

    अनु राई डेनमार्क किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ झेल दुख्दा म, […]

  • गजल: २९७

    एक्लो उदासी  एड्लेड अस्ट्रलिया आज फेरि तिम्रै यादमा रुँदैछु है सानु माफि चाहे तिम्रो तस्वीर छुँदैछु है सानु हिजो सम्म सम्पूर्ण संसार मेरै हो भन्थें आज भिड बिच एक्लो हुँदैछु […]

  • बिव्हल मन

    डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया समझनाका पुरानो कटोको खल्ति आजकाल टकटक्याउदा बाल्यकाल, किशोर अनि जवानीको सिलन्यास, त्यसमाथिको दैडधूप आभाब र जीवन शैलीको निराशा़युक्त पल अनि धृढताको आत्मकथा वर्तमानको पर्दामा छर्लङ्ग उत्रिन्छन् […]

  • काचिन

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका चीनको दक्षिणतिर चारैतिर पहाडले छेकिएको गाउँ वन जङ्गलले घेरिएको ठाउँ जनावरहरुको चरन भूमि चराहरूको रनवन चर्ने ठाउँ प्रकृतिले सजिएको त्यो गाउँ मेरो गाउँ “काचिन ” जसको […]

  • सत्य प्रेम

    एस्पी भण्डारी सिड्नी, अष्ट्रेलिया सुनौला सपना बोकी आएछौ लोकमा तिमी सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१ बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२ […]

  • बेमौसमी बाजा

    दुर्गा सापकोटा नर्थ डाकोटा, अमेरिका तिमी र म करिब उस्तै हौँ ताल नमिले पनि, धुन फरक भए पनि तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै राम्रै बजे पनि उल्टै उल्टा […]

  • ईश्वर अनि मेरो स्वतन्त्र विचार

    हरि पि चम्लागाईँ नर्थ कारोलाइना, अमेरिका झुकिएर म हिन्दु परिवारमा जन्मिए त्यसैले अरू धर्म र ईश्वरमा म प्राकृतिक रूपमै नास्तिक भए। म सानैदेखि हिन्दु रहनसहन अनि परिवेशमा हुर्किएं ममा मेरो […]