Editor

  • गजल:२६६

    विश्वास लामा क्यानाडा यहाँ कसैलाई ठूलो हुने हतार भएको छ र उसैको चर्चा अनि प्रचार भएको छ बम पड्किएर कयौँ मरेको खबरले… युवाहरु गाँउ छोड्नलाई तयार भएको छ कति युवतीहरु […]

  • छोड्यौ मलाई

    उमा गौतम अमेरिका बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं तर आज, मेरो मायाको मुल्यलाई टुक्र्यायौ […]

  • जीर्ण कल्पना

    डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया एक हुल चराहरू भूर्र आकाश चिथोर्दै गति लिन्छन् बादलहरू बद्लाबका झोक्काहरू महसुस गर्छन् मानौ बादलहरूको शृंखलाउपर भंगालाहरू छताछुल्ल पोखिएको जलबहाव जस्तो आकारमा निर्भीक छन्, मन तरङ्गले […]

  • प्रेस विज्ञप्ति- साहित्य परिषद् भूटान

    साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न […]

  • भन्नुहोस् महाशय, मेरो देश कस्तो छ?

    केसी सान्दाइ एडिलेड, अष्ट्रेलिया भन्नुहोस! महाशय!! मेरो देश कस्तो छ? पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू युध्द हारेर थाकेका सिपाही जस्तै बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला! महाशय! तपाईँ […]

  • रिजालको ‘पहिलो भेट’ र ‘किनाराको छाल’ सार्वजनिक

    भूटानी गीतकार खेम रिजालको पहिलो एल्बम ‘पहिलो भेट’आइतबार बेलुकी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतकार किरण खरेल, यादव खरेल लगायतका श्रष्टाहरुले एल्बमको बिमोचन गरेका थिए । […]

  • पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    गत भाद्र २२ गते, शनिवारका दिन झापाको दमकमा एक विशेष कार्यक्रमका बीच “स्वीकारोक्ति” नामक एक विशुद्ध साहित्यिक सिद्धान्त र अभियानमा आधारित पुस्तकको विमोचन सम्पन्न भएको छ। भूटानी स्रष्टा डेन्जोम साम्पाङ्द्वारा […]

  • आङ्देम्बेका रूबाइयात बजारमा

    भूटानी शरणार्थी युवाहरूमाझ लोकप्रिय नेपाली स्रष्टा प्रकाश आङ्देम्बेका रूबाइयात संग्रह ‘प्रकाश आङ्देम्बेका रूबाइयात’ हिजोबाट नेपाली पुस्तक बजारमा आएको छ । मंगलबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्राध्यापक डा. अभि सुबेदीले आङ्देम्बेका […]

  • तिम्रो खोजीमा

    उमा गौतम अमेरिका आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच मुस्कानको एउटै […]

  • शब्द जहर

    मणीराम धिमाल टेक्सास्, अमेरिका अहो बन्धु बान्धव सुनन मनुको शब्द जहर बगाई आँशु यो सलल बगी जान्छिन् नी नहर सधैं बग्दा बग्दै अब त दूर बेसै पर बगेँ रुँदै देशको […]

  • सप्रतिबन्धित जीवन

    डेञ्जोम साम्पाङ नेपाल- सुकेको पात जस्तो- निस्फिक्री, निश्चिन्त, निसंकोच, कहाँ सक्छु हावासँग, बताससँग, दिशाहीन उड्न, कहाँ सक्छु, जता लाग्यो त्यतै पानिमाथि बग्न ! म सप्रतिबन्धित छु जीवनसँग, स्वतन्त्रताको अभाव जीवन […]

  • मुक्त-उन्मुक्त मेरी आमा

    मनप्रसाद सुब्बा दार्जीलिङ/ भारत १. मलिलो माटोसित मेरी आमा खेतबारीको फाँट बनेर आइन्, आशा-आकांक्षाका पहाड-पर्वत उठिन् ममताको हत्केलासित मधेश फैलिँदै गइन्, घर थाम्नलाई घडेरी बसिदिइन् हाम्रो लागि पूरै धरती नै […]

  • बलात्कार

    विदुर काले पौडेल न्यूजिल्याण्ड आफ्नै सपनाले म आफैँलाई कयौँ पल्ट बलात्कार गर्दा सम्म चुपचाप-चुपचाप सब थोक सहेर बस्ने म जस्तै सोझा पाजीहरु हो अब म तिमीहरू कै आगनबाट एउटा जुलुस […]

  • भँडारे काइँलो

    मनबहादुर थापा (वादल), बेल्डाँगी-नेपाल भँडारे काइँलो पनि लागे बाटो देश छोड्नु नै ठूलो गल्ती भएछ भन्थे- कसैले अमेरिका जाने कुरा गर्यो कि हाप र झाँप गरेर उलको सातो लिन्थे, तर […]

  • तिम्रो हाम्रो देश

    देव लामा, जर्जिया; अमेरिका- जीवनको नागबेली गोरेंटोमा, मनको सुन्दर क्यानभासमा, जीवनका सुकोमल रंगहरू अनि हृदयको कुचिले सुन्दर शान्त र विशाल घरको आकृति पोत्दै पोत्दै तिम्रा हरेक संघर्षशील पाइलाहरू अघि बढ्नुपर्छ- […]

  • म त बिर्सन्न है

    यादप न्यौपाने केनाडा म त बिर्सन्न है- बिर्सन सक्दिनँ मेरो पीडा म जहाँ रहे पनि मुसा र बिरालॊ डुबेको दुध पिएको बिर्सेको छैन- जीवन त संघर्ष रहेछ जिउनु पर्ने नै […]

  • आभिनय नगर्नु

    प्रदीप लोहागुन कालेबुङ, भारत आगोसँग खेल्न नसक्नेहरुले सपना नदेख्नू- कसैलाई सपना पनि नदेखाउनू । बाटो बनाउँदै हिँड्न नसक्नेहरुले लक्ष्य नतोक्नू- कसैको पथप्रदर्शक पनि नबन्नू । हुँकार त जसले पनि पिट्न […]

  • घाइते

    (गीत) अम्बर सुब्बा ओहायो, अमेरिका किन तिमी गोली हानी घाइते बनाई गयौ आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ, घायल बनी छट्पटिएँ धेरै धेरै रोएँ नपुगेर आफ्नो आँसु पैंचो मागी […]

  • धन्यवाद

    डीआर घोर्साईं टेक्सास, अमेरिका धन्यवाद छ, यूएनओ-लाई दीगो समाधानको पहल गरी दिएकोमा अनि धन्यवाद छ संयुक्त राज्य अमेरिकालाई पुनर्वाश गराई भावी सन्तानको भविश्य उज्वल बनाइदिएकोमा- धन्यवाद केनाडा, अष्ट्रेलिया, डेनमार्क युके, […]

  • गीत: ४४

    विकाश धमला प्रान्जल, एड्लेड, अस्ट्रेलिया छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख […]

  • रुवाइ

    दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे

  • उमा गौतम / पीए, अमेरिका

    नजर मिलाइदेऊ

    उमा गौतम पेन्सिलभेनिया, अमेरिका विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन […]

  • हिन्दू धर्ममा सुद्धिकरण आवश्यक भएन र ?

    धनन्जय सिवाकोटी काठमाडौँ,  नेपाल सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै […]

  • किन डराउने?

    अर्जुन प्रधान मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु ? असमानताको जालोमा रुमालिनु […]

  • प्राप्तिको खोजमा

    खेमनाथ दाहाल कनेक्टिकट ,अमेरिका वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै फुलेका छैनन् […]